बैशाख १९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पत्रिका बन्द गर्न आव्हान
नेपाल फ्ल्यास
चैत १०, २०७६
कञ्चनपुरबाट प्रकाशित हुने पत्रपत्रिका बन्द गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखाले आव्हान गरेको छ । महासंघका अध्यक्ष विष्णु अवस्थीले आज प्रेस विज्ञप्ती जारी गरेर कोरोना भाइरसको महामारीबाट बच्न सो आव्हान गरेको हो । पत्रिका प्रकाशनमा कागजको अभाव, छापाखानाका कामदारसमेत क्वारेण्टाइनमा...
अठार किलो गाँजासहित पक्राउ
रासस
चैत १०, २०७६
पर्सा । पर्साको बहुदरामाई नगरपालिकाबाट आज प्रहरीले १८ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ । बीआर०५एफ ६५६६ नंको मोटरसाइकल लोड गरी भारततर्फ जाँदै गरेको तीन व्यक्तिलाई प्रहरीले नगरपालिकाको वडा ५ बाट पक्राउ गरेको हो । पक्राउ...
चितवन लकडाउन
नेपाल फ्ल्यास
चैत १०, २०७६
कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट जोगिन बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई चितवन प्रवेशमा रोक लगाइएको छ । सरकारले सोमबारदेखि लामो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएपछि अन्य जिल्लाबाट आएका सार्वजनिक सवारी साधनहरुलाई चितवन प्रवेशमा रोक लगाइएको हो । चितवन...
कोभिड–१९ सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति
रासस
चैत १०, २०७६
धनुषा ।विश्वव्यापी रूपमा कोरोना भाइरसको त्रास फैलिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न अपराध अनुसन्धानको लागि हिरासतमा राखेका आरोपीलाई मुद्दाको प्रकृति हेरी रिहा गरेर प्रहरी हिरासतको चाप घटाउने रणनीति लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गम्भीर...
हिरा लुटेको अभियोगमा असइसहित तीन जना प्रहरी र पत्रकार पक्राउ
नेपाल फ्ल्यास
चैत १०, २०७६
मकवानपुर प्रहरीले बहुमूल्य पत्थर (हिराजस्तै देखिने) लुटपाटमा संलग्न भएको भन्दै प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी र आफूलाई पत्रकार बताउने एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको कैलाश गाउँपालिका५ का ७० वर्षीया वृद्धा धनलक्ष्मी गुरुङको साथमा रहेको हिरा खरिद गर्ने बहानामा...
काठमाडौँ उपत्यकाका २० ठाउँमा हात धुने व्यवस्था
रासस
चैत १०, २०७६
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका बढी भीडभाड हुने २० स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको छ । कोभिड१९ को जोखिम बढेसँगै बस पार्क, तरकारी बजार, मुख्य चोकलगायत स्थानमा पानीको व्यवस्थापन गरिएको लिमिटेडले जनाएको छ । उपत्यकामा आवश्यक...
कैलालीमा अनिश्चितकालीन कर्फ्यु आदेश
नेपाल फ्ल्यास
चैत १०, २०७६
कैलालीमा सोमबार दिउँसोदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । काेराेनासंक्रमणबाट कैलाली उच्च जोखिममा रहेकाे बताउदैजिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना नआएसम्मका लागि कर्फ्यु जारी गरेकाे हाे। कर्फ्यू अवधिमा भिडभाड नगर्न समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए।...
कोरोना रोकथाम सतर्कतामा ध्यान दिन साझा पार्टीको आग्रह
रासस
चैत १०, २०७६
कास्की । कोरोनाको पूर्वतयारीका बारेमा साझा पार्टीले पोखराका विभिन्न अस्पतालका बारेमा जानकारी लिएको छ । साझा पार्टीको केन्द्रीय सदस्यसहित गण्डकी प्रदेश र जिल्ला संयोजकसहितको टोलीले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल लगायतमा पुगेर यसबारे...
रानी नाकाबाट एक लाख भित्रिए
नेपाल फ्ल्यास
चैत १०, २०७६
विराटनगरको रानी नाका हुँदै चैत महिनायता मात्र एक लाख सर्वसाधारण नेपाल भित्रिएका छन् । प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सीमामा राखेको हेल्थ डेस्कको तथ्यांकअनुसार १ चैतदेखि मात्र ९९ हजार १ सय ६५ जना नेपाल भित्रिएका हुन् । हेल्थ डेस्कमा जाँच...
क्वारेन्टाइन व्यवस्थापनमा समस्या
नेपाल फ्ल्यास
चैत १०, २०७६
सरकारले क्वारेन्टाइनस्थल निर्माण र व्यवस्थापनका विषयमा सुरक्षा निकायहरूसँग जानकारी लिइरहेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बनेको समितिले क्वारेन्टाइनस्थ निर्माणका लागि सुरक्षा निकायहरुसँग जानकारी लिएका हुन्। उच्चस्तरीय समन्वय समितिले पर्यटनमन्त्री भट्टराईको संयोजकत्वमा समिति बनाएर क्वारेन्टाइन...
नेपालमा कोरोना संक्रमितकाे संख्या २ पुग्यो, फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीलाई संक्रमण
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौं । नेपालमा कोरोना संक्रमित एक जना नयाँ बिरामी फेला परेका छन् ।स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित युवती काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् । योसँगै नेपालमा संक्रमितकाे संख्या २ पुगेकाे छ । नयाँ संक्रमितफ्रान्सबाट कतार...
दरवारमार्ग वृत्तका प्रहरी हिरालुटपाटमा पक्राउ, केहीबेरमा सार्वजनिक गरिँदै
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौं । लुटपाट गर्नका लागि काठमाडौंबाट मकवानपुर पुगेको प्रहरीकै समूहलाई इलाका प्रहरी कार्यालय पालुङको प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरवारमार्गका कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन बस्याल, प्रहरी जवानद्वय हेमकान्त मगर र वीरबहादुर बस्नेत तथा आफूलाई पत्रकार बताउनेसुजन...
३०० विद्यार्थी फर्काउन ३० लाख विनियोजन
रासस
चैत १०, २०७६
डोल्पाको एक गाउँपालिकाले तराईका जिल्लामा पढ्न गएका विद्यार्थी घर फर्काउनका लागि रु ३० लाख रकम छुट्याएको छ । काइके गाउँपालिकाको आपतकालीन बैठकबाट जिल्ला बाहिर पढ्न गएका करिब ३०० विद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम छुट्याएको हो । देशव्यापीरूपमा कोरोनाको...
कोरोनाका कारण सीमानाका र बजार सुनसान
रासस
चैत १०, २०७६
कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि सरकारले आजदेखि भारत र चीनसितको सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी सुनसान बनेको छ । सरकारले आजदेखि कोभिड १९ (कोरोना भाइरस) को सम्भावित...
भारतका २२ राज्यमा 'लकडाउन', के हो लकडाउन ?
एजेन्सी
चैत १०, २०७६
बिबिसी । भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागु गरिएको छ। नेपाल सरकारले पनि भारत र चीनसँगका सबै सीमानाका एक सताका लागि बन्द गर्ने निर्णय गरेको छ। भारतको...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
रासस
चैत १०, २०७६
हेटौँडा । हेटौँडा १० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको साविक हाडीखोला२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए ।...
मन्दिरमा फाट्टफुट्ट दर्शनार्थी
रासस
चैत १०, २०७६
पोखरा । सुन्दर पर्यटकीय नगरी पोखरा धार्मिकरूपले उत्तिकै महत्वपूर्ण गन्तव्य हो । बाह्रै महिना तीर्थालुको चहलपहल भइरहेका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलमा यतिखेर कोभिड१९ ९कोरोना भाइरस० को सम्भावित जोखिमको प्रत्यक्ष असरमा परेको छ । सधैँजसो चहलपहल हुने गरेको यहाँको बिन्ध्यवासिनी मन्दिरमा...
वनका भवन क्वारेन्टाइनमा प्रयोग
रासस
चैत १०, २०७६
काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका गर्न सामुदायिक वन उपभोक्ता महासंघले देशभरका आफ्ना भवनलाई आवश्यकता परेको अवस्थामा क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सक्ने जनाएको छ । महासंघका अध्यक्ष भारती पाठकले आइतबार जारी गरेको विज्ञप्तिमा २२ हजार २६६ महासंघसँग आवद्ध रहेका...
गुल्मीमा वितरण गरियो साढे तीन हजार मास्क
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौं। गुल्मीमा साढे तीन हजार मास्क वितरण गरिएको छ । बिमा कमिटीले गुल्मीमा सर्वसाधारणका लागि मास्क वितरण गरेको हो । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि राष्ट्रिय बिमा कमिटी गुल्मीले साढे तीन हजार मास्क वितरण गरेको छ । गुल्मीमा रहेका...
काठमाडौंमा ५ हजार क्षमताको क्वारेन्टाइन स्थल बनाइने
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । सरकारलेकोभिड१९ को सम्भावित जोखिमलाई दृष्टिगत गरी काठमाडौं उपत्यकामा कम्तीमा पाँच हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्काल निर्माण गर्ने भएको छ । कोभिड१९ विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आज पहिलो बैठकले उक्त क्वारेन्टाइन स्थल निर्माणका लागि...
«
1
...
337
...
673
674
675
676
677
678
679
680
681
...
707
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय