मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
लकडाउनः एक युवाले गरे आत्महत्या एक युवक नाङ्गै निस्किए
एजेन्सी
चैत १६, २०७६
एजेन्सी । भारतको गुजरातमा लकडाउनबाट घर बाहिर निस्कन नपाएपछि एक युवकले आत्महत्या गरेका छन् । त्यस्तै तमिलनाडुमा एक युवकले महिलाको हत्या गरेका छन् । गुजरात जामनगरका २१ वर्षीय एक युवक कौशिक मन्डेराले आत्महत्या गरेका हुन् । उनी राजकोटमा मजदुरी गर्दै...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका तीनैजनामा कोरोना नेगेटिभ
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । कोरोनाको आशंकामा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका तीनै जनामा कोरोना नेगेटिभ पुष्टि भएको छ । तीनैजनाको स्वाब काठमाडौंको टेकुस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको हो । रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई आइतबारै राप्ती अस्पतालले डिस्चार्ज...
वडाध्यक्षमाथि आक्रमण, दुवै खुट्टा भाँचियो
नेपाल फ्ल्यास
चैत १६, २०७६
जाजरकोट । छेडागाड नगरपालिका११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार गर्दै हिँडेको समयमा हिजो बेलुकी झार्पा पिपलको बोट नजिकैबाट अपरिचित...
कोरोनाविरुद्ध अभियानमा लागेका वडाध्यक्षमाथि आक्रमण
नेपाल फ्ल्यास
चैत १६, २०७६
छेडागाड नगरपालिका११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार गर्दै हिँडेको समयमा हिजो बेलुकी झार्पा पिपलको बोट नजिकैबाट अपरिचित व्यक्तिको समूहले...
४० जना भारतीय जनकपुरमा अलपत्र
नेपाल फ्ल्यास
चैत १६, २०७६
विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाको जोखिमको बेला प्रदेश २ को राजधानी जनकपुरधाममा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । जनकपुरधाम उपमहानगरपालिका८ स्थित १२ बिघा रङ्गभूमि मैदानमा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । माटोको गिलास, कप र प्लेटलगायत...
राजमार्गमा अलपत्र पचास श्रमिकको उद्दार
रासस
चैत १६, २०७६
सप्तरी । सप्तरीको पूर्वपश्चिम राजमार्गको विभिन्न ठाउँमा अलपत्र परेका श्रमिकको उद्दार गरिएको छ । सरकारले गरेको लकडाउनका कारण विभिन्न कारखानामा काम गर्ने ५० जना श्रमिकको सप्तरीबाट उद्दार गरी आआफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए...
सूक्ष्म निगरानीमा कागेश्वरी मनोहरा
रासस
चैत १६, २०७६
काठमाडौ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न छ दिनदेखि लकडाउन गरेपछि कागेश्वरी मनोहरा नगरपालिकाले हालै विदेशबाट आई नगर क्षेत्रमा बस्नेको सूक्ष्म निगरानी गरिरहेको जनाएको छ । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि नेपाल आई नगर क्षेत्रमा बसोबास गर्नेका कारण जोखिममा परियो...
अष्ट्रेलियाबाट नेपाली विद्यार्थी फिर्ता हुन चाहे शुल्क फिर्ताको माग
रासस
चैत १६, २०७६
काठमाडौं । शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना भाइरसको प्रभावका कारण स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न सम्बन्धित विश्वविद्यालयसँग माग गरेका छन् । शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेसहित परामर्शदायी संस्थाका सञ्जालहरु...
लकडाउन आदेश उल्लंघन गर्ने ६०० लाई ‘होल्ड’
रासस
चैत १६, २०७६
काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लंघन गर्ने ६०० भन्दा बढीलाई आज बिहानै प्रहरीले होल्ड गरेर सचेतना कक्षा दिएको छ । पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने भएकाले शनिबारदेखि प्रहरीले उल्लंघनकर्तालाई जहाँ...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
रासस
चैत १६, २०७६
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा६ मा शनिबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय घुवीर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ६ प १८३० नंको मोटरसाइकलको ठक्करबाट गम्भीर...
सिरहा कारागारबाट २१ कैदीबन्दीलाई छाडियो
रासस
चैत १६, २०७६
लहान । कारागारमा ठूलो संख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला अदालत सिरहाको आदेशबमोजिम एक वर्षभन्दा कम समयको...
कालोबजारी गर्ने पक्राउ
नेपाल फ्ल्यास
चैत १६, २०७६
धनुषा । प्रहरी जनकपुरमा मास्क र पञ्जा कालोबजारी गरेको आरोपमा शनिबार एक जनालाई पक्राउ गरेको छ । बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गर्ने एक व्यवसायीलाई प्रहरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी...
गाईलाई आहारको प्रबन्ध मिलाउन माग
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । विश्व हिन्दू महासंघ नेपाल केन्द्रीय समितिले लकडाउनका बेला पनि राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । महासंघले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी मुलुकभर विशेषगरी उपत्यकाभित्र रहेका गाई फार्ममा भुसा, दानालगायत खाद्य...
घरघरमा गएर फोहोर संकलन व्यवस्था मिलाउन निर्देशन
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । सरकारले स्थानीय तहहरुलाई घरघरमा गएर फोहोर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शनिबार विज्ञप्ति जारी गर्दै स्थानीय तहहरुलाई यस्तो निर्देशन दिएका हुन् । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्न लकडाउनमा बस्नुपरेको...
भारतबाट दैलेख आए ९ सय जना
नेपाल फ्ल्यास
चैत १५, २०७६
दैलेखमा भारतबाट दैलेख फर्कनेहरूको संख्या करीब हजार पुगेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभर भारतबाट आएका नागरिकको विवरण संकलनलाई तीव्र बनाएको छ । पछिल्लो प्राप्त जानकारीअनुसार संक्रमण बढेसँगै भारतबाट दैलेख आउनेको संख्या ९०४ पुगेको छ । भारतमा रोजगारी गर्नेहरु...
दुर्घटनामा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत १५, २०७६
सुनसरी सदरमुकाम इनरुवा नगरपालिका६ मा आज मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्थानीय घुवीर कटुवालकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ६ प १८३० नं को मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका...
बिरामीको विजोग : निजी अस्पतालले लिन मानेनन् बिरामी
श्यामसुन्दर पुडासैनी
चैत १५, २०७६
अरु बेला बिरामी तानातान गरी अस्वस्थ प्रतिस्पर्धा गर्ने काठमाडौंका निजी अस्पतालले बिरामी पन्छाउन थालेका छन् । कोरोनाको त्रास बढ्दै जाँदा निजी अस्पतालहरूले ज्वरो, रुघाखोकीका बिरामीहरूलाई सिधै टेकु अस्पताल पठाउँदै आएका छन् ।सबै निजी अस्पतालमा ओपिडी सेवा बन्द छ । अस्पतालले...
भारतमा फसे ४८ नेपाली
नेपाल फ्ल्यास
चैत १५, २०७६
कोरोना भाइरसबाट बच्नाका लागि भारतले लागु गरेको लकडाउनमा ४८ नेपाली फसेका छन् । रोजगारीका सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपाली अलपत्र परेका छन् । तीन दिनदेखि आफूहरूले खानसमेत नपाएको कपिलवस्तु शिवराज नगरपालिका वडा नं ८ विलरहवाका मुन्ना नेपालीले जानकारी दिए।...
हवाई उद्धार गरी गर्भवतीलाई काठमाडौं ल्याइयो
नेपाल फ्ल्यास
चैत १५, २०७६
खोटाङकी एक गर्भवतीको अत्याधिक रक्तश्राव भएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौंल्याइएको छ । खोटाङ ऐसेलुुखर्क गाउँपालिका३ की २२ वर्षीया सृजना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था कमजोर भएपछि आजै नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंल्याइएको हो । लकडाउन भएका...
भक्तपुरमा लकडाउनको व्यापक उलङ्घन
नेपाल फ्ल्यास
चैत १५, २०७६
भक्तपुर नगरपालिका क्षेत्रमा सरकारले घोषणा गरेको लकडाउनको व्यापक उलङ्घन भएको छ । विशेषगरी बिहान र अपराह्नदेखि बजार क्षेत्रमा मानिसको बाक्लो भीड लाग्ने गरेको छ । नगरपालिकाले खाद्यान्न, तरकारी एवम् अत्यावश्यक सामान खरिदका लागि नगर क्षेत्रभित्र हरेकदिन बिहान ५ः०० देखि ८ः००...
«
1
...
333
...
666
667
668
669
670
671
672
673
674
...
703
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय