बैशाख ११, २०८१, मंगलबार
               

संसद्मा दर्ता भएका सन्धिहरु किन अघि बढेनन् : मन्त्री ज्ञवाली

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

काठमाडौं ।सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अनुमोदनका लागि सदनमा पेस विभिन्न सन्धिहरु किन अघि नबढेको भनी प्रश्न उठाएका छन् । 

सोमबार बसेको प्रतिनधिसभा बैठकमा मन्त्री ज्ञवालीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उल्लेखित प्रश्न उठाएका हुन् । 

‘सरकार जहिले पनि एमसिसी भन्नुस्, आइएइएको एटोमिक इनर्जीसँग सम्बन्धित सम्झौता भन्नुस्, अन्तर्राष्ट्रिय सन्धि अनुमोदनका लागि दर्ता भएका छन् । हामी त सधैँ तयार छौँ । सदनले किन अगाडि बढाइरहेको छैन । सदन स्वयंले यसको जवाफ दिनुपर्छ ।’


कस्तो लाग्यो ?

यो पनि