जेठ ०८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पाल्पामा निषेधाज्ञाः २० शैय्याको क्वारेन्टाइन, ८९ सवारीसाधन नियन्त्रण
रासस
चैत १२, २०७६
रामपुर । सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ ।कोरना भाइरसको सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले मंगगलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । भक्तपुरस्थित सुर्यविनायक नगरपालिका ८ जगातीमा अरनिको राजमार्गमा रोकी राखेको ट्रकमा ठोक्किएर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मंगलबार राजमार्गमा रोकी राखेको ना ६ ख ११०३ नम्बरको ट्रकलाई सूर्यविनायकबाट साँगा जाँदै गरेको बा ९० प ४०४० नम्बरको...
विदेशबाट फर्किएका २१ जना वालिङको होम क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
चैत १२, २०७६
वालिङ । स्याङ्जाको वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन् ।विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड१९ को सचेतनास्वरूप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घरघरमा पुगेर विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरु होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले जनाएको छ...
देशभर लकडाउन, स्वास्थ्यकर्मी जुवातासमा
रासस
चैत १२, २०७६
दुल्लू । कोराना भाइरसको कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरू आवतजावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरूमा उच्च सतर्कता अपनाइएको छ । तर, दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा जमेको पाइएको छ ।...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसरा, हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। अहिले (बुधबार बिहान) देशको मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशको मध्य र पूर्वी भूभागमा आंशिक...
लकडाउन उल्लंघन गर्ने ६८ जना पक्राउ, १ हजार ५७१ सवारी साधन नियन्त्रण
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । सम्झाई बुझाई गर्दा समेत अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये...
लकडाउनको सकस : अत्यावश्यक काममा हिडेकाहरू माक्स नपाउँदा रोकिए
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौँ । कोरोना भाइरसको सन्त्रास फैलिन सुरु भएसँगै बजारमा मास्कको चरम अभाव थियो । फार्मेसी केन्द्र, स्वास्थ्य चौकी, अस्पतालहरूमा एकाएक मास्कको माग बढ्न थालेलगतै मास्क पाउन छाड्यो । सोमबार नेपालमा कोरोना सङ्क्रमणको पुष्टि भएलगतै मङ्गलवारबाट एक हप्तासम्म मुलुक लक डाउनको...
सरकार भन्छ– ‘खाद्यान्न पसल खुला छ,’ उपभोक्ता भन्छन्– ‘सामान पाएनौँ’
श्यामसुन्दर पुडासैनी
चैत ११, २०७६
काठमाडौँ । ग्यास, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुहरू धेरै भण्डारण नगरौँ, विगतको भन्दा धेरै परिमाणमा आयात भइरहेको छ, कुनै समस्या भए सरकारले हेर्छ केही दिनअघि सरकारका प्रवक्ता डा. युवराज खतिवडाको यो भनाइ सञ्चारमाध्यमहरूले प्रकाशन प्रसारण गरेका थिए । यही खबर सुनेर...
भारतबाट भित्रिएका नेपालीले अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने
नेपाल फ्ल्यास
चैत ११, २०७६
दक्षिणी सीमा क्षेत्रमा अड्किएका नेपालीलाई मुलुक प्रवेश गर्न मंगलबार एक दिनको समय दिइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड१९ भित्रिन नदिन सरकारले अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेपछि सीमामा बिचल्नीमा परेका उनीहरुलाई सरकारले एकदिने अवसर दिएको हो ।...
लकडाउनमा आन्तरिक उडान पनि ठप्प, हुम्लामा खाद्यसंकट
नेपाल फ्ल्यास
चैत ११, २०७६
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै देशभर गरेको लकडाउनले सडकका सवारी साधन सहित हवाई सेवासमेत बन्द भएका छन् । लकडाउनको अवधिभर आन्तरिक उडानहरु समेत बन्द गरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान एक साताका लागि बन्द गरिएको...
संघसंस्थाले कोरोना नियन्त्रण कोष खडा गर्न नपाउने
नेपाल फ्ल्यास
चैत ११, २०७६
सरकारले कोरोना भाइरस (कोभिड१९)को संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धमा कुनै पनि संघसंस्थाले कोष खडा गर्न नपाउने बताएको छ कोरोना भाइरस (कोभिड१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले कुनै पनि संघसंस्थाले कोष खडा गरेर पैसा उठाउन नपाउने निर्णय...
कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका १२५ जनाको पहिचान, सपरिवार क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौँ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना भाइरस सङ्क्रमित १९ वर्सिया युवतीसँगै विमानमा यात्रा गरेका १ सय २५ जना यात्रुको पहिचान भएको छ । १ सय २५ जना र सबैजसोको परिवारका सदस्यहरू अहिले होम क्वारेन्टाइनमा रहेको प्रहरीले जनाएको छ...
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन आग्रह
रासस
चैत ११, २०७६
काठमाडौं । सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै सरकारले लकडाउन को घोषणा गरेको भए पनि...
काेरोना पुष्टि भएकी युवतीसँगै नेपाल आएका १२५ जनालाई क्वारेन्टाइनमा राखिने
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । फ्रान्सबाट कतारहुँदै नेपाल आएकी कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीसँगै नेपाल आएका १२५ जना यात्रुको पहिचान भएकाे नेपाल प्रहरीले जनाएकाे छ । गत चैत ४ गते कतार एयरवेजको विमानमार्फत् कारोना संक्रमित युवतीसँगै काठमाडौं उत्रिएका उनीहरूको पहिचान गरिएको नेपाल...
भ्रामक समाचार बनाउने १७ सञ्चारमाध्यमलाई कारवाही
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं ।प्रेस काउन्सिल नेपालले अपुष्ट समाचार प्रकाशन गरेकाे भन्दै १७ सञ्चारमाध्यमलाई कारवाही गरेको छ। जनस्वास्थ्य सम्बन्धी भ्रामक र उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रेषण गरेको भन्दै कारवाही गरेको हो। अनलाइन, टिभी र पत्रिका गरी काउन्सिलले ती मिडियालाई कारवाही गरेको काउन्सिलका...
बाहिर निस्कनेलाई उठ-बस र कुखुरा अनि सपथ
नेपाल फ्ल्यास
चैत ११, २०७६
एजेन्सी । भारतको उत्तर प्रदेशमा लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले बाटोमै सजाय दिन सुरु गरेको छ । प्रहरीले लकडाउन उल्लघंन गर्ने मानिसहरुलाई नियन्त्रणमा लिएर उठबस गराउन लगाएको छ भने केहीलाई कुखुरा बन्न लगाएको छ । प्रहरीले केहीलाई उठबस गर्न लगाएको...
गोकर्णेश्वरमा २७ आइसोलेसन श्ययाको व्यवस्था
नेपाल फ्ल्यास
चैत ११, २०७६
गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट नगरवासीलाई बचाउन २७ आइसोलेसन श्ययाको व्यवस्था गरेको छ । गोकर्णेश्वर नगरपालिका५ जोरपाटी चोकमा तयारी अवस्थामा रहेको १५ श्ययाको निजी अस्पताल तीन महिनाका लागि सम्भावित कोरोना प्रभावितको उपचारका लागि भाडामा लिइएको नगर प्रमुख...
लकडाउनको अवधिभर बाहिर ननिस्कन काठमाडौं महानगरपालिकाको आग्रह
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरसवासीलाई लकडाउनको अवधिभर बाहिर ननिस्कन आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले लकडाउन विधि अपनाएको भन्दै यसलाई सफल बनाउन महानगरले यस्तो अपिल गरेको हो । आवश्यक पर्ने औषधि र खाद्यान्नको अभाव...
युवकको मृत्युपछि कोरोना विशेष अस्पतालको यस्तो विज्ञप्ति
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । कोरोना विषेश अस्पताल, भरतपुरमा उपचारको क्रममा मृत्यु भएका ३० वर्षीय युवक मिर्गौला र लुपस रोगबाट ग्रसित रहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीका अनुसार, युवक मिर्गौला र लुपस रोगबाट पीडित थिए । केही दिनअघि...
घोडेजात्रा स्थगित
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । नेपाली सेनाले हरेक वर्ष मनाउदै आएको घोडेजात्रा स्थगित गरेको छ । सबै तयारी पूरा गरे पनि सरकारले लकडाउन गरेपछि घोडेजात्रा स्थगित गरेको हो । यसअघि सेनाले आन्तरिक रुपमा घोडेजात्रा मनाउने निर्णय गरेको थियो । नेपाली सेनाद्वारा प्रत्येक वर्ष...
«
1
...
336
...
671
672
673
674
675
676
677
678
679
...
706
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय