बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
प्रादेशिक सञ्चार प्रतिष्ठान कार्यसम्पादन सम्झौता
नेपाल फ्ल्यास
माघ १६, २०७७
मोरङ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा बिहीबार प्रादेशिक सञ्चार प्रतिष्ठानले कार्यसम्पादन सम्झौता गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलबीच कार्यसम्पादन सम्झौता भएको हो ।...
‘हामीले उपभोग गरिरहेको स्वतन्त्रता शहीदहरुका बलिदानको प्रतिफल हो’
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरुले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् । शहीद दिवसको आज अवसरमा सन्देश दिँदै राष्ट्रपति भण्डारी भण्डारीले भनेकी छन्, शहीदको सम्मानमा गरिने अनुष्ठानले उहाँहरूको संघर्ष...
ट्रकको ठक्करबाट युवकको मृत्यु, २२ वर्षीया युवती घाइते
नेपाल फ्ल्यास
माघ १६, २०७७
भरतपुर । चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका९ का ३२ वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ । बिहीबार साँझ चितवनको राप्ती नगरपालिका१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट...
आज शहीद दिवस मनाइदै : यस्तो छ काठमाडौंको कार्यक्रम
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं । आज प्रजातन्त्र स्थापना एवं पुनःस्थापना र विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम...
प्रकृतिका साथ समृद्धि खोजौँ : प्रधानसेनापति थापा
नेपाल फ्ल्यास
माघ १६, २०७७
लमजुङ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रकृतिको साथ समृद्धि खोज्नुपर्ने बताएका छन् । बिहीबार सेनाको ब्यारेक निर्माणस्थल लमजुङको बेसीशहर २ श्रीस्वारामा बृहत फलफूल वृक्षरोपण अभियानको सुरु गर्दै प्रधानसेनापति थापाले उक्त कुरा बताएका हुन् । उनले नेपाल सरकारको समृद्धिको लक्ष्य...
अदालतको अत्याधुनिक भवनको शिलान्यास
नेपाल फ्ल्यास
माघ १६, २०७७
भक्तपुर । जिल्ला अदालत भक्तपुरको अत्याधुनिक भवन निर्माण हुने भएको छ । भक्तपुरको च्याम्हासिंहमा निर्माण हुने उक्त भवनको बिहीबार सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले शिलान्यास गरेकी हुन् । ७ रोपनी जग्गामा फैलिएको करिब दुई हजार १८३ दशमलव ३८ वर्गमिटरभित्रको क्षेत्रफलमा...
बिहानैदेखि चिसोको कहर
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश जिल्लामा चिसो बढेको छ । दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरुमा मौसम...
बलात्कार गरेको आरोपमा एक जना पक्राउ
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं ।धनुषा प्रहरीले बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । काठमाडौंकी२६ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा कमला नगरपालिका५ का अन्दाजी ५० वर्षीय भोला यादव बिहीबार पक्राउ परेका हुन् । प्रहरीका अनुसारबलात्कृत युवतीकी आमाले यादवविरूद्ध महानगरीय प्रहरी...
अनुसन्धान विभागका कर्मचारी हत्यामा संलग्न एक पक्राउ
नेपाल फ्ल्यास
माघ १५, २०७७
राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक नेपालगंज उपमहानगरपालिका-१८ बस्ने २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त पक्राउ परेका छन् । बाँके नेपालगंज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय अनुसन्धान...
प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश : जवाफसहित आफैँ उपस्थित हुनुहोस्
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवहेलनासम्बन्धी मुद्दामा जवाफसहित आफैँउपस्थित हुन आदेश दिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा वरिष्ठ अधिवक्तालाई बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको भन्ने वाक्यांश प्रयोग गरीप्रधानमन्त्रीलेअदालतको अवहेलना गरेको भनी सर्वोच्चमा...
इजलासमा अधिवक्ता पोख्रेलको प्रश्न : प्रधानमन्त्रीलाई संसद्ले कहाँ असहयोग गर्यो ?
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा जारी बहसकाेक्रममा आजअधिवक्ता कृष्णभक्त पोख्रेलले प्रधानमन्त्रीलाई संसदले कहाँ असहयोग गर्यो भन्ने प्रश्न गरेकाे छन् । बिहीबार रिट निवेदकको तर्फबाट बोल्दै सांसदसमेत रहेकाअधिवक्ता कृष्णभक्त पोख्रेलले ताजा जनादेशको बहानामा प्रतिनिधिसभा विघटन गर्न नमिल्ने बताएका हुन् ।...
भक्तपुरमा गाडीको ठक्करबाट एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
माघ १५, २०७७
भक्तपुर । मध्यपुरथिमि नगरपालिका१ लोकन्थलीकोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । शवको प्रारम्भिक अनुसन्धानमा सवारी साधनको ठक्करबाट मृत्यु भएको निष्कर्ष निकाल्दै प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको छ । मृतकको सनाखतका लागि आफन्तको पहिचानको...
ट्रान्सपरेन्सीको रिपोर्ट : नेपालमा झन् बढ्यो भ्रष्टाचार, यी हुन् कम भ्रष्टाचार हुने मुलुक
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । नेपालमा भ्रष्टाचार बढ्दै गएको एक प्रतिवेदनले औंल्याएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा भ्रष्टाचार बढेको पाइएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले यसवर्ष १८० देशमा गरेको (भ्रष्टाचार अवधारणा सूचकांक) सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं नम्बरमा...
बलात्कार आरोपी अर्जुन विक धरौटीमा छुटे
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं। किशोरीलाई अपहरण गरी बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका अर्जुन विक धरौटीमा छुटेका छन् । जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश भएअनुसार विक छुटेका हुन् । गत साउन १७ गते दुई...
चोरीको मोटरसाइकलसहित मनमैजुबाट एक जना पक्राउ
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । काठमाडौंको मनमैजुबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट सुर्यगढी गाउँपालिका-४ घर भई हाल तारकेश्वर नगरपालिका-८ जरंखु बस्ने ३३ वर्षीय बिष्णु तामाङ्ग छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार सादा पोसाकमा...
स्व. माधवप्रसाद घिमिरे र सत्यमोहन जोशी अङ्कित हुलाक टिकट सार्वजनिक हुँदै
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । सरकारलेस्व. राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशित गर्ने भएको छ । बुधबार नेपाल सरकारद्वारा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङलेसोको जानकारी गराएका हुन् । ८ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले यो...
श्रीमतीलाई बञ्चरो प्रहार गर्ने पक्राउ
नेपाल फ्ल्यास
माघ १५, २०७७
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ । श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई प्रहरीले यही माघ १३ गते पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब...
आगोको चपेटामा मनाङको मानव बस्ती
नेपाल फ्ल्यास
माघ १५, २०७७
मनाङ । मनाङ नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन । आगोले बृहत् रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो । मानव बस्ती भएको वडा नं...
सरकारद्वारा दोस्रो चरणमा पनि खाेप ल्याउने तयारी लगभग पूरा
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडाैं। सरकारले पहिलो चरण अन्तर्गतको खोप आज पनि वितरण गरेसंगैदोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
चितवनका सबै घरेलु हिंसामा मिलापत्र
नेपाल फ्ल्यास
माघ १५, २०७७
भरतपुर । जिल्लामा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार चितवनमा सबै घरेलु हिंसामा मिलापत्र भएको हो । चालु आवको ६ महिनामा जिल्लामा ४८ वटा घरेलु हिंसाका उजुरी परेकोमा सबै मिलापत्र...
«
1
...
122
...
243
244
245
246
247
248
249
250
251
...
492
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय