असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
धर्मगुरुबाटै २३ वर्षीया युवती बलात्कृत
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
लहान । सिरहामा एक युवती धर्मगुरुबाटै बलात्कृत भएकी छन् । लहानकी २३ वर्षीया युवती स्लाम धर्मगुरु मौलानाबाट बलात्कृत भएको आफन्तजनको आरोप छ । युवतीको जाहेरीपछि मिर्चैया नगरपालिका१० महेशपुर घर भई लहानमा बस्दै आएका ३५ वर्षीय मोहम्मद अली हसन पक्राउ परेका...
मुगुका पाँच घरमा आगलागी, ३० लाखको क्षति
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
काठमाडौं । मुगुका पाँच घरमा आगलागी भएको छ । जिल्लाको खत्याड गाउँपालिका३ रोलगाउँका पाँच घरमा आगलागीबाट क्षति भएको बताइएको छ । बिहीबार दिउँसो भएको उक्त आगलागीबाट हस्तबहादुर शाही, होमबहादुर शाही, डबलबहादुर शाही, टेकबहादुर शाही र सुनकौरा सिंहको घरमा क्षति भएको...
गुल्मीमा जिप दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
काठमाडौं । गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका४ दोहलीको हुलमा लु १ ज ११६६ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त जिप हुलबाट तम्घास...
चितवनको कारागारबाट थुनुवा कैदी फरार
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उनका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको...
मजबुत बन्दैछ सीमा, बढ्दैछ सुरक्षा
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
इलाम । दुई वर्षअघिसम्म नेपालभारत सीमा क्षेत्रमा नेपालतर्फको सुरक्षा संयन्त्र नपुग्दा त्यस क्षेत्रका बासिन्दाले अनेकन पीडा खेप्नुपर्यो । आफैँले भोगचलन गर्दै आएको जग्गामा खेती गर्दा र संरचना बनाउँदासमेत पटकपटक भारतीय सीमा सुरक्षा निकाय (एसएसबी) को गाली खानुपर्यो । भारततर्फ बाक्लो...
बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न आयोगको टोली जुम्लामा
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
कर्णाली । बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न छानबिन आयोग नेपालको टोली जुम्लामा पुगेको छ । आयोगका सदस्य डा. गङ्गाधर अधिकारी नेतृत्वमा बिहीबार जुम्ला पुगेर टोलीले यहाँका पत्रकारसँग भेटघाट गरेको छ । भेटघाटमा सदस्य डा. अधिकारीले नेपालमा सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति...
कीर्ते नागरिकताको आरोपमा वडाध्यक्षलाई पक्राउ गर्न प्रहरी परिचालन
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
गलकोट । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना...
सिन्धुपाल्चोकमा भौगर्भिक अध्ययन सुरु हुँदै
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
सिन्धुपाल्चोक । सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लामा जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन आजदेखि सुरु हुने भएको छ । सुरुमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने जिल्ला आयोजना कार्यन्वयन एकाइ...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमका गतिविधी तथा प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट देशभर चिसो बढेसँगै अधिकांश स्थानमा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, प्रदेश...
छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
पोखरा । पोखरामा आफ्नै नाबालिका छोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन् । ३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षे नाबालिका छोरीलाई विगत केही वर्ष अघिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको खुलेपछि उनलाई पक्रमउ गरिएको हो ।...
बर्दिबास गोलीकाण्डको छानबिन गर्न समिति गठन
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं ।महोत्तरीको बर्दिबासमा बालिका बलात्कार तथा हत्या घटनामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको विषयमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । बर्दिवास नगरपालिका१४ की ६ वर्षीया बालिका गुलाव खातुनको बलात्कार पछि हत्या भएको घटनाविरुद्ध...
सुधीर बस्नेतलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले बैंकिङ कसुरको अभियोग लागेका व्यवसायी सुधीर बस्नेतलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बिहीबार बैंकिङ कसूरको आरोप लागेका व्यवसायी बस्नेतलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।बैंकबाट...
महिला हिंसा अन्त्यका लागि साइकल र्याली
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस अन्तर्गत १६ दिने अभियानका क्रममा गर्ल्सकिक र ग्लोबल एक्सन नेपालको आयोजनामा किशोर किशोरकीका लागि साइकल र्याली र आत्मरक्षासम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको छ । साइकल यात्रा भृकुटीमण्डपबाट शुरु भई शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, बल्खु...
नेपालमा पहिलोपल्ट भेटियो ‘हरित परेवा’
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा हरित परेवा प्रजातिको चरा फेला पारेका छन्। वैज्ञानिक नाम डुकुला एनिया र अङ्ग्रेजी नाम ग्रिन इम्पेरियल पिजन भएको उक्त चरा मेचीनगर नगरपालिका७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो । नेपालमै पहिलोपल्ट सो प्रजातिको चरा भेटिएको...
पितृसत्तात्मक समाजको असर परिवार नियोजनमा !
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ । परिवार नियोजनका स्थायी र अस्थायी साधन दुवैमा महिलाको सहभागिता पुरुषभन्दा बढी हुने गरेको पाइएको छ । परिवार नियोजनको स्थायी साधन मिनील्याप महिला र भ्यासेक्टोमी पुरुषले...
नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक समिति अध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । ठगी सम्बन्धीकसूरमा संलग्न काठमाडौं महानगरपालिका-४ चण्डोल बस्ने रामेछाप मन्थली नगरपालिका-८ घर भएका नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन सञ्चालक समितिका अध्यक्ष ६४ वर्षीय लम्बोदर कुमार न्यौपानेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका-४ स्थित नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति...
नेपाल प्रहरीकाे प्रवक्तामा बसन्त कुँवर
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक...
बर्दिवासमा आज पनि प्रदर्शन : पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
महोत्तरी । बर्दिवासस्थित पूर्व-पश्चिम राजमार्ग पुनः अवरुद्ध भएको छ । ६ वर्षीय बालिकाको बलात्कारपछि हत्या र बालिका हत्याको विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर भएको मृत्युको विरोध गर्दै स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध बनाएका हुन् । स्थानीयवासी सडकमा निस्किएर प्रदर्शनसमेत...
भारतीय विदेश सचिवको नेपाल भ्रमण : सीमा विवादको मुद्दा उठाउँदै नेपाल
श्यामसुन्दर पुडासैनी
मंसिर ११, २०७७
भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणको क्रममा नेपालले सीमा विवादका बारेमा पनि कुराकानी गर्ने तयारी गरेको छ । दुई देशबीचको लामो संवादहीनताका बीच भारतीय विदेश सचिवको औपचारिक भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उच्चस्तरीय राजनीतिक संवाद गर्न नेपालले चाहेको सन्देश...
आज हिमपात हुन्छ, वर्षा हुँदैन : मौसमविद्
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा...
«
1
...
152
...
303
304
305
306
307
308
309
310
311
...
522
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय