असोज ०६, २०८१, आइतबार
               

जुम्लामा लोडसेडिङकाे तालिका सार्वजनिक

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

जुम्ला - अब जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण जुम्लाले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने तालिकामा उल्लेख छ  ।

सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ती कटौती हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि