असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
प्रधानमन्त्रीले भने- 'अब कसैले एक्लो र अनाथ महसुस गर्नु पर्दैन' (भिडियो)
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशका कुनै पनि नागरिकलाई एक्लो महशुस हुन नदिने बताएका छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा आज (बिहीबार) बिहान भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकारले कसैलाई पनि एक्लो महशुस हुन नदिने दाबी गरेका...
त्रिशूलीमा खसेको जिपबाट दुई जनाको शव निकालियो, बालिकाको खोजी जारी
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
चितवन । मुग्लिननजिक त्रिशूली नदीमा जिप खस्दा बेपत्ता तीन जनामध्ये दुई जनाको शव निकालिएको छ । आज (बिहीबार) बिहान जिप त्रिशूली नदीमा खसेको थियो । घटनास्थलमा रहेका चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङका अनुसार यात्रु महिला र जिप...
गोली लागेर छटपटाइरहेका एक पुरुष जङ्गलमा भेटिए
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौँ । गोली लागेर छटपटाइरहेका एक पुरुष दाङको जङ्गलमा वेवारिसे अवस्थामा भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका१३ बराहाखुटी निवासी ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर छटपटाइरहेको बेला वेवारिसे अवस्थामा जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार ती...
तनहुँमा खोरमा परेको चितुवा नियन्त्रण
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
दमौली । तनहुँको भानु नगरपालिका२ स्थित सामुदायिक वनमा थापिएको खोरमा परेर आज बिहान चितुवा नियन्त्रणमा आएको छ । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । सहायक वन अधिकृत सुरेशकुमार भुजेलले खोरमा परेर चितुवा नियन्त्रणमा...
सुनकोशीको फोक्सिङ्टारमा पुनः अस्थायी बेलिब्रिज जडान सुरु
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
खोटाङ । सगरमाथा राजमार्गको दिक्तेलगाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा पुनः अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ । दिक्तेलगाईघाट सडकखण्डअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका९ लिच्कीराम्चेको सिमाना फोक्सिङ्टारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको हो...
बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्यो, तीनजना बेपत्ता
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका४ नाग्दी खोलाबाट लु १ च ९७३१ नम्बरको गाडी...
रौतापोखरीमा पर्यटक आउन थाले
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
कोभिड१९ को कारण झण्डै आठ महिनासम्म पर्यटकविहीन बनेको जिल्लाको पर्यटकीयस्थल रौतापोखरी क्षेत्रमा तिहारलगत्तै पर्यटक आगमन बढेको छ । भाइटीकापछि दैनिक रौता क्षेत्रमा पर्यटक बढेर अहिले दैनिक २०० हाराहारी आउने गरेको रौता होमस्टेका सदस्य तथा होटल व्यवसायी राजबहादुर मगरले बताएकाछन् ।...
भोको बसेर कोरोनाको उपचार
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, वागीश्वरीमा सञ्चालित आइसोलेशनमा रहेकालाई डा हेमराज कोइराला नेतृत्वको चिकित्सक टोलीले उपचार गरिरहेको छ । कोइरालाका अनुसार उपवास गर्दा व्यक्तिले निश्चित समयका लागि खाना त्याग गर्ने वा क्यालोरी ग्रहणमा रोक लगाउने गर्छ । आधुनिक चिकित्सा...
भोटेकोशी लिस्तीका पीडित किसानलाई चौँरी वितरण गरिने
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका१ लिस्तीका चौँरीपालक किसानलाई उन्नत नश्लका चौँरी वितरण गरिने भएको छ । एशिया इन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा गाउँपालिकाको समन्वयमा लिस्तीको बगाम र छगाम गाउँका किसानको समूह गठन गरी अनुदानका रुपमा ७५ चौँरी वितरण गरिने गाउँपालिकाका...
५० बिघामा लगाइएको अवैध गाँजाखेती नष्ट
रासस
मंसिर ११, २०७७
चितनवनमा ५० बिघामा लगाएको अवैध गाँजाखेती नष्ट गरिएको छ । चितवन प्रहरीले राप्ती नगरपालिका११ को डिटार, गाल्चन भन्ज्याङ, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्कीडाँडा, वडा नं १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं १३ को कालीटार, मेटाङक्लौ, च्योदिङ,...
चार वर्षपछि गाउँ उज्यालो
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
डडेल्धुरा । अमरगढी३ चिरकिट्टे गाउँमा पोल पुर्याएको चार वर्षपछि बल्ल बिजुली बलेको छ । अमरगढी नगरपालिकाको पहल र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराको सहयोगमा गाउँमा बिजुली बलेको हो । गाउँमा दिनभरि खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै सुनसान बन्ने यहाँका...
बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका छन् । कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष चैतदेखि विद्यालय बन्द छन् । बालबालिकाले घरमै बसेर अनलाइनका माध्यमबाट अध्ययन गरिरहेका छन् ।...
आजको मौसम : पहाडी जिल्लामा हिमपमतको सम्भावना
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट बुधबारभन्दा केही फरक भएको छ । त्यस्तै,दिउँसो पनि देशका पहाडि भूभागमा आंशिकदेखि सामान्य बदलि र बाँकी भूभागमा आंशिक...
बढ्यो सगरमाथाको उचाई, केही दिनमा घोषणा हुने
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो । भूमी व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले...
बर्दिबासमा आन्दोलनरत पक्ष र प्रशासनबीच चार बुँदे सहमति
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
महोत्तरी । बर्दिबासमा आन्दोलनरत पक्ष र प्रशासनबीच चार बुँदे सहमति भएको छ । ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या तथा प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जय न्यौपानेका लागि न्यायको माग गर्दै भइरहेको प्रदर्शन साम्य गर्न दुवै पक्षबीच बुधबार साँझ...
बालिका बलात्कार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
दोलखा ।१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सिन्धुपाल्चोक सिपापोखरे गाउँपालिका- ७ बस्ने २४ वर्षीय रबि दङ्गाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई दोलखा तामाकोशी गाउँपालिकास्थित कोदो बारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छौडे...
देशभर वर्षा र हिमपातको सम्भावना
रासस
मंसिर १०, २०७७
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका...
महिला हिंसा अन्त्य गर्न फेकोफनको आग्रह
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । महिलामाथि हुने सबै किसिमका हिंसाको अन्त्य गर्न सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले आग्रह गरेको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा आज आयोजित कार्यक्रममा फेकोफनका अध्यक्ष भारती पाठकले स्थापनाकालदेखि नै महिला र पुरुषबीचको समानतालाई मुख्य...
नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष न्यौपाने पक्राउ
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । आज (बुधबार) दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । न्यौपानेविरुद्ध नेपाल इन्जिनियरिङ कलेजले प्रहरीमा उजुरी दिएको थियो । उनीविरुद्ध ३...
जनकपुर र पोखरामा राजावादीको शक्ति प्रदर्शन (तस्बिरसहित)
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
जनकपुर र पोखरामा राजावादीहरुले शक्ति प्रदर्शन गरेका छन् । नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान पुनर्वहाली गनुपर्ने माग गर्दै बुधबार नेपाल राष्ट्रवादी समूहले शक्ति प्रदर्शन गरेका हुन् । राजतन्त्र फर्काउनुपर्ने माग गर्दै नेपालको राष्ट्रिय झण्डा बोकेर...
«
1
...
152
...
304
305
306
307
308
309
310
311
312
...
522
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय