बैशाख २१, २०८१, शुक्रबार
               

आजको मौसम : बिहानैदेखि वादल र बद्ली

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज बिहीबारको मौसमको प्रभाव भएको जनाउँदै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशका केही भू–भागमा प्रभाव पर्ने छ भने दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ । साथै, राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो पनि