बैशाख १२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
म्यानमारको सैनिक ‘कु’ बारे नेपाल सरकारले भन्यो– ‘सुकीलाई तत्काल रिहा गर’
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।सरकारले म्यानमारका राष्ट्रपति यु विन मिन्ट, आङसाङ सुकीलगायतलाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ । सोमबार परराष्ट्रमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति, सुकीलगायतलाई तत्काल रिहा गर्न म्याानमारको सेनालाई आग्रह गरेको हो । म्यानमारको सेनाले नेसनल लीग फर डेमोक्रेसी पार्टीका सर्वोच्च...
आजको मौसम : चिसोसँगै हिमपात
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम सामान्य बदली भइ केही स्थानमा चिसो र पहाडी भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । त्यस्तै,...
थुनुवालाई सजायमुक्त गराउछु भनी ठगी गर्ने दुईजना पक्राउ
नेपाल फ्ल्यास
माघ १९, २०७७
सजाय माफी गरीथुनामुक्त गराइदिन्छौ भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका-६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-४ भोलेनी घर भएका ३३ वर्षीय बीर बहादुर तामाङ र सूर्यबिनायक नगरपालिका-६ बस्ने रामेछाप सुनपाती गाउँपालिका-७ घर भएका...
सेनाको हातहतियारसहितकाे गाडीले आजराति चक्रपथ परिक्रमा गर्दै
नेपाल फ्ल्यास
माघ १९, २०७७
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले आइतबार अपरान्ह ट्वीट गर्दैसेनाले १९ माघको रातिबख्तरबन्द गाडीसहित काठमाडौंको चक्रपथ परिक्रमा गर्ने योजना सार्वजनिक गरे ।१० वटा बख्तरबन्द गाडीले आजराति चक्रपथ परिक्रमाको अभ्यास गर्ने भएकाे हाे ।राति १० बजेबाट सुरु हुने अभ्यास सीतापाइला युद्धकवच गणका...
बैतडीका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप
नेपाल फ्ल्यास
माघ १९, २०७७
बैतडीमा आजदेखि कैदीबन्दी र थुनुवालाई पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । पहिलो दिन कारागार कार्यालयका ५० कैदीबन्दी तथा थुनुवालाई खोप लगाइएको जेलर अनिल तिवारीले जानकारी दिए । कारागारमा हाल ७१ कैदीबन्दी र थुनुवा रहेका छन् । जसमध्ये३९ कैदी...
१५९ कोरोना संक्रमित थप हुँदा मृतककाे संख्या शून्य
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप १५९ जना कोरोना संक्रमित पहिचान भएका छन् । आइतबार उल्लेखित संख्या पहिचान भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्यादुई लाख ७१ हजार ११८पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेहाल सक्रिय कोरोना संक्रमितकोसंख्या २ हजार ४८९...
कक्षा १२ को नतिजा सार्वजनिक
नेपाल फ्ल्यास
माघ १९, २०७७
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९१६ जनाले ३.६१ देखि ४, ३८ हजार ४८० जनाले ३.२१ देखि ३.६० र एक लाख नौ हजार ३१२ जनाले...
गैरआवासीय नेपालीलाई बिना शर्त अनअराइभल भिसा खुला
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । सरकारले गैरआवासीय नेपालीका लागि त्रिभुवन विमानस्थलमा बिनाशर्त अनअराइभल भिसा खुला गरेको छ । अध्यागमन विभागले सूचना जारी गर्दै अनअराइभल भिसा पाउने सूचीमा गैरआवासीय नेपालीलाई समेत राखिएको छ । यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएमा...
चीनले पनि ३ लाख डोज खाेप अनुदान दिँदै
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । चीनलेआफ्नो देशमा उत्पादन भएको काेभिड-१९ विरूद्धको सिनोभ्याक्स खोप नेपाललाई अनुदानमा दिने भएको छ । चीनलेछिटै ३ लाख डोज कोरोना खोप नेपाललाई अनुदानमा दिने निर्णय गरेको हाे । नेपालस्थित चिनियाँ दूतावासले प्रेस नोट जारी गर्दै यसको जानकारी दिएको हो...
आगलागीमा घरभित्रै जलेर ५५ वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । घरमा आगलागी हुँदा घरभित्रै जलेर एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा जिल्ला कचनकवल गाउँपालिका १ स्थित घेराबारी निवासी गोवर्धन राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार एकतले काठको खम्बा र टिनको...
आज सेनाले ‘बख्तरबन्द गाडी’ चक्रपथ घुमाउने
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।नेपाली सेनाले आज राति बख्तरबन्द गाडी काठमाडौंको चक्रपथमा परिक्रमा गराउने भएको छ । नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरु चक्रपथ परिक्रमा गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए । ८...
आजै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डद्वाराआज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लगभग पक्का भएको छ । बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाएको छ । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको थियो...
१९ वर्षीया किशोरीलाई बलात्कार गरी फरार भएका युवक पक्राउ
नेपाल फ्ल्यास
माघ १९, २०७७
भक्तपुर । सर्लाही घर भई भक्तपुर नगरपालिका१० कमल विनायकमा डेरागरी बस्ने १९ वर्षीया किशोरीलाई बलात्कार गरी फरार पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार अभियोगमा महानगरीय प्रहरी वृत्त जगातीले भक्तपुर नगरपालिका१० कमलविनायकका ३१ वर्षीय विकास तजलेलाई पक्राउ गरी आइतबार जिल्ला...
बझाङमा ३.७ रेक्टर भूकम्पको धक्का
नेपाल फ्ल्यास
माघ १९, २०७७
बैतडी । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए । उक्त भूकम्प ३.७ रेक्टर स्केलको रहेको...
निर्णय भए पनि सीमानाका खुलेन
नेपाल फ्ल्यास
माघ १९, २०७७
कञ्चनपुर । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष चैतदेखि नेपालभारत सीमा नाकामा गरेको कडाइ सरकारले खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा आइसकेको छैन । तीन दिन अघि सरकारको मन्त्रिपरिषद्बाट सुदूरपश्चिममा रहेका नेपालभारत सीमानाका खुल्ला गरे पनि यात्रुहरुलाई भने स्थानीय प्रशासनले...
अध्यक्ष दाहालद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टीका केन्द्रीय सदस्य टङ्क आङबुहाङकी आमा कान्छीमाया लिम्बुको निधनप्रति दुःख व्यक्त गरेका छन् । कान्छीमायाको आइतबार निधन भएको हो । नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष दाहालले एक विज्ञप्ति प्रकाशित...
आज बस्न भनिएको बागमती प्रदेश सभा बैठक स्थगित
नेपाल फ्ल्यास
माघ १९, २०७७
बागमती । आज बस्न भनिएको बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर आगामी फागुन १ गते सम्मको लागि स्थगि गरिएको छ । आज दिउँसो २ बजेको लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँसेर स्थगित गरिएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम सामान्य बदली भइ केही स्थानमा चिसो र केही स्थानमा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि...
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं ।मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका- ६ मटियारीस्थित सडकखण्डमा सुपप्र ०१००९ प ९१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा १८ वर्षीय रोहित रानाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीअनुसार रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा...
दुई किशोरी बलात्कृत
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं ।१८ वर्षीया किशोरीलाई बलात्कार गरेकाेअभियोगमा लम्की नगरपालिका-१ कैलालीबस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उमेश र रतन सहित ३ जनाले ती किशोरीलाई बलात्कार गरेको अभियोगमाईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको...
«
1
...
120
...
240
241
242
243
244
245
246
247
248
...
490
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय