बैशाख १९, २०८१, बुधबार
               

पटाका कारखानामा आगलागी, पाँच महिलासहित आठको मृत्यु

एजेन्सी
चैत ०८, २०७६

ADVERTISEMENT

एजेन्सी । तयिमलनाडुको विरुधुनगर जिल्लामा रहेको एक पटाका कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ भएको आगलागीमा परेर ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच महिला छन् । 

त्यहाँका प्रहरीका अनुसार उक्त कारखानामा ३० जना मजदुर कार्यरत थिए । 

पटाका बनाउनको लागि मजदुरहरुले रसायन मिश्रण गरिरहेका थिए । सोही क्रममा विष्फोट भइ आगलागी भएको हो ।

आगलागीबाट तीन वटा गोदाम जलेर खरानी भएको छ ।


कस्तो लाग्यो ?

यो पनि