मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सर्वोच्चबाट फैसला भएको मुद्दाको पुनरावलोकन माग गर्दै सर्वोच्चमै निवेदन दर्ता
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं ।सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेअनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएका हुन् । रञ्जन कोइरालापत्नी हत्याको अभियोगमा पूरा अवधि जेल कटान...
किसानले बारम्बार जनप्रतिनिधि र अतिथिलाई किन तरकारीको माला लगाइदिन्छन् ?
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं ।कालिकोट रास्कोट नगरपालिका९ का किसानलेबिहीबार अतिथिलाई बन्दागोभी र स्याउको माला लगाएर स्वागत गरेका छन् । लगाएको बाली बिक्रीनभईबारीमैकुहिने समस्याबाट आजित भइरहेका रास्कोट नगरपालिका९ ताम्ती र कागेझार गाउँका किसानले बिहीबार अनुगमनमा आएको मौका छोपी नगरपालिकाका कर्मचारी तथा अन्यलाई तरकारी र...
जापानले नेपाललाई ३३ करोड ५० लाख अनुदान दिने
एजेन्सी
साउन ०८, २०७७
काठमाडौं । जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले...
विदेश जानका लागि आफैं पैसा तिरेर पीसीआर परीक्षण गर्नुपर्ने
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जान इछुक व्यक्तिहरूले सशुल्क पीसीआर परीक्षण गर्नुपर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा विदेश जानेहरूलाई स्वास्थ्य परीक्षण प्रतिवेदन चाहिए पैसा तिरेर कोरोना परीक्षण गर्नु पर्ने बताएका...
बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । बालिकालाई बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । मकवानपुरको कैलाश गाउँपालिकाकी एक बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय १६ वर्षीय श्यामराज तामाङ पक्राउ परेका हुन् । उनीमाथि कैलाश गाउँपालिका ८ की६ वर्षीया बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको आरोप...
'घरमा पाहुना बोलाउने बेला भइसकेको छैन'
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड१९) को जोखिम कम नभएको भन्दै सावधानीका उपाय अपनाउन आग्रह गरेको छ । बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम कम भएर सरकारले लकडाउन नहटाएको बताए । सकेसम्म...
काठमाडौं उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं : काठमाडौं उपत्यकामा थप९ जनामा काेराेना संक्रमण देखिएकाे छ । स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसारभक्तपुरका २ जना, ललितपुरका २र काठमाडौंका ५ जनामा पनि संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकरी दिए । बिहीबारसम्म ५...
कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ४३ पुग्याे
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । नेपालमा कोभिड१९ बाट थप एकजनाको मृत्यु भएको छ ।वीरगञ्जका ७० वर्षीय एक जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नारायणी अस्पतालमा साउन ६ गते भर्ना भएका उनकाे उपचारका क्रममा साउन ७ गते मृत्युभएकाे स्वास्थ्य मन्त्रालयले...
वर्षाको वितण्डाः सात राष्ट्रिय राजमार्गमा असर, चार राजमार्ग ठप्प
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी १०० भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएकामा अहिलेसम्म...
रकम लुटिएको नाटक गर्नेसहित तीन पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७७
जनकपुर । धनुषा प्रहरीले लुटिएको भनिएको रकमसहितघटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । बुधबार करिब चार लाख रुपैयाँ लुटिएको सूचनापछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो । कमला नगरपालिका२ बस्ने २० वर्षीय धिरजकुमार अधिकारीले बैंकमा जम्मा गर्न लागेको रकम...
बिहीबार थपिए १४७ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७जनामा कोरोना पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यो सँगै...
डुबान र पहिरोबाट १७ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०८, २०७७
झापा । वर्षायाम सुरु भएयता झापामा पहिरामा परेर र डुबेर १७ जनाले ज्यान गुमाएका छन् । गत महिनाको असार १० गतेयता जिल्लाका विभिन्न नदी तथा तलाउमा डुबेर १७ जनाले ज्यान गुमाएका हुन् भने दुई बालक अझैं बेपत्ता छन् । जिल्ला...
जेलबाट छुटेलगतै पुनरावेदनमा मुद्दा दर्ताको तयारी, पक्राउ पर्लान् त कोइराला ?
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी जेल जीवन बिताइरहेका रन्ञ्न कोइराला बिहीबार रिहा भएका छन् । पूरै जेल सजाय नबिताइ बिहीबार रिहा भएसँगैमहान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ ।बिहीबार महान्यायाधिवक्ता कार्यालयले रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको...
एकै पोखरीमा डुबेर ३ जना बालकको मृत्यु
नेपाल फ्ल्यास
साउन ०८, २०७७
झापा । झापाको भद्रपुर नगरपालिका२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका दुई छोरा १५ वर्षीय करण र...
८० हजार घुस लिएको अभियोगमा एक कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं ।घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले ८० हजार घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको हो । सिँचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ...
घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले ८० हजार रुपैयाँ घुस रकम लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको छ । सिंचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय हेटौँडाले जनाएको छ...
विराट नर्सिङ होमले कोरोना संक्रमित लुकाएको खुलासा
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । बुधबार हराएका कोरोना संक्रमित विराट नर्सिङ होम (विराटनगर)ले लुकाएको आरोप लागेको छ । विराट नर्सिङ होममा स्वाब संकलन गरिएका ५० वर्षका पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भए पनि नर्सिङ होमले टिपाएको नम्बर र नामका आधारमा प्रहरीले फरारको खोजी...
त्रिविका सबै परीक्षा दशैँ अघि हुने
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । हामीले सेमेष्टरको...
निर्मला हत्या प्रकरणको दुई वर्ष पुरा, अनुसन्धान भने जहीँको त्यहीँ
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । दुई वर्षअघिकञ्चनपुरमाबलात्कारपछि हत्याकाण्डको घटना छानबिनमा प्रहरी पुन:लागेको छ । शैलेश थापा क्षेत्रीले प्रहरी प्रमुखको कार्यभार सम्हालेलगतै कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई नयाँ शिराबाट अनुसन्धान गर्न निर्देशन दिएका छन् । दुई दिनपछि साउन १० गते यस...
कीर्ते र ठगी मुद्दाका फरार व्यक्ति पक्राउ
रासस
साउन ०८, २०७७
ललितपुर । सरकारी छाप कीर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको विसं २०७० चैत १७ गतेको फैसलाले दोषी ठहर भई फरार...
«
1
...
251
...
501
502
503
504
505
506
507
508
509
...
621
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय