असोज ०६, २०८१, आइतबार
               

एसइई सम्बन्धी भ्रामक विज्ञप्ति: कारबाही गर्ने  पनिकाकाे तयारी

नेपाल फ्ल्यास
चैत १९, २०७६

ADVERTISEMENT

सामाजिक सञ्जालमा एसइई र कक्षा ११ र १२ को परीक्षाको नयाँ मिति तोकिएको भन्दै 'फेक' विज्ञप्ति भाइरल भइरहेकाे छ । 

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति नतोकिएको तथा भ्रामक विज्ञप्तिकाे विस्वास नगर्न रीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आग्रह गरेकाे छ । साथै एसइई परीक्षाको भ्रामक विज्ञप्ति निकाल्नेलाई कारबाहीकाे तयारी भइरहेकाे परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए । 

गत चैत ६ गतेकबाट सुरु हुने भनिएको एसइई परीक्षा कोरोना भाइरका कारण स्थगित गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि