बैशाख १९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बढी भाडा लिने ४६ जनालाई कारवाही
नेपाल फ्ल्यास
चैत ०९, २०७६
मौकाको फाइदा उठाई बढी भाडा लिएर टिकट बेच्ने २० जनालाई प्रहरीले आज कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि आज उनीहरूलाई कारवाही गरिएको बताए। तीनदिनमा ४६...
राहदानीवाहक पर्यटक आगमन शून्य, स्वदेश फर्किने नेपाली दैनिक २० हजार
नेपाल फ्ल्यास
चैत ०९, २०७६
स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट राहदानीवाहक विदेशी भित्रिने क्रम शून्य भएको छ । पछिल्लो दुई दिनको तथ्याङ्कमा यस्तो देखिएको अध्यागमन कार्यालय बेलहिया प्रमुख गिरीराज खनालले बताए। उनले भने, विदेशीहरुलाई प्रवेश दिइएको छैन । राहदानीवाहक भारतीय पनि दुई...
कञ्चनपुर जिल्ला ‘लक डाउन’
नेपाल फ्ल्यास
चैत ०९, २०७६
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको हाे। सूचनाकाे बेवास्ता गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम...
राप्तीमा छाडियो ५० वटा गोही
नेपाल फ्ल्यास
चैत ०९, २०७६
राप्ती नदीमा ५० वटा गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदीमा गोही छाडिएको हो । गत वर्ष सोही क्षेत्रबाट १०० गोही छाडिएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार विश्वबाटै लोप हुन...
कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाबाट हुने आर्थिक कारोबार बन्द
नेपाल फ्ल्यास
चैत ०९, २०७६
कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले सञ्चयकोषमार्फत हुने कर्जा प्रवाह र बचत संकलन (आर्थिक कारोबार) बन्द गर्ने भएको छ । कोभिड१९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कारोवार बन्द गर्ने निर्णय भएको कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले विज्ञप्ति निकाल्दै...
लत्ताकपडा खरिद घोटालामा छानबिन समिति गठन
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौँ ।नेपाल प्रहरीको लत्ताकपडा स्वीकृत नमुनाभन्दा फरक सामान खरिद गरी ८ करोड रुपैयाँ घोटाला भएको प्रकरणमाप्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ । प्रहरीले मानवस्रोत विभागका एसएसपी वसन्त पन्तको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाएको हो । समितिमा कानुन शाखाका...
नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुका लागि निःशुल्क बस
नेपाल फ्ल्यास
चैत ०९, २०७६
कोभिड १९ को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । गन्तव्य नेपाल गुप्रका अध्यक्ष शिव अधिकारीले ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिको सहकार्यमा नुवाकोटको त्रिशुली र काभ्रेपलाञ्चोकको दोलालघाटसम्म जान आजदेखि निःशुल्क बस...
जुम्ला विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना
नेपाल फ्ल्यास
चैत ०९, २०७६
जुम्ला।जुम्लास्थित विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा आइतबार हेल्थ डेस्क स्थापना गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जिल्ला बाहिरबाट आउने सबै...
पूर्वाधार विकासमा सडक विभाग अझै अन्योलमा
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडाैं।सरकारले सडक, पुललगायत पूर्वाधारसंरचना निर्माणलाई निरन्तरता दिने कि रोक्ने भनी निर्णय गर्न सकेको छैन । विश्वव्यापीरुपमा फैलिएको कोभिड१९ को असर सबै क्षेत्रमा पर्न थालेकाले सडक विभागले यस विषयमा आन्तरिक छलफल थालेको छ । सडक विभागमा आज बसेको बैठकले सकेसम्म भीडभाड...
कैलालीमा विस्फोट हुँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०९, २०७६
धनगढी । कैलालीकोगोदावरी नगरपालिका४फुलबस्तीमा विस्फोट भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीका अनुसार मृतक विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो ।
कोभिड–१९ः सतर्कता अभिवृद्धि गर्न अध्यक्ष दाहालको आग्रह
रासस
चैत ०९, २०७६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सिङ्गो पार्टीपंक्तीर जनसमुदायमा आग्रह गरेका छन् । अध्यक्ष दाहालले आज प्रेस नोटमार्फत कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन...
नागढुङ्गामा ‘हेल्थ डेस्क’ स्थापना
रासस
चैत ०९, २०७६
काठमाडौं । कोभिड१९ को सङ्क्रमणलाई ध्यानमा राखेर काठमाडौंउपत्यका भित्रिने मुख्य प्रवेशद्वार नागढुङ्गामा सहायता कक्ष स्थापना गरिएको छ । चन्द्रागिरि नगरपालिकाको आयोजनामा स्थापना भएको उक्त स्वास्थ्य सहायता कक्ष आइतबार बिहान चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गरे । नागढुङ्गामा स्वास्थ्य सहायता...
कोभिड–१९ जाँचपछि मात्र घोराही प्रवेश घोराही उपमहानगरपालिकाले कोरोना
नेपाल फ्ल्यास
चैत ०९, २०७६
दाङ । काराेना भाइरससङ्क्रमण भित्रिन नदिन नगरको प्रवेशमा कडाइ गरेको छ । उपमहानगरले घोराही क्षेत्रमा कोभिड १९ को त्रास फैलिन नदिन यस क्षेत्रमा प्रवेश गर्ने यात्रुलाई अनिवार्य स्वास्थ्य जाँच सुरु गरेको छ । उपमहानगरपालिकाले बजार प्रवेश गर्ने क्षेत्र कुइरेपानीमा यात्रुको...
चैत २१ गतेसम्म ‘व्यापार–व्यवसाय’ बन्द गरिने
रासस
चैत ०९, २०७६
काठमाडौं । कोभिड१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । सङ्घको आइतबार बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलन सक्ने जनाउँदै सो दिनसम्म सम्पूर्ण बजार बन्द गर्ने...
जनचेतना फैलाउँदै शिक्षकहरु
रासस
चैत ०९, २०७६
बर्दिया । कोभिड१९ विरुद्ध जनचेतना फैलाउन बढैयाताल गाउँपालिकाले स्वयंसेवकका रुपमा शिक्षक परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले शिक्षकलाई कोरोना भाइरसबारे जनचेतना जगाउन घरदैलो कार्यक्रम गर्ने निर्णय गरिएको हो । यस कार्यमा शिक्षकले...
कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी समाचार प्रवाह गर्न निर्देशन
रासस
चैत ०९, २०७६
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोभिड१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिएका छन्न् । सञ्चार मन्त्रालयमा ती निकायका प्रमुखसँगको आजको छलफलमा मन्त्री...
बुलबुलेमा क्वारेन्टाइन बनाइँदै
रासस
चैत ०९, २०७६
सुर्खेत । कोभिड १९ को सम्भावित जोखिम न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले बुलबुले उद्यानमा क्वारेन्टाइन कक्ष बनाउन सुरु गरेको छ । प्रदेश सरकारको आग्रहमा यहाँस्थित नेपाली सेनाले शनिबार सम्भावित स्थानको सम्भाव्यता अध्ययन सकेर आइतबारदेखि क्वारेन्टाइन कक्ष निर्माण सुरु गर्ने तयारी...
कालोबजारी गर्ने चार व्यवसायी पक्राउ
नेपाल फ्ल्यास
चैत ०९, २०७६
जनकपुरधाम । मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका चार औषधी व्यवसायीपक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउपर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका...
रङ्गशाला निर्माणको काम स्थगित
रासस
चैत ०९, २०७६
चितवन । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९)बाट सुरक्षित रहन भन्दै धुर्मुससुन्तली फाउण्डेसनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेका छन् । फाउण्डेसनले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगन गरिएको जानकारी गराएको...
एम्बुलेन्स सेवासहित निःशुल्क उपचार
नेपाल फ्ल्यास
चैत ०९, २०७६
पर्वत । जलजला गाउँकार्यपालिकाले कोभिड१९ (कोरोना भाइरस) को आशंका देखिएका बिरामीको एम्बुलेन्स सेवासहित निःशुल्क उपचारमा सहयोग गर्ने भएको छ । शनिबार बसेको बैठकले गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिए ।...
«
1
...
337
...
674
675
676
677
678
679
680
681
682
...
707
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय