बैशाख २३, २०८१, आइतबार
               

कैलालीमा विस्फोट हुँदा एक जनाको मृत्यु

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ फुलबस्तीमा विस्फोट भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ ।

कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीका अनुसार मृतक विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि