मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
‘मौसमको भर छैन, आजपनि सतर्क हुनुपर्छ’
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि मौसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै पूर्ण सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, राती देशभर...
पहिरोमा स्काभेटर, टिपर र ट्र्याक्टर पुरियो, चालक बेपत्ता
नेपाल फ्ल्यास
साउन ११, २०७७
बागलुङ । बागलुङ नगरपालिका१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले...
पहिराेबाट ज्यान गुमाएका परिवारलाई राहत
नेपाल फ्ल्यास
साउन १०, २०७७
तनहुँको भानु नगरपालिका९ सिमलगैह्रामा पहिरामा पुरिएर निधन भएका दुई जनाको परिवारलाई आज राहत रकम प्रदान गरिएको छ । साउन ५ गते पहिरामा पुरिएर निधन भएका ८० वर्षीया तीलमाया धौराली र १५ वर्षीया शिताष्मा धौरालीका परिवारलाई सङ्घ सरकारको तर्फबाट उपलब्ध गराइएको...
‘सलह कीरा हिमालतर्फ लागेकाले नेपालमा त्रास सकियो’
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं ।मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको...
त्रिविका परीक्षा कार्यतालिका फेरबदल गर्न नेविसंघको माग
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । नेपाल विद्यार्थी संघले परीक्षा कार्यतालिका फेरबदलको माग राखेको छ । अध्यक्ष राजीव ढुंगानाले शनिबार एकविज्ञप्ति जारी गर्दैकोरोना संक्रमणको त्रास कायम नै रहेको भन्दै विश्वविद्यालयलगायतशैक्षिक संस्थाले तोकेका परीक्षा कार्यतालिका फेरबदल गर्न माग गरेकाहुन् । ढुंगानाद्वारा जारी सो विज्ञप्तिमाकोरोना, बाढी...
विभिन्न अभियोगमा फरार १२ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १०, २०७७
सल्यान ।जिल्ला प्रहरी कार्यालयले विभिन्न अभियोगमा फरार १२ प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका यज्ञबहादुर बोहरा, मोहन केसी, घनश्याम घर्ती, सम्बन्धविच्छेद मुद्दाका असारे सुनार, करकाप मुद्दाका चित्रबहादुर राना, नाता कायम मुद्दाका गणेश वली रहेका छन् ।...
पूर्वडिआइजी कोइरालाको मुद्दामा आइतबार सुनुवाइ हुने
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक(पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेशीतोकिएको छ । सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर...
लकडाउन अन्त्यको घोषणा गरेलगत्तै वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । केही दिनअघि मात्र सरकारले औपचारिक रुपमै लकडाउनको अन्त्यको घोषणा गरेको छ, तरपर्साको वीरगञ्जमा भने शनिबारबाट अनिश्चितकालीन निषेधाज्ञा सुरु भएको छ । संक्रमितसँगै मृतकको संख्या बढ्न थालेपछिजिल्ला संकट व्यवस्थापन केन्द्रले संक्रामक रोग ऐन, २०२० अनुसार अनिश्चितकालीननिषेधाज्ञा जारीभएको हो ।...
पुनः मौसम सक्रिय हुने, सतर्क रहन मौसमविद्काे आग्रह
नेपाल फ्ल्यास
साउन १०, २०७७
आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । यस वर्ष नेपालमा गत...
नदीमा हाम फाल्दा एक बेपत्ता
नेपाल फ्ल्यास
साउन १०, २०७७
महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका१० स्थित नेपालभारत सीमामा रहेको नदीमा हाम फाल्दा एक किशोर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बेपत्ता हुनेमा स्थानीय अनिल सदाका छोरा १४ वर्षीय बिक्की सदा रहेका छन् ।...
काठमाडौं उपत्यकामा थपिए ३ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकाका थप ३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । पाटन अस्पतालमा गरिएको...
कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४५ पुग्यो
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं ।कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा परबाणीपुर गाउँपालिकाकी १७ वर्षीया किशोरीकाे संक्रमणबाट मृत्यु भएकाे हाे । मृतक किशोरीलाई पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या देखिएपछि गरिएकाे आरडीटी परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो ।...
बाढी, पहिरो र चट्याङ : वैशाखयता १८१ को मृत्यु
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन्...
नेपालमा ७० प्रतिशतभन्दा बढी कोरोना संक्रमित निको भए
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । नेपालमा हालसम्मकोरोना संक्रमित मध्ये ७०.६ प्रतिशत निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कुल १८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए । हालसम्म ५...
नक्कली नोट लिएर मोबाइल किन्दा प्रशान्त पक्राउ, घरमै छाप्थे नोट
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । नक्कली नोट कारोबारको अभियोगमा काठमाडौंबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मण्डिखाटार बस्ने २२ वर्षीय प्रशान्त सिंह ठकुरी रहेका छन् । प्रशान्त सेन्ट जेभियर्स कलेजमा बीबीएस अध्ययनरत विद्यार्थी समेत हुन् । उनि हाइप्रोफाइल परिवारका हुन् ।...
शनिबार थपिए १०९ संक्रमित
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । शनिबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै...
लागुऔषधसहित तीन युवक पक्राउ
नेपाल फ्ल्यास
साउन १०, २०७७
जलेश्वर । लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनरासिस्वा नगरपालिका४ का २६ वर्षीय नवीन मण्डल, वडा नं ५ का १९ वर्षीय राजीव कापर र जनकपुर उपमहानगरपालिका८ का ३२ वर्षीय जीतेन्द्र झा रहेको प्रहरीले जनाएको छ ।...
बाढी, पहिरो र चट्याङ : वैशाखयता १८१ को मृत्यु
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति व्यहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा१८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन् ।...
मध्यप्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि
एजेन्सी
साउन १०, २०७७
भारत मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जालमार्फत उनले यस बारेमा जानकारी दिएका हुन् । उनले आफूसँग सम्पर्कमा आएकाहरूलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । मुख्यमन्त्रीले ट्विटरमा लेखेका छन्, 'मेरा प्रिय जनहरू,...
जागिर लगाइदिने प्रलोभन देखाई लाखाैँ रुपैयाँ झ्वाम्
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं ।केही दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा एक जनाले उजुरी दिए। उनले आफूलाई ठगले झुक्याएर ३ लाख ५० हजार रुपैयाँ लगेको उजुरीमा उल्लेख थियो। ठगी गर्ने मानिसको नाम र हुलियासमेत टिपाए। नाम - अनिल विक्रम भनिने अनिल वली ठेगाना -...
«
1
...
249
...
497
498
499
500
501
502
503
504
505
...
619
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय