मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#माैसम पूर्वानुमान महाशाख
देशका केही स्थानमा भारी वर्षासहित पहिरो, सतर्क रहन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार मौसमको विवरण सार्वजनिक गर्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार दिउँसो हाज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
यस्तो छ आजको मौसम, कतै भारी वर्षा, कतै चट्याङ
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार मौसमको गतिविधीबारे विवरण प्रकाशन गर्दै सबैलाई सचेत गराएको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
आज पनि बिहानैदेखि देशभर वर्षा, सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थान र उपत्यकमा पनि केही भूभागमा बिहानैदेखि वर्षा भएकोले आम देशवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा...
‘मौसमको भर छैन, आजपनि सतर्क हुनुपर्छ’
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि मौसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै पूर्ण सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, राती देशभर...
आज पनि देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न प्रदेश र जिल्लाहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश...
आजको मौसमबाट पनि पूर्ण सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मौसमको गतिविधी सार्वजनिक गर्दै देशका आम नागरिकलाई सतर्क रहन सुझाव दिएको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । त्यस्तै,...
आइतबारदेखि फेरि लगातार मनसुन सक्रिय हुने सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं ।साउन ४ गतेदेखि ३ दिनसम्म नेपालमा मनसुन सक्रिय हुने भएकोले धेरै स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त समयमा मनसुन न्यून चापीय रेखा नेपालको तराई नजिक आउने सम्भावना रहेकोले प्रदेश...
आजको मौसम : बिहानैदेखि वादल र बद्ली
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज बिहीबारको मौसमको प्रभाव भएको जनाउँदै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशका केही भूभागमा प्रभाव पर्ने छ भने दिउँसो देशभर आंशिकदेखि सामान्य बदली...
पाँचवटा प्रदेशमा लगातार तीन दिन भारी वर्षा हुने : सबै जिप्रका र सुरक्षा निकायलाई सतर्क गराइयो
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । पाँचवटा प्रदेशका धेरैजसो स्थानमा असार २६ देखि २९ गतेसम्म भारी वर्षा हुने देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित क्षेत्रका बासिन्दा, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई सतर्क रहन भनेको छ । मौसम पूर्वानुमान महाशाखाले असार...
आउँदो तीन दिन देशभरि लगातार वर्षा हुने पूर्वानुमान
नेपाल फ्ल्यास
असार १९, २०७७
आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आगामी २४ घण्टा देशको सबै प्रदेशमा बदली रही...
आजको मौसममा पनि सतर्क रहन चेतावनी
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । आज जल तथा मौसम पूर्वानु महाशाखाले बिहानैदेखि राती १२ बजेसम्मको मौसमका गतिविधीबारे आम देशवासीलाई सतर्क रहन आग्रह गरेको छ । दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको पूर्वानु...
देशका केही भू–भागमा सामान्य बदली भइ वर्षाको संभावना
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । आज बिहानैदेखि देशभर मौसमको प्रभावबारे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश...
शनिबारको मौसम, देशका विभिन्न स्थानमा लगातार झरी
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडौं । शनिबार बिहान देशका धेरैजसो स्थानमा लगातार झरी परिरहेको मौसमविद्ले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार अहिले काठमाडौं उपत्यकालगायत मध्य तथा पूर्वी क्षेत्रमा झरी परिरहेको छ । प्रदेश २ मा केही कम तथा प्रदेश १, बाग्मती र...
नेपालका पूर्वी भूभाग आसपासमा स्थानीय वायुको प्रभाव पर्ने महाशाखाको पूर्वानुमान
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबार नेपालका पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली र स्थानीय वायुको पनि प्रभाव पर्ने बताएको छ । महाशाखाले देशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने उल्लेख गरेको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय