मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
शिक्षक तथा कर्मचारीलाई कामबाट ननिकाल्न निजी शिक्षक युनियनको माग
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । निजी विद्यालयका शिक्षकलेशिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीमा धर्ना दिएका छन्। निजी विद्यालयमा कार्यरत शिक्षकहरूले वैशाख महिनायताको तलब सरकारले नै व्यहोर्नुपर्ने मागगर्दै मानवस्रोत विकास केन्द्र सानोठिमीमा धर्ना दिएका हुन् । कक्षा १२ सम्म अध्यापन गराउँदै आएका शिक्षकहरूको संगठन...
कोरोनाबाट थप २ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । काेराेना संक्रमणबाटनेपालमा थप २ जनाकाे मृत्यु भएकाे छ । मृतकमध्ये धनुषाका ६० वर्षीय पुरुष र पोखरामा एक वर्षदेखि व्यापार गरिरहेकी एक चिनियाँ नागरिक भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ४२ जना पुगेकोस्वास्थ्य...
बुधबार थपिए १०० जना कोरोना संक्रमित, कुल १८ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०० जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
प्रदेश २मा तीन बेपत्ता, ८४५ विस्थापित र दर्जनौँ गाउँ डुबानमा
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश २ मा तीनजना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । भारी वर्षाबाट प्रदेश २ मा ८४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । बाढीबाट रौतहट...
निजी र सार्वजनिक सवारी साधन सञ्चालनका लागि छुट्टैछुट्टै लाइसेन्सको प्रस्ताव
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । यातायात व्यवस्था विभागले निजी र सार्वजनिक सेवाका सवारीसाधन चलाउनका लागि भिन्न किसिमको अनुमतिपत्र (लाइसेन्स) हुनु पर्ने प्रस्ताव राखेको । विभागले संघीय सवारी तथा यातायात ऐनमा नयाँ व्यवस्था गरेर निजी गाडी चलाउन लाइसेन्स लिएकाले सार्वजनिक सवारी साधन चलाउन नपाउने...
सुनकोशी र तामाकोशी आसपासका बस्तीलाई सुरक्षित रहन रामेछाप जिप्रकाको आग्रह
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं ।लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको भन्दैजिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी र तामाकोशी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले अविरल वर्षाका कारणताल फुट्न सक्ने सम्भावना रहेको जानकारीगराउँदै...
जोखिम मोलेरै बाढी हेर्ने रहर गर्दा ज्यानै जाला है
नेपाल फ्ल्यास
साउन ०७, २०७७
मंगलबार सर्लाहीमा वाग्मती नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार भयो । उनीहरु बाढी हेर्न गएका थिए । बाढी हेर्दैगर्दा दाउरा बगाएर ल्याएको देखेपछि टिप्न गए । स्थानीय २४ वर्षीय डेटमान गोले र १६ वर्षीय निरज तितुङ्ग खोलाको बीच भागमा...
अपहरण भएको नाटक गर्ने युवक पक्राउ
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । आफू अपहरणमा परेका नाटक गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । महानगरीय अपराध महाशाखाका अनुसार काठमाडौं महानगरपालिका-४ का३० वर्षीयशक्तिराज रेग्मी हराइरहेकाे हुँदा खाेजतालसकाे निवेदन गरेकाे थियो । प्रहरीका अनुसार निजरेग्मी घरबाट निस्की सम्पर्क विहिन भई अपहरणको नाटक...
पहिरोले घर पुर्दा महिलाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०७, २०७७
स्याङ्जा । गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले पुर्दा गल्याङ नगरपालिका १० सिमलसौँराकी ५२ वर्षीया माया सारु (यामकुमारी) को मृत्यु भएको छ । बिहान साढे ३ बजे खसेको पहिरोमा परी घाइते भएकी उनकी छोरी २० वर्षीया नारायणीलाई भने स्थानीयवासीले...
४५ घरधनीले दिए घरभाडा छुट
नेपाल फ्ल्यास
साउन ०७, २०७७
कैलालीको टीकापुरमा व्यापार व्यवसाय गर्ने व्यवसायीलाई अहिलेसम्म ४५ घरधनीले घरभाडामा छुट घोषणा गरेर राहत दिएका छन् । कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण लामो समय व्यापार बन्द हुँदा व्यापार व्यवसायमा सहजता तथा राहतका लागि सटर भाडामा लिएर बस्ने व्यवसायीलाई भाडा...
एकल महिलालाई बाख्रा र सुँगुरका पाठा
नेपाल फ्ल्यास
साउन ०७, २०७७
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले तीन वडाका एकल महिला तथा आमा समूहमा आबद्ध विपन्न महिलालाई बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले वडा नम्बर१ बाहुनीडाँडा, वडा नम्बर२ डिकुवा र वडा नम्बर४ बडहरेका एकल महिला...
सडक दुर्घटनाः गत आर्थिक वर्षमा ४६ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०७, २०७७
महोत्तरी ।जिल्लामा सवारी दुर्घटनामा परी गत आवमा ४६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय बर्दिबास, महोत्तरीका अनुसार आव २०७६/७७ मा सवारी दुर्घटनामा परी जिल्लामा ३१ पुरुष, १० महिला र पाँच बालबालिकाको मृत्यु भएको हो । विसं २०७६ साउन...
नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट पहिलोपटकविदेशी नागरिकको मृत्यु भएको छ । ४९ वर्षीया चिनियाँ नागरिककाे मृत्यु बुधबार बिहानभएकोछ । हाल पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमा थप उपचारका लागिशुक्रबार काठमाडौं ल्याइएको थियो । कोरोना संक्रमणपछि टिचिङमा उपचारको क्रममा...
सर्पको डसाइबाट पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन ०७, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको भंगहा नगरपालिका५ मा विषालु सर्पको डसाइबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शम्भु माझी सरदार रहेको छिमेकी आनन्द साहले बताए । अपाङ्गता माझी गएराति आफ्नै घरमा सुतिरहेका बेला उनलाई विषालु सर्पले...
दुई परिवारबीच कुटाकुट, तीन महिलासहित सात घाइते
नेपाल फ्ल्यास
साउन ०७, २०७७
महोत्तरी । सोनमा गाउँपालिका३ रघुनाथपुर गाउँमा आज पानी निकासको विषयलाई लिएर दुई परिवारबीच कुटाकुट हुँदा सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार स्थानीय सुजित यादव र चतुरी यादवका परिवारबीच पानी निकासको विषयलाई लिएर झैझगडा...
मास्क प्रयोग नगर्नेबाट एक लाख राजश्व
रासस
साउन ०७, २०७७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति १०० का दरले रु एक लाख पाँच हजार ९००...
बुढाको निधनप्रति प्रचण्ड मर्माहत
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाका क्रान्तिकारी नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताएका छन् । आज वक्तव्य जारी गर्दै उनले नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष गरी...
हटेन नारायणगढ-मुग्लिन सडकको दुःख, कहाँ-कहाँ छ बढी जोखिम ?
नेपाल फ्ल्यास
साउन ०७, २०७७
चितवन । राजधानी काठमाडौं, पोखरालगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग नारायणगढमुग्लिन सडक खण्डको दुःख अझै हटेको छैन । विगतमा साघुरो सडक र पहिरोले दुःख दिएको उक्त सडकखण्ड विस्तार गरे पनि पहिरोको दुःख अझै हटेको छैन । उक्त सडकको समस्या...
लमजुङ पहिरो अपडेटः १८ घर पुरिए, तीन घाइते
नेपाल फ्ल्यास
साउन ०७, २०७७
लमजुङ । अविरल वर्षापछि लमजुङमा पहिरो जाँदा १८ घर पुरिएका छन् । मर्स्याङ्दी गाउँपालिका३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले घरहरु पुरिएका हुन् । उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्नेतले...
अलपत्र यात्रुलाई खाना खुवाए पाँच सय रुपैयाँ पाइने
नेपाल फ्ल्यास
साउन ०७, २०७७
गुल्मी । कालीगण्डकी गाउँपालिकाले अलपत्र यात्रुहरुलाई खाना पकाएर खुवाए दैनिक पाँच सय रुपैयाँ दिने भएको छ । बर्खाको समयमा सडक अवरुद्ध हुँदा अलपत्र भएका र बाहिरबाट आएकाहरुलाई विद्यालय अर्थात् समुदायले तोकेको स्थानमा राख्नुपर्ने भएकाले उनीहरुलाई दैनिक खाना खुवाउनेलाई पाँच सय...
«
1
...
252
...
504
505
506
507
508
509
510
511
512
...
622
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय