बैशाख १५, २०८१, शनिबार
               

नेपाली भूमि अतिक्रमणको विषयमा बोले परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले एकतर्फी रुपमा नेपाली भूमी प्रयोग गरी चीनसँग जोड्ने सडक सञ्जाल बनाएको प्रति अपत्ति प्रकट गरेका छन् ।

आइतबार प्रतिनिधसभा बैठकामा बोल्दै उनले सो विषयमा दुई देशबीच कुटनीतिक माध्यमबाट समस्या समाधान खोज्नुपर्ने बताएका छन् ।

भारतले १९ किलोमिटर नेपालको भूमी प्रयोग गरेको उनले जानकारी गराए । नेपाली भूमि अतिक्रमणको विषयमा सरकारको आधिकारिक धारणा समेत उनले सुनाएका थिए ।

यो पनि