बैशाख १९, २०८१, बुधबार
               

कोरोना संक्रमणको आशंकामा तीनजना अस्पताल भर्ना

नेपाल फ्ल्यास
चैत ०८, २०७६

ADVERTISEMENT

काठमाडौं । धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा तीनजनालाई भर्ना गरिएको छ ।

अस्पतालले भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको जानकारी दियो । 

अस्पतालले शुक्रबार उनीहरुको खकार नमुना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि