जेठ ०७, २०८१, सोमबार
               

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । बालिकालाई बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । 

मकवानपुरको कैलाश गाउँपालिकाकी एक बालिकालाई बलात्कार  गरेको आरोपमा  स्थानीय १६ वर्षीय श्यामराज तामाङ पक्राउ परेका हुन् । 

उनीमाथि कैलाश गाउँपालिका ८ की ६ वर्षीया बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको आरोप लागेको छ । 

बालात्कृत बालिका बिरामी भएपछि घटना सार्वजनिक भएको बताइएको छ । बलात्कार आरोपित श्यामराजलाई प्रहरी टोलीले पक्राउ गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि