मंसिर ०२, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लोडसेडिङ
काठमाडौंका यी ठाउँमा आज विजुली जाने
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौंका दर्जन बढी ठाउँमा आज बिजुली जाने भएको छ । काठमाडौंको जोरपाटी वितरण केन्द्र र बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरूमा आज बत्ती जाने भएको छ । जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गतका क्षेत्रमा र बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गतका क्षेत्रमा ६...
सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ
नेपाल फ्ल्यास
फागुन २८, २०७७
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन सकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि...
लोडसेडिङ हुन थालेपछि प्राधिकरण घेरे हुम्लाका महिलाले
नेपाल फ्ल्यास
माघ २९, २०७७
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती (लोडसेडिङ) हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घन्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन् । नेपाल विद्युत्...
जुम्लामा लोडसेडिङकाे तालिका सार्वजनिक
नेपाल फ्ल्यास
माघ ०५, २०७७
जुम्ला - अब जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्लाले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो। प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जानेतालिकामा उल्लेख छ । सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि...
दैनिक ११ घण्टा लोडसेडिङले विद्यार्थी मर्कामा
नेपाल फ्ल्यास
पुस १९, २०७७
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ । कोरोना...
झ्याप्प-झ्याप्प बत्ती जानुको कारणबारे बोल्यो प्राधिकरण
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । प्राविधिक समस्याका कारण एकाध मिनेट बिजुली काटिँदैमा त्यसलाई विद्युत्भार कटौती (लोडसेडिङ) भन्न नहुने भन्दै नेपाल विद्युत् प्राधिकरणले समस्या देखिने बित्तिकै समाधान गरेको स्पष्ट पारेको छ । पछिल्ला केही दिनमा विभिन्न कारणले बिजुली प्रवाहमा अनियमितता देखिएपछि आम उपभोक्तामा परेको...
भोलि काठमाडौंका विभिन्न स्थानमा ५ घण्टा विद्युत् काटिने
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार काठमाडौँका विभिन्न स्थानमा लाइन काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् काटिन लागेको हो । प्राधिकरणको सूचनामा भनिएको छ, महाराजगञ्ज वितरण केन्द्रको गणेशथान...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय