जेठ ०९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
हात्तीको आक्रमणबाट सिन्धुलीमा श्रीमान–श्रीमती घाइते
रासस
चैत १३, २०७६
सिन्धुली । सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् ।दुधौली नगरपालिका१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उनकी श्रीमती अन्दाजी ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन् । उनीहरूलाई उपचारको लागि डकाहामा रहेको आमा...
धनुषा सोनलाल पुलामीका पाँच हत्यारा जेल चलान
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । धनुषाकासोनलाल पुलामीको हत्या आरोपी पाँच जनालाई पुर्पक्षनका लागि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । धनुषाको रघुनाथपुर निवासी पुलामीको गत फागुन १६ गते हत्या गरिएको थियो । मंगलबार जिल्ला अदालतमा मुद्दा पेश भएकोमा बुधबार न्यायाधीश...
लकडाउनमा आज थप कडाई
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । सरकारले लकडाउनको घोषणा गरेको तेस्रो दिन बिहानैदेखि सडक सुनसान बनेका छन् । काठमाडौं उपत्यकाका चोक-चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालित छन् । पहिलो र दोस्रो दिनभन्दा आज बिहबिार थप कडाइको तयारी सुरक्षाकर्मीले गरेका छन् । लकडाउनको पहिलो दिन ६८...
सुनसान सुर्खेत, राउटे बस्ती पनि लकडाउन
रासस
चैत १३, २०७६
सुर्खेत । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर लकडाउनको दोस्रो दिन बुधबार पनि सुनसान बनेको हो । सङ्क्रामक रोग ऐन,...
आजको मौसम: मेघ गर्जनसहित वर्षा
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसरा, हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। अहिले (बिहीबार बिहान) देशको पश्चिमी भूभागमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पश्चिमी भूभाग लगायत मध्य र...
रिचार्जकाे शतप्रतिशत बोनस
नेपाल फ्ल्यास
चैत १२, २०७६
कोभिड१९ को जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई सहज तुल्याउन रिचार्जमा शतप्रतिशत बोनस घोषणा गरेको छ । टेलिकम प्रवक्ता राजेश जोशीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त व्यवस्था भोलि...
अलपत्र परेका १० जना पर्यटकको उद्धार
नेपाल फ्ल्यास
चैत १२, २०७६
सोलुखुम्बुको पाङबोचेमा अलपत्र परेका १० जना पर्यटकको उद्धार गरिएको छ । स्वास्थ्यमा समस्या भपछि उनिहरूलाई आज पाङबोचेबाट हेलीकाेप्टरमार्फत उद्धार गरिएको हो । उद्धार गरिएका मध्ये ४ जना रसियान पर्यटककलाई काठमाडौं पठाइएको नागरिक उड्यन प्राधिकरणका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए। हिजो...
३ जना एआइजीलाई दर्ज्यानी चिन्ह प्रदान
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डिआइजी)बाट अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका तीन जनालाई प्रहरी प्रधान कार्यालयको खुला चौरमा दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ । कोरोना भाइरसको सक्रमण हुन सक्ने संभावनालाई ध्यानमा राखेर प्रहरी प्रधान कार्यालयले खुला चौरमा दर्ज्यानी चिन्ह...
काठमाडौंमा ९०० सवारी साधन प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ८९१ सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आज दिउँसो ३ः०० बजेसम्म उक्त सङ्ख्यामा गाडी नियन्त्रणमा...
लकडाउनमा लापरबाही : उल्लंघनकर्ता सम्हाल्न प्रहरीलाई सकस
श्यामसुन्दर पुडासैनी
चैत १२, २०७६
तस्बिरमा देखिएको दृश्य काठमाडौँको मुख्य लाइफलाइन नागढुङगा नाकाको हो । समय बुधवार दिउँसो १ बजे । एम्बुलेन्स, फोहोर बोक्ने गाडी, पानी बोक्ने ट्ंयाकर आदि काठमाडौँ भित्रिरहेका थिए । उनीहरूको गाडी नम्बरको रेकर्ड राखेर प्रहरीले गन्तव्य काठमाडौँतर्फ छिराउँथे । साथै पैदलयात्री,...
सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं ।सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै रिट दर्ताकर्ता र सरकारलाई छलफलका लागि बोलाएको छ । सर्वोच्चले अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे छलफलमा रिट निवोदनकर्ता र विपक्षी सरकारलाई चैत...
लकडाउनमा अब दिनभर खाद्यान्न पसल खुल्ने
नेपाल फ्ल्यास
चैत १२, २०७६
सरकारले बुधवारबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न अनुमति दिएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिइने भनिएको थियो । बिहान र बेलुकाको समयमा मात्र पसल खोल्दा भिड बढेपछि दिनभर पसल खोल्न दिइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ...
घरबाहिर निस्कनेलाई प्रहरीले कुखुरा बनाएपछि...
नेपाल फ्ल्यास
चैत १२, २०७६
बुटवल । लकडाउन उल्लंघन गर्दै साइकल चलाएर सडकमा निस्किएका मानिसहरुलाई नेपाल प्रहरीले पनि कुखुरा (मुर्गा) बनाएर सजाय दिएको छ । यसअघि हिजो भारतमा लकडाउन उल्लंघन गर्ने व्यक्तिहरुलाई भारतका विभिन्न राज्यमा भारतीय प्रहरीले कुखुरा (मुर्गा) बनाउनुका साथै उठ बस गर्न लगाएको...
कार्यान्वयन गराउने निकायमै ‘लकडाउन’ उल्लंघन
नेपाल फ्ल्यास
चैत १२, २०७६
मंगलबारदेखि एक साताका लागि लकडाउन घोषणा गरे पनि कार्यान्वयन गराउने निकायमै उल्लंघन भएको छ । लकडाउनभन्दा अगाडि नै सरकारले २५ जनाभन्दा बढी भीड नगर्न गरेको आग्रह जिल्ला प्रशासन कार्यालय काठमाडौंमै उल्लंघन भएको हो ।सरकारले कोरोना भाइरस (कोभिड१९) फैलन नदिन लकडाउन...
जनप्रतिनिधिको सुविधा कटौती गरी आइसोलेशन कक्ष स्थापना
नेपाल फ्ल्यास
चैत १२, २०७६
कञ्चनपुर । कोरोना भाइरस (कोभिड१९) को महामारी रोकथामका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जनप्रतिनिधिको सुविधामा खर्च हुने रकम कटौती गरी दुई ठाउँमा पाँच/पाँच शय्याका आइसोलेसन कक्ष स्थापना गरेको छ । नगरपालिका१० स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको भवन र वडा नं ४...
लकडाउनको अवज्ञा गर्दा दुर्घटना : चालकको ज्यान गयो
नेपाल फ्ल्यास
चैत १२, २०७६
लकडाउनको अवज्ञा गर्दै चलाएको मोटरसाइकल ट्रकसँग ठोक्किएर भक्तपुरमादुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गको छ भने अन्य दुई जना घाइते भएका छन् । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीमा मंगलबार राति इन्धन सकिएर रोकिराखेको ना. ६ ख. ११०३ ननम्बरको ट्रकमा सूर्यविनायकबाट साँगातर्फ...
विद्यार्थीले मिलेर बनाए सेनिटाइजर
नेपाल फ्ल्यास
चैत १२, २०७६
आफ्नै वस्तीको विद्यालयका विद्यार्थीले तयार गरेपछि महोत्तरीको वर्दिवास नगरपालिकामा सेनिटाइजर प्रयोगकर्ताबढ्दै गएका छन् । कोरोना सन्त्रासबाट बच्न सरसफाइका लागि अति आवश्यकीय मानिएको सेनिटाइजर बजारमा नपाउँदा निरास भएका यहाँका सर्वसाधारणलाई अहिले आफ्नै नानीहरुको प्रयत्न उपयोगी बनेको हो । बर्दिवास३ गौरीडाँडास्थित जनता...
कन्टेनरभित्र लुकेर वीरगञ्ज आएका ५२ जना पक्राउ
नेपाल फ्ल्यास
चैत १२, २०७६
वीरगञ्ज । लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज पुगेका ५२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको हाे। उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो...
छोरासँग मन्त्री विना मगरको लडाइँ (भिडियो)
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । विना मगरले मन्त्रालयको जिम्मेवारी मात्र सम्हाल्दिनन्, घरपरिवारको जिम्मेवारी पनि सम्हाल्छिन् । खानेपानीमन्त्रालय र घरपरिवारको दुवैको जिम्मेवारीका साथ उनी सक्रिय रहँदै आएकी छिन् । सरकारले कोरोना भाइरस नियन्त्रणको लागि पूरै देशमा लकडाउन घोषणा गरेको छ । यो समय मन्त्री...
बुधबार बिहानै ३०२ सवारी साधन नियन्त्रणमा
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन नमान्ने ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा...
«
1
...
335
...
670
671
672
673
674
675
676
677
678
...
705
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय