बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
भोलिबाट लामो दूरीका गाडी चलाउने व्यवसायीको चेतावनी
नेपाल फ्ल्यास
असार १७, २०७८
आन्तरिक हवाई उडान सुरु भएपछि यातायात व्यवसायीले पनि सरकारले अनुमति नदिए पनि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन् । दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै बन्द भएको आन्तरिक उडान झण्डैदुई महिनाको अन्तरालपछि बिहीबारबाट पुनः सञ्चालनमा आएको छ ।...
लदरी खोलाको बाढीले पुल भत्कायो, पूर्व-पश्चिम राजमार्गमा अवरुद्ध
नेपाल फ्ल्यास
असार १७, २०७८
लगातारको वर्षासँगै आएको बाढी र पहिरोले चितवनमा पुल भत्काएकोछ । यहाँका राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ । पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले...
अमेरिकाद्वारा नेपाली सेनालाई सहयोग
नेपाल फ्ल्यास
असार १७, २०७८
अमेरिकाले नेपाली सेनालाई विपद् व्यवस्थापनमासहज पुर्याउने उदेश्यलेसहयोग सामाग्री हस्तान्तरण गरेका छन् । नेपाली सेनालाई आउट बोर्ड मोटरसहितको ४ वटा उद्वार डुंगाअमेरिकाले सहयोगस्वरुप उपलव्ध गराएको हो। छाउनीस्थित जंगी असवाव खानामा एक अमेरिकी राजदूतावासका अधिकारीले नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक...
छाब्दी दोभानको पक्की पुल बाढीले लग्यो
नेपाल फ्ल्यास
असार १७, २०७८
तनहुँ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ । बुद्ध सिंह मार्गअन्तर्गतछाला कारखाना नजिकै रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । छाब्दी खोलामा...
चुरे क्षेत्रमा जथाभावी उत्खनन नगर्न माग
नेपाल फ्ल्यास
असार १७, २०७८
मध्यपुरथिमि । भक्तपुर नगरपालिकाका चालु १० औँ नगरसभामा चुरे क्षेत्रमा जथाभावी भइरहेको उत्खनन् तथा अवैध रुपमा खुलेका क्रसर उद्योगको विरोधमा प्रस्ताव पारित गर्न माग गरिएको छ । नगरका प्रमुख सुनिल प्रजापतिले वातावरणीय संरक्षणका लागि उक्त प्रस्ताव आएको बताए । यस्तै...
मेघगर्जन र चट्याङसहित भारी वर्षा : कुन क्षेत्रमा बढी प्रभाव ?
नेपाल फ्ल्यास
असार १७, २०७८
काठमाडौं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार...
तनहुँमा पहिरोमा परेर दुई जनाको मृत्यु, तीन घाइते
नेपाल फ्ल्यास
असार १७, २०७८
तनहुँ । बन्दीपुर गाउँपालिका३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । सोही पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको हो...
अविरल वर्षापछिको पहिरोले पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध
नेपाल फ्ल्यास
असार १७, २०७८
तनहुँ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँले...
निरन्तरको वर्षाले मेलम्चीको बहाव फेरि बढ्यो, सतर्क रहन आग्रह
नेपाल फ्ल्यास
असार १७, २०७८
सिन्धुपाल्चोक । निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव फेरि बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ । बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई...
आजबाट खुल्यो आन्तरिक हवाई उडान
नेपाल फ्ल्यास
असार १७, २०७८
काठमाडौं । कोभिड१९ महामारी नियन्त्रणका लागि स्थगित गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि आजबाट पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको...
म्याग्दीमा जिप दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते
नेपाल फ्ल्यास
असार १७, २०७८
म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ...
आजको मौसम : बिहानैदेखि भारी वर्षा, विभिन्न स्थानका सडक अवरुद्ध
नेपाल फ्ल्यास
असार १७, २०७८
काठमाडौं । आज असार १७ गते बिहानैदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यका लगायत अन्य धेरै जिल्लाहरुमा भारी वर्षाको कारण विभिन्न सडक एवं राजमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो पनि...
पहिरोले बिहानैदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
असार १७, २०७८
चितवन । नारायणगढमुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र...
स्थानीय र प्रहरीबीच झडप
नेपाल फ्ल्यास
असार १६, २०७८
उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित नगरपालिकाको परिसर क्षेत्रमा आज बुधबार दिउँसो स्थानीय जनता र प्रहरीबीच झडप भएको छ । झडप हुँदा चार प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीले झडप नियन्त्रणको लागि छ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रयोग...
मनसुनजन्य विपद्बाट २६ जिल्ला प्रभावित, अझ सहज रहन आग्रह
नेपाल फ्ल्यास
असार १६, २०७८
काठमाडौँ । मुलुकमा यसपालि मनसुन सुरु भएलगत्तै गत जेठ अन्तिम सातादेखि परेको भारी वर्षाले सिन्धुपाल्चोक र मनाङसहित देशका २६ जिल्ला प्रभावित बनाएको छ । बाढी पहिरोमा परी ठूलो जनधनको क्षति भएको छ । गृह मन्त्रालयका अनुसार हालसम्म विपद्बाटमुलुकभर २७ जनाको...
इराकमा तापक्रम ५१ डिग्री सेल्सियससम्म पुग्यो
नेपाल फ्ल्यास
असार १६, २०७८
इराकका कतिपय शहरमा तापक्रम बढ्दा त्यहाँको जनजीवन निकै नै प्रभावित भएको छ । समाचारमा जनाइएअनुसार इराकका मध्य तथा दक्षिण प्रान्तहरुमा अकस्मात तापक्रम बढेको बताइएको छ । यहाँका मौसम विद्हरुले यहाँको तापक्रम कम्तीमा पनि ५१ डिग्री सेल्सियस पुगेको बताएका छन् ।...
प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको विशेषाधिकार होः वरिष्ठ अधिवक्ता पन्त
नेपाल फ्ल्यास
असार १६, २०७८
वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन पद्धतिमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिको विशेषाधिकार भएको जिकिर गरेका छन् । संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री नियुक्ति गर्ने राष्ट्रपतिको विशेषाधिकार भएको उनले दाबी गरेका हुन् -संविधानको धारा ७६ (५) अनुसारको सरकार...
जनताको मन अशान्त रहेको हुँदा जन्मदिनलाई उत्सवको रुपमा नमनाउने पूर्वराजाको घोषणा
नेपाल फ्ल्यास
असार १६, २०७८
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको मनमा शान्ति छाउन नसकेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै सहयोगी स्वास्थ्यकर्मीहरूको कर्तव्यपूर्वक उपचार तथा शुभेच्छुकहरूको शुभकामना र याचनाकै कारण आफ्नो स्वास्थ्यमा पूर्ण सुधार भइसकेका बताउँदै उनले देशको चिन्ता गरेका हुन् । पूर्वराजा...
आज १ हजार ८८९ संक्रमित थपिए
नेपाल फ्ल्यास
असार १६, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८८९ कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार १८७ जनाकाे परीक्षणकाे क्रममा उक्त संक्रमित भेटिएका हुन् । त्यस्तै आज थप ४१ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएकाे...
छुवाछूत घटनाका दोषीलाई संरक्षण नगर्न आग्रह
नेपाल फ्ल्यास
असार १६, २०७८
राष्ट्रिय मानवअधिकार आयोगले जातीय विभेद तथा छुवाछूतजस्तो संवेदनशील घटनामा संलग्न दोषीलाई संरक्षण गर्ने कार्य नगर्न आग्रह गरेको छ । आयोगले छुवाछूतका घटनालाई संवेदनशील रुपमा लिई घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन तथा पीडितको न्याय, मर्यादा र...
«
1
...
62
...
124
125
126
127
128
129
130
131
132
...
432
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय