चैत १६, २०८०, शुक्रबार
               

काठमाडौं महानगरपालिकाका आंशिक विद्यालय खुले, केही महानगरको पत्र कुर्दै

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबारबाट काठमाडौं महानगरपालिकाभित्रका केही विद्यालय खुलेका छन् । काठमाडौं महानगरपालिकाले भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पूरा गर्नसक्ने विद्यालयले विद्यार्थीहरुको उपस्थितिमा भौतिक रुपमा विद्यालय खोल्न अनुमति दिएसँगै केही विद्यालय खुलेका हुन् । 

तर, पूरै विद्यालय भने खुलेका छैनन । खुल्न बाँकी रहेका विद्यालयले महानगरको औपचारिक पत्र प्राप्त भइनसकेकाले विद्यालय नखुलाएको बताएका छन् । 

खुलेका कतिपय विद्यालयले दुई सिफ्टमा विद्यालय सञ्चालन गरेका छन् भने कतिपयले एकै सिफ्टमा कक्षा सञ्चालन गरिरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि