असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बलात्कार गरेको आरोपमा एक पक्राउ
नेपाल फ्ल्यास
माघ ०५, २०७७
सिमकोट । बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । माघ १...
सुमो र ट्र्याक्टर ठोक्किँदा एकको मृत्यु
रासस
माघ ०५, २०७७
सप्तरी ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका८ गिरधारी राइस मिल अगाडि आइतबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ज २४५२ नम्बरको सुमो गिरधारी राइस मिल अगाडि रोकी राखेको स१त २५१२ नम्बरको ट्र्याक्टरमा ठोक्किएको थियो ।...
एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
रासस
माघ ०५, २०७७
सप्तरी । एचआइभी एड्सबाट राजविराजमा आइतबार साँझ एक किशोरीको मृत्यु भएको छ । पीडितकिशोरीको राजविराज नगरपालिका-१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए ।...
आज मधेशी शहिद दिवस : प्रदेश २ मा सार्वजनिक बिदा
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । मधेशी शहिद दिवसको अवसरमा आज प्रदेश २ सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइने मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । बलिदानी...
श्रीमतीको हत्या अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
माघ ०५, २०७७
पाल्पा । आफ्नै श्रीमती ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको अभियोगमा रामपुर नगरपालिका-५ बेजाड बस्ने बुद्दी दराईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेकाे हाे । प्रहरीका अनुसारबुद्धिले...
जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । सैनिक मुख्यालय जङ्गी अड्डामा जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले आज आयोजित समारोहमा उक्त केन्द्रको उद्घाटन गरे । उक्त केन्द्रबाट जङ्गीअड्डा भवन तथा परिसर इलाकामा चौबिसै घण्टा प्रविधिको माध्यमबाट अनुगमन...
पत्रकार महासंघ तनहुँले गर्यो विभिन्न पुरस्कारको निर्णय
नेपाल फ्ल्यास
माघ ०५, २०७७
दमौली । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शाखाका ६ जना पूर्वअध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आइतबार सम्पन्न बैठकले महासंघमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार र भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्वअध्यक्षलाई...
टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०५, २०७७
सोलुखुम्बु । जिल्लाकाे महादेवस्थानमाटिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै एक जनाकाे अवस्था गम्भीर छ । सोलुदुधकुन्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमाना स्थित महादेवस्थान भीरमा गएराति ११ बजे बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना भएको...
यस्तो छ आज बिहानैदेखिको मौसम
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा बढी कुहिरो (हुस्सु) लाग्ने छ भने केही स्थानमा सफा रहने छ । दिउँसो पनि देशका...
काठमाडौं ४ मा मनमोहन पार्क शिलान्यास
नेपाल फ्ल्यास
माघ ०४, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार चल्ने अवस्था नभएर अफ्ट्यारो अवस्था आएकाले ताजा जनादेशमा जानुपर्ने अवस्था आएको बताएका छन् । आइतबार काठमाडौं महानगरपालिका वडा नं ४ मा निर्माण हुन् लागेको मनमोहन पार्कको शिलान्यास कार्यक्रममा बोल्दै उनले संसद विघटन गर्दै नयाँ निर्वाचनमा जाने...
बैँकिङ कसुरमा संलग्न ३ जना पक्राउ
नेपाल फ्ल्यास
माघ ०४, २०७७
बैंकिङ कसुरमा संलग्न रही फरार भएका तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुरका रामबहादुर अधिकारी, काठमाडौँको चन्द्रागिरिका सुवास थापा र गोरखाको गण्डकी नगरपालिकाका विष्णु अम्गाईं रहेका प्रहरीले जनाएको छ...
हाेम डेलिभरीकाे बहानामा ठगी गर्ने २ जना पक्राउ
नेपाल फ्ल्यास
माघ ०४, २०७७
ललितपुर ।सामाजिक सञ्जालमार्फत ठगी गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ । सामाजिक सञ्जालमा विभिन्न कम्प्युटर, मोबाईल, घडी, ल्यापटप, क्यामेरा जस्ता ईलोक्ट्रोनिक सामानहरु बजार मूल्य भन्दा सस्तोमा डेलिभरी गराउने भनि विज्ञापन राखी विभिन्न व्यक्तिहरुलाई लोभलालचमा पारी रकम जम्मा गर्न लगाई...
वडाध्यक्षमाथि हातपात
नेपाल फ्ल्यास
माघ ०४, २०७७
हुम्लाको अदानचुली गाउँपालिका१ का वडाध्यक्षमाथि हातपात हुँदासख्त घाइते भएका छन् ।श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडाध्यक्ष रग थापामाथि हातपात हुँदा टाउको, मुख र शरीरमा चोट लाग्नाका साथै गम्भीर घाइते भएको बताइएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत अदानचुली...
ठूला विमानस्थलको निर्माण कार्य जारी
रासस
माघ ०४, २०७७
काठमाडौं ।मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ । देशभरका ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाइ योजनाबद्ध रुपमा विकास तथा विस्तार...
आवश्यक परे संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड झिकाइन्छ : प्रधानन्यायाधीश
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आवश्यक परे संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड मगाउने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेकानिवेदनको सुनुवाइका क्रममावरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड मगाउन माग गरेसँगै प्रधानन्याधीश राणाले सो कुरा बताएका हुन्...
राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक मृत अवस्थामा फेला
नेपाल फ्ल्यास
माघ ०४, २०७७
बाँके ।बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमासहायक सूचकको रुपमा कार्यरत नेपालगन्ज उपमहानगरपालिका१८ सूर्यगाउँस्थित लब्दवाका २७ वर्षीय प्रवीण थापा मृत अवस्थामा फेला छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसारसूर्यगाउँका स्थानीयले गत शुक्रबार खेतबारीमा उनको शवफेला परेका हुन् ।प्रहरीका अनुसार स्थानीयले एक पुरुषको शव...
काठमाडौं महानगरपालिकाका आंशिक विद्यालय खुले, केही महानगरको पत्र कुर्दै
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । आइतबारबाट काठमाडौंमहानगरपालिकाभित्रका केही विद्यालय खुलेका छन् ।काठमाडौंमहानगरपालिकाले भौतिक दूरी कायम गरीस्वास्थ्य मापदण्ड पूरा गर्नसक्ने विद्यालयले विद्यार्थीहरुको उपस्थितिमा भौतिक रुपमा विद्यालय खोल्न अनुमति दिएसँगै केही विद्यालय खुलेका हुन् । तर, पूरै विद्यालय भने खुलेका छैनन । खुल्न बाँकी रहेका...
बौँदीकालीका केही वडामा पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली
नेपाल फ्ल्यास
माघ ०४, २०७७
कावासोती । बौँदीकाली गाउँपालिका३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको दुई वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन ।...
तराईमा बढी चिसोले जनजीवन कष्टकर
नेपाल फ्ल्यास
माघ ०४, २०७७
महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा धेरै बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ । पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो । गत पुस २७ गतेयता महोत्तरीमा घाम देखिएको छैन...
उपत्यकाका धेरैजसो विद्यालय आजदेखि खुल्दै
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडाैं।काठमाडाैंउपत्यकाका धेरैजसो विद्यालयमा आजदेखि भौतिक रुपमै उपस्थित भएर पढाइ सुरु हुने भएको छ । कोरोनाको जोखिम कम भएको भन्दै पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएसँगै विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गर्न लागेका हुन् । ललितपुर जिल्लाका धेरै पालिकाले...
«
1
...
128
...
255
256
257
258
259
260
261
262
263
...
498
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय