असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
देशको विकास निर्माणमा ठूलो धक्का
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं । विश्वभर आतङ्क बनाइरहेको कोरोना भाइरसका कारण यतिबेला देशभरी नै विकास निर्माणका काममा ठूलो धक्का पूगेको छ । कोरोना भाइरसको महामारीले विकास निर्माणको काम अघि बढाउन नसकिने परिस्थितिका कारण सबै विकास निर्माणको काम ठप्प बनेको हो । साथै भौतिक...
कोरोना रोक्न झोलुङ्गे पुलमा ताला
रासस
चैत २०, २०७६
राजापुर । मानिसहरूको आवागमनका कारण कोरोना भाइरसको सम्भावित जोखिम हुने भएकाले बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएको छ । मधुवन नगरपालिका भारतीय सिमानासँग जाडिएको र व्यापार व्यवसाय गर्न तथा आफन्त भेटघाट भन्दै मान्छेहरूरु गाउँमा...
मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गर्दै साल्ट ट्रेडिङ
नेपाल फ्ल्यास
चैत १९, २०७६
काठमाडौं ।कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल सरकारले दुई साता लामो लकडाउन गर्दा उपभोक्तालाई समस्या भएकाले सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङले खाद्यान्नको बिक्रीवितरण गरेको छ । कर्पाेरेशनले आज मोबाइल भ्यानमार्फत नुन, चिनी, मैदा, दाल तथा गेडागुडी बिक्री गरिएको जनाएको छ...
ओरेकदद्धारा मनोविमर्शकर्तामार्फत सेवा प्रदान
रासस
चैत १९, २०७६
काठमाडौं। महिला पुनःस्थापना केन्द्र (ओरेक) ले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणको विषम परिस्थितिमा मानसिक रुपमा प्रभावित र जोखिपूर्ण अवस्थामा रहेका व्यक्तिलाई मनोविमर्शकर्तामार्फत सेवा प्रदान गरिरहेको जनाएको छ । आजदेखि ३० औ वर्षमा प्रवेश गरेको अवसरमा ओरेकले व्यक्तिहरुमा आएको...
एसइई सम्बन्धी भ्रामक विज्ञप्ति: कारबाही गर्ने पनिकाकाे तयारी
नेपाल फ्ल्यास
चैत १९, २०७६
सामाजिक सञ्जालमा एसइई र कक्षा ११ र १२ को परीक्षाको नयाँ मिति तोकिएको भन्दै 'फेक' विज्ञप्ति भाइरल भइरहेकाे छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति नतोकिएको तथा भ्रामक विज्ञप्तिकाे विस्वास नगर्नरीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आग्रह गरेकाे छ ।साथै...
पशुपति परिसरका गाईलाई दानापानीको अभाव
रासस
चैत १९, २०७६
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा संरक्षण गरिएका गाई, बाच्छाबाच्छी तथा साँढेका लागि दानापानीको अभाव भएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि मन्दिर परिसरका गाई, बाच्छाबाच्छी तथा साँढेका लागि दानापानीको अभाव भएको मठमन्दिर, गाईबाच्छा...
तिनाउ खोलामा शव फेला
नेपाल फ्ल्यास
चैत १९, २०७६
बुटबल । बुटवलनजिकै रहेकाेतिनाउ खोलामा एक जना पुरुषको शव फेला परेको छ ।ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनले चलाएकाे माेबाइलमा प्रेम थापा नाम रहेकाेले पहिचानका लागि परिवारलाई सम्पर्कमा आउन आग्रह गरेकाे छ । गुल्मीदेखि बुटवलसम्म आएको बस टिकटसमेत खल्तीमा भए...
वडाध्यक्षकाे व्यक्तिगत लगानीमा विपन्नलाई खाद्यान्न
नेपाल फ्ल्यास
चैत १९, २०७६
पाँचथर ।जारी लकडाउनका कारण समस्यामा परेका दैनिक श्रम गरेर गुजारा चलाउने कामदारलाई पाँचथरका एक वडाध्यक्षलेआफ्नै लगानीमा खाद्य सामग्री वितरण गरेका छन् । हिलिहाङ गाउँपालिका ३ का वडाध्यक्ष मदन गौतमले आफ्नो वडाका १२ परिवारलाई खाद्यान्न उपलब्ध गराएका हुन्। गौतमले प्रत्येक परिवारलाई...
रथयात्रा रोकिएपछि सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा
नेपाल फ्ल्यास
चैत १९, २०७६
कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रावासअघिबाट रथयात्रा सुरु गरिन्थ्यो । यस वर्ष जात्रा गर्न नसकिने भएपछि माफी माग्दै...
रगतको कमी हुन नदिन रेडक्रसकाे माेबाइल टोली
रासस
चैत १९, २०७६
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९)को सङ्क्रमण रोकथामका लागि लागू गरिएको लकडाउन अवधिमा रगतको कमी हुन नदिन नेपाल रेडक्रस सोसाइटीले मोबाइल टोलीमार्फत रगत सङ्कलन गरिरहेको छ । लकडाउनका कारण अहिले विभिन्न सङ्घसंस्थाले गर्दै आएको रगत सङ्कलनसमेत रोकिएपछि रगतको अभाव...
‘क्वारेन्टाइन’ मा बस्दै वृद्धाश्रमका ज्येष्ठ नागरिक
रासस
चैत १९, २०७६
काठमाडौं। सरकारले लकडाउन घोषणा गरेसँगै पशुपतिस्थित समाज कल्याण केन्द्र वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि क्वारेन्टाइनमा बसिरहेका छन् । सरकारले गरेको आह्वानसँगै अहिले कर्मचारी र ज्येष्ठ नागरिक सबै वृद्धाश्रमभित्रै बसिरहेका हुन् । कोभिड१९ को जोखिम वर्गका रुपमा ज्येष्ठ नागरिक हुने भएकाले बाहिरी...
सातवटै प्रदेशबाट कोरोना परीक्षण सुरु
नेपाल फ्ल्यास
चैत १९, २०७६
काठमाडौं । उपत्यकाबाहिर कोरोना (कोभिड१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै सुरु भएको हो । अहिले धरानमा दैनिक १२...
एम्बुलेन्सले ठक्कर दिँदा स्वास्थ्यकर्मीको मृत्यु
नेपाल फ्ल्यास
चैत १९, २०७६
सुनसरी । सुनसरीकाे इनरुवामा एम्बुलेन्सको ठक्करबाट एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ । को१च ९६०५ नंको एम्बुलेन्सले ठक्कर दिँदा ३५ वर्षीयारत्ना श्रेष्ठको मृत्यु भएको हो । को१६प २०६४ नम्बरको स्कुटरमा रहेकी श्रेष्ठलाई विपरीत दिशाबाट आएको एम्बुलेन्सले ठक्कर दिएको प्रदेश १...
लकडाउनमा पनि भारतबाट अत्यावश्यक सामग्रीको आयात नियमित, राजस्व संकलन भने खुम्चियो
श्यामसुन्दर पुडासैनी
चैत १९, २०७६
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न नेपाल र भारत दुवै मुलुकमा लकडाउन गरिए पनि भारतबाट अत्यावश्यक बस्तुको आयात भने रोकिएको छैन । चीनबाट आयात नभए पनि भारतबाट भने पर्याप्त सामग्री आयात भइरहेको हो । दैनिक आवश्यक पर्ने खाद्यवस्तु, तरकारी, खाना पकाउने...
अलपत्र कामदार घर फर्किए
रासस
चैत १९, २०७६
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र आसपास रहेर काम गर्ने करीब सय मजदूरलाई घर पठाइएको छ । कोभिड-१९ का कारण काम रोकिएर अलपत्र कामदारलाई पासको व्यवस्था गरी मङ्गलबार घर पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी...
भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या
रासस
चैत १९, २०७६
भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको परिवारले जनाएको...
विदेशबाट एक हजार २२० फर्किए
रासस
चैत १९, २०७६
दैलेख । कोभिड१९ को विश्वव्यापी प्रभावपछि भारत, जापान र खाडी मुलुकबाट दैलेखमा हालसम्म एक हजार २२० जना गृह जिल्लामा आएका छन् । जिल्लाका ११ स्थानीय तहमा सबैभन्दा बढी निर्वाचन क्षेत्र २ को आठविस नगरपालिकामा ३०४ भित्रिएका छन् भने दुल्लु नगरपालिकामा...
कोरोनाले चैत दशैँ प्रभावित
रासस
चैत १९, २०७६
रुकुमपूर्व । कोरोना भाइरसको जोखिमका कारण यसपालिको चैते दशैँ प्रभावित बन्न पुगेको छ । विशेष महत्वका साथ मनाउने यो पर्व यस वर्ष संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नमनाउन जिल्लाका स्थानीय तहले आग्रह गरेका छन् । चैते दशैँमा जिल्लाका विभिन्न ठाउँमा मेला...
प्रेस काउन्सिलद्वारा ३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण माग
रासस
चैत १९, २०७६
काठमाडौं । प्रेस काउन्सिल नेपालले यही चैत १० देखि १७ गतेसम्मको अवधिमा कोरोना रोगजनित घटनाक्रमको रिपोर्टिङ क्रममा पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण मागेको छ । अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३, पहिलो संशोधन २०७४ बमोजिम दर्तासूचीकरण नभएका १७ वेबपोर्टलले...
दुईभन्दा बढी भेटघाटमा रोक
रासस
चैत १९, २०७६
चिप्लेढुङ्गा । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिका कार्यपालिकाको मङ्गलबार बसेको विशेष वैठकले बुधबार साँझदेखि गाउँपालिका आउने र जाने क्रमलाई पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले लकडाउन प्रभावकारी बनाउन आठ नाकामा प्रहरीसहितको...
«
1
...
331
...
662
663
664
665
666
667
668
669
670
...
701
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय