मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
‘'कोरोना सङ्क्रमणको आशङ्का भए ११८० मा खबर गर्नू''
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौंमहानगरपालिकाका प्रमुख विद्याशुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन् । प्रमुख शाक्यले आज विज्ञप्ति जारी गरी कामपाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर...
कोरोना संक्रमणको आशंकामा तीनजना अस्पताल भर्ना
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा तीनजनालाई भर्ना गरिएको छ । अस्पतालले भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको जानकारी दियो । अस्पतालले शुक्रबार उनीहरुको खकार नमुना संकलन गरी शुक्रबार राष्ट्रिय...
बालबालिका, अपाङ्ग, बालसुधारगृह र वृद्धाश्रमलाई लक्षित गरी हेल्थ डेस्क स्थापना
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कोरोना सहायताकक्ष कोरोना हेल्थ डेक्स स्थापना गर्ने तयारी गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि मन्त्रालयले बालबालिका, अपाङ्गता भएका व्यक्ति, बालसुधारगृह, वृद्धाश्रममा बस्ने व्यक्तिलाई सेवा दिनका लागि...
नेकपा समर्थित इन्जिनियरहरूको एकता विवाद उत्कर्षमा
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । नेकपा समर्थित इन्जिनियरहरूको संस्था प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल (पीन) एकतामा बहुमत सचिवालय सदस्यहरूले असहमति जनाएका छन् । पीनकाे एकता प्रक्रियामा देखिएका असहमतिलाई छलफलको माध्यमबाट निरुपण गर्नुपर्नेमा एकता कार्यदलले दिएको सल्लाह सुझावलाई समेत निषेध गरी अध्यक्ष र महासचिव एकलौटी...
काठमाडौंमा पैदलयात्रुलाई मास्क वितरण
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका६ स्थित सरस्वतीनगरमा महानगरीय प्रहरी बृत्त बौद्ध र सरस्वतीनगर टोल सुधार समितिको संयुक्त टोलीले पैदलयात्रुलाई एक हजार ८०० सर्जिकल मास्क वितरण गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड१९ बाट हुनसक्ने महामारीबाट सचेत हुन जनचेलनामूलक...
व्यवसायीलाई भाडामा ५० प्रतिशत छुट
नेपाल फ्ल्यास
चैत ०८, २०७६
कोरोना भाइरस (कोभिड१९) बाट व्यापार व्यवसाय प्रभावित बनेपछि पोखराको एक व्यापारिक मलले व्यवसायीलाई राहत दिन भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुङ्गामा अवस्थित पोखरा ट्रेड मल एण्ड हाउजिङ् प्रालिले मलमा रहेका ५०३ सटरमा...
अक्षयको गाउँ पुग्दा : आमाबुबाले ढोका खोलेनन्, गाउँलेले लखेटे
एजेन्सी
चैत ०८, २०७६
एजेन्सी । दिल्लीदेखि करिब ९०० किलोमिटरको दूरीमा पर्छ, बिहारको औरंगबाद । त्यहाँबाट ३५ किलोमिटरको दूरीमा छ, अक्षय ठाकुरको गाउँ कर्मालहंग । म शुक्रबार बिहानै त्यस गाउँमा पुगें । गाउँका सन्नाटा छाएको थियो । युवा तथा बुजुर्गहरु अलग अलग समूह बनाएर...
इटालीमा एकै दिन ६२७ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०८, २०७६
कोरोनाभाइरसको संक्रमणका कारण इटालीमा एकै दिन ६४७ जनाको मृत्यु भएको इटालीका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यो सहित इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ । एक महिनाअघि भाइरसको संक्रमण देखिएयता इटालीमा भयावह अवस्था सिर्जना भएको छ ।...
मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
चैत ०८, २०७६
स्थानीय वायुको प्रभावले आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावले आज मध्याह्नपछि पहाडी भूभागका केही स्थानमा र तराईका एकदुई स्थानमा मेघ गर्जन...
कोरोनाबारे भाइरल अडियो, प्रहरीले सुरु गर्यो अनुसन्धान
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको कोरोना भाइरससम्बन्धी एक अडियो क्लिपको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । नेपालमा कोरोनाभाइरस भित्रिसकेको र यसबाट सतर्क रहन भन्दै एक व्यक्तिले अफवाह फैलाएको अडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।...
शौच गर्न निस्किएकी अन्जुलाको डुबेर मृत्यु
नेपाल फ्ल्यास
चैत ०८, २०७६
महाराजगञ्ज नगरपालिका वडा नं ९ सेमरहनामा एक बालिकाको डुबेर मृत्यु भएको छ । सेमरहनाका रामदिनेश तेलीका करिब १४ वर्षीया छोरी अन्जुलाको गाउँ नजिकै रहेको खाडलमा गए राति डुबेर ज्यान गएको हो । शौच गर्न घर बाहिर निस्केकी मानसिक अवस्था ठिक...
एक साता भारत नजान सरकारको आग्रह
नेपाल फ्ल्यास
चैत ०८, २०७६
सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा एक सातासम्म भारत नजान नेपाली नागरिकलाई आग्रह गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार रातिसम्म मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा निर्देशक समितिले सुदूरपश्चिम प्रदेशका सीमा नाकाबाट कम्तीमा एक हप्तासम्म भारत नजान...
खबरमा छैन गाउँको नामः निर्भयाका दोषी विनयको गाउँ पुग्दा...
एजेन्सी
चैत ०८, २०७६
एजेन्सी । उत्तर प्रदेशको बस्तीबाट ३५ किलोमिटरको दुरीमा रुधौलीथाना क्षेत्र छ । त्यहाँ विनय शर्माको गाउँ छ । गाउँको नाम हामीले उल्लेख गरेका छैनौं । किनकी, यहाँका मानिसले भने, 'विनयको कारण हाम्रो यो गाउँको नाम खराब नहोस् । कृपया तपाइँले...
मनकामनामा पूजा गर्न रोक
रासस
चैत ०८, २०७६
गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी दिए ।...
गड्डाचौकीमा भारतबाट स्वदेश फर्कने यात्रुको चाप बढ्यो
रासस
चैत ०८, २०७६
कञ्चनपुर । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी भएर भारतबाट फर्कने यात्रुको भीड लागेपछि आज बिहानैदेखि सवारीसाधन बन्द गरिएको छ । भारतीय पक्षले भारततर्फ जाने सबै सवारीसाधन र नेपाली यात्रुलाई जानबाट रोकेको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई भने जान दिइएको छ...
पटाका कारखानामा आगलागी, पाँच महिलासहित आठको मृत्यु
एजेन्सी
चैत ०८, २०७६
एजेन्सी । तयिमलनाडुको विरुधुनगर जिल्लामा रहेको एक पटाका कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको आगलागीमा परेर ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच महिला छन् । त्यहाँका प्रहरीका अनुसार उक्त कारखानामा ३०...
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमि वायूको आंशिक प्रभावका साथै स्थानिय वायुको समेत प्रभाव देखिएको जनाएको छ । शनिबार जारी मौसम पूर्वानुमान सूचनामा महाशाखाले हाल देशको पश्चिमि भूभाग लगायत अन्य पहाडी भुभागमा आंशिक बदली रहेको र बाँकी भागमा...
विद्यालयको भवनमा अस्पताल
रासस
चैत ०८, २०७६
गलेश्वर । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका लागि म्याग्दीको सदरमुकाम बेनीको एक निजी विद्यालय भवनमा आइसोलेसन कक्षसहितको अस्पताल सञ्चालन गरिने भएको छ । बेनी नगरपालिका८ हिलसाइडमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविको भवनमा रहेका ३३ कोठामध्ये हाललाई दश कोठामा...
नक्कली लाइसेन्ससहित तीन चालक पक्राउ
रासस
चैत ०८, २०७६
काठमाडौं । प्रहरीले नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी चलाउने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुङ्गामा गरेको जाँचका क्रममा नक्कली लाइसेन्स बोकेर सवारी चलाउने मकवानपुरका २२ वर्षीय मनिष स्याङताङ, काठमाडौं टोखाका २२ वर्षीय अविनाश...
चालचलन ‘राम्रो’ भएका कैदीलाई लट्री
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । सरकारले जेल तथा हिरासतमा भिडभाड हुन नदिन कसुरको गम्भीरता हेरेर कैदी छाड्ने तयारी गरेपछि चालचलन राम्रो उल्लेख भएकालाई लट्री पर्ने भएको छ । बूढा बूढी तथा ५० प्रतिशत कैद भुक्तान गरिसकेका र चालचलन राम्रा भएका कैदीको विवरण लिएर...
«
1
...
338
...
676
677
678
679
680
681
682
683
684
...
708
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय