जेठ ०८, २०८१, मंगलबार
               

कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाबाट हुने आर्थिक कारोबार बन्द

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले सञ्चयकोषमार्फत हुने  कर्जा प्रवाह र बचत संकलन (आर्थिक कारोबार) बन्द गर्ने भएको छ । 

कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कारोवार बन्द गर्ने निर्णय भएको कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले विज्ञप्ति निकाल्दै चैत २१ गतेसम्मका लागि सम्पूर्ण कारोबार बन्द गर्ने गरेको जनाएको हो ।

तर, शाखाले जारी गरेको विज्ञप्तिमा अत्यावश्यक सेवा भने यथावत् रहेको उल्लेख छ ।  
 

यो पनि