बैशाख २०, २०८१, बिहीबार
               

‘मौसमको भर छैन, आजपनि सतर्क हुनुपर्छ’

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि मौसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै पूर्ण सतर्क रहन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै, प्रदेश १ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

यो पनि