मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रदीप ज्ञवाली
विभाजनले असर गरेको छैन : एमाले सचिव ज्ञवाली
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको जिकिर गरेकाे छ ।नेकपा एमाले रेसुङ्गा नगरकमिटीको प्रथम अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले अधिकांश कार्यकर्ता तथा जनप्रतिनिधि विभाजनको विरुद्धमा रहेको बताए । पार्टीका केन्द्रीय कमिटीबाट...
'माधव पक्षको शर्तमाथि शर्त, समान अध्यक्षमा कुरा अड्कियो'
नेपाल फ्ल्यास
साउन २९, २०७८
राँझा ।नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधवकुमार नेपाल पक्षले शर्तमाथि शर्त बढाउँदै लगे पनि पार्टी एकता...
केही साथी पार्टीमा नबस्न सक्नुहुन्छ : ज्ञवाली
नेपाल फ्ल्यास
साउन १०, २०७८
गुल्मी । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् । उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताए। प्रेस चौतारी नेपालले आज...
आँखा नझिम्क्याइ सरकारलाई हेरिरहने छौँ : ज्ञवाली
नेपाल फ्ल्यास
साउन ०३, २०७८
नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले प्रमुख प्रतिपक्षीको रुपमा आफ्नो दलले आँखा नझिम्क्याइ वर्तमान सरकारलाई हेरिरहने बताएका छन्। आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मत माग्ने सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता ज्ञवालीले सरकारले गरेका सबै...
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री डा. एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दुईसमकक्षीबीच टेलिफोन वार्ता भएको हो । मन्त्रालयलेवार्ताकाक्रममा कोभिड-१९ महामारीविरुद्ध लड्न नेपाल र भारतबीच गरिने सहकार्यलाई प्रभावकारी बनाउने र कोभिड-१९ विरुद्धको खोपको...
म्यानमारको घटनाप्रति सरकार चिन्तित छ : ज्ञवाली
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारको घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । सोमबार बसेकोप्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारमा विकसित घटनाप्रति सरकारको गहिरो चासो र चिन्ता रहेको बताएका हुन् । सो क्रममा परराष्ट्रमन्त्री ज्ञवालीलेलोकतान्त्रिक प्रक्रिया...
संसद्मा दर्ता भएका सन्धिहरु किन अघि बढेनन् : मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं ।सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अनुमोदनका लागि सदनमा पेस विभिन्न सन्धिहरु किन अघि नबढेको भनी प्रश्न उठाएका छन् । सोमबार बसेको प्रतिनधिसभा बैठकमा मन्त्री ज्ञवालीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उल्लेखित प्रश्न उठाएका हुन् । सरकार जहिले पनि एमसिसी...
समानान्तर गतिविधि रोक्न ज्ञवालीको आग्रह
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाल समूहलाईसमानान्तर गतिविधि रोक्न आग्रह गरेका छन् । एमालेको माधवकुमार नेपाल समूहले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्ने क्रममा ओली समूहका नेता प्रदीप...
सर्वोच्चको फैसलाले दुई पार्टीलाई २०७५ जेठ ३भन्दा अघि पुर्यो: मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं। पराष्ट्रमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीयनेता प्रदीप ज्ञवालीलेसर्वोच्चको फैसलाले पूर्वएमाले र पूर्वमाओवादीलाई२०७५ जेठ ३भन्दा अघि पुर्याएको बताएका छन् । सर्वोच्च अदालतले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलको हो भनी फैसला गरेसँगै परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले सो बताएका हुन् ।...
‘जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँ’
नेपाल फ्ल्यास
माघ ११, २०७७
टेक्सस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताएका छन् । उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए ।...
प्ररराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर प्ररराष्ट्रमन्त्री स्वदेश फिर्ता भएका छन् । बिहीबार सो कार्यक्रममा सहभागिताका लागि नयाँदिल्ली प्रस्थान गरेका उनीतीनदिनेऔपचारिक भ्रमण पूरा गरी शनिबार अपरान्ह स्वदेश फर्किएका हुन् । शुक्रबारभारतको राजधानी नयाँदिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भएको...
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई भेटेका छन् । आज (शनिबार) परराष्ट्रमन्त्री ज्ञवाली रभारतीय रक्षामन्त्रीसिंहबीच भेटवार्ता भएको हाे । भेटपछिभारतीय रक्षामन्त्री सिंहले नेपाल र भारतबीच सरकारी र राजनीतिकमात्रै सम्बन्ध नभएको भन्दै आगामी दिनमा...
अब युवाले नेतृत्व लिने हो : प्रदीप ज्ञवाली
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । नेकपाको ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्ने र अब देश युवाको हातमा आउने बताएका छन् । ओली निकट विद्यार्थी संगठनले आज काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले प्रधानमन्त्रीले ओलीले नेतृत्व...
मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ : प्रवक्ता ज्ञवाली
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताएका छन् । उनले नेकपाको बिहीबार बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।...
नेकपा ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई...
अनसन तोड्न डा. गोविन्द केसीलाई सरकारको आग्रह
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । बिहीबार सरकारकानिर्णय सार्वजिनक गर्दैप्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । यसका अलवा सरकारका निर्णय सार्वजनिक गर्दै उनलेनागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने...
भारतीय सञ्चारमाध्यममा परराष्ट्रमन्त्रीले भने, 'भारतले नेपाली भूमिबाट सुरक्षा फौज फिर्ता गरोस्'
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतलाई नेपाली भूमि कालापानीबाट आफ्नो सुरक्षा फौज फिर्ता गर्न आग्रह गरेका छन्। नेपालसँग भएको सुगौली सन्धिको सम्मान गर्दै नेपाली भूमिबाट भारतीय सुरक्षा फौज फिर्ता गर्न उनले आग्रह गरेका हुन्। भारतीय सञ्चार माध्यम द हिन्दूलाई...
नेपाली भूमि अतिक्रमणको विषयमा बोले परराष्ट्रमन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले एकतर्फी रुपमा नेपाली भूमी प्रयोग गरी चीनसँग जोड्ने सडक सञ्जाल बनाएको प्रति अपत्ति प्रकट गरेका छन् । आइतबार प्रतिनिधसभा बैठकामा बोल्दै उनले सो विषयमा दुई देशबीच कुटनीतिक माध्यमबाट समस्या समाधान खोज्नुपर्ने बताएका छन् ।...
परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री यीबीच शुभेच्छा साटासाट
नेपाल फ्ल्यास
फागुन २६, २०७६
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच शुभेच्छा साटासाट भएको छ । सोमबार परराष्ट्र मन्त्री र समकक्षी चिनियाँ वाङ यीबीच टेलिफोन भएको टोलिफोन वार्तामा शुभेच्छा साटासाट भएको हो । परराष्ट्र मन्त्रालयले टेलिफोन वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले गत डिसेम्बारबाट चीनमा फैलिएको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय