बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमती नदिइने प्रस्ताव पारित
नेपाल फ्ल्यास
असार १९, २०७८
चितवन । रत्ननगर नगरपालिकाको नवौँ नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते सुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको...
नारायणगढ–मुग्लिन सडकमा तीन दिनदेखि पहिरै पहिरोले सास्ती
नेपाल फ्ल्यास
असार १९, २०७८
चितवन । निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढमुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिए पनि अन्य समय पहिरोले सडक अवरुद्ध रहेको हो । डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर...
लगातारको वर्षाले जनजीवन प्रभावीत : सतर्कता अपनाउन आग्रह
नेपाल फ्ल्यास
असार १९, २०७८
काठमाडौं । केही दिन अगाडिदेखि लगातार परेको अवीरल वर्षाको कारण देशका धेरै स्थानमा जनजीवन प्रभावीत बनेको छ । मौसम पूर्वानुमान विभागका अनुसार शुक्रबार मध्यरातिदेखि देशभर लगातार वर्षा भइरहेको छ । यो क्रम दिउँसोसम्म रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको...
मोटरसाइकल चोरीमा संलग्न ८ जना पक्राउ
नेपाल फ्ल्यास
असार १८, २०७८
दाङका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी रोल्पा र प्यूठान जिल्लामा लगेर बिक्री गर्ने गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका सुलिचौरका २८ वर्षीय श्रीताज अली अन्सारी, लुङ्गी गाउँपालिका-४ नाम्जाका २६ वर्षीय लेखनाथ...
भित्ते लेखन कामपाको नीति विपरीत
नेपाल फ्ल्यास
असार १८, २०७८
भित्ते लेखन काठमाडौंमहानगरपालिकाको नीति विपरीत रहेको भन्दै रत्नपार्कको आकाशे पुलको पर्खालमा लेखिएको नारा मेटिएको छ। कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले लेखेको नारा कामपाले आज मेटेको हो। विसं २०५८ देखि हामीले कामपा क्षेत्रभित्र भित्ते लेखन, पोष्टरपम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका...
गण्डकी प्रदेशमा ‘एक व्यक्ति दुई खोप’ अभियान
नेपाल फ्ल्यास
असार १८, २०७८
गण्डकी प्रदेश सामाजिक विकासमन्त्रालयले प्रदेशमा एक व्यक्ति दुई खोप अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि मन्त्रालयले कोरोना विरुद्धका खोप खरिदका लागि सङ्घीय सरकारसँग समन्वय गर्ने जनाएको छ । सामाजिक विकास मन्त्री कुमार खड्काले जिल्ला समन्वय समिति कास्कीद्धारा आज...
कर्णाली प्रदेशसभा बैठक : कार्यसूचीमा प्रवेश गर्न नपाउँदै स्थगित
नेपाल फ्ल्यास
असार १८, २०७८
कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रदेशसभा बैठकमा आज पनि छलफल हुन सकेन । प्रदेशसभाको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाउँदै स्थगित हुँदै आएको छ । यस अघि तीन पटक स्थगित भएको प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत आजको चौँथो बैठक पनि कार्यसूचीमा...
युवा संघद्वारा वृक्षारोपणको शुभारम्भ, पाँच लाख बिरुवा रोपिने
नेपाल फ्ल्यास
असार १८, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले देशव्यापी वृक्षरोपण कार्यक्रम शुभारम्भ गरेको छ। संघले आज एक कार्यक्रमकाबीच देशव्यापी बृहत् राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८ को शुभारम्भ गरेको हो । देशव्यापी रुपमा कम्तिमा पाँच लाख बिरुवा रोपीप्रकृतिको संरक्षण तथा...
निषेधाज्ञा उल्लंघन गर्ने ५३४ सवारी साधन प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
असार १८, २०७८
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५३४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १९६ वटा गाडी र ३३८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात...
क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
नेपाल फ्ल्यास
असार १८, २०७८
क्यानडा पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वर बस्ने काभ्रे पाँचखाल नगरपालिका-४ तामाघाट घर भएका २१ वर्षीय प्रजिन अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । प्रजिनले सर्लाही लालबन्दी नगरपालिका-७ रानीगञ्ज बस्ने ३० वर्षीय पुरुषलाई वर्किङ भिषामा क्यानडा पठाई...
निगमको वाइडबडी जहाजले चिनियाँ खोप ल्याउने
रासस
असार १८, २०७८
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको...
निर्वाचनका लागि सात अर्ब ७२ करोडको खर्च सहमति
नेपाल फ्ल्यास
असार १८, २०७८
सरकारले प्रतिनिधिसभा निर्वाचनका लागिसात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को...
नारायणघाट-मुग्लिङ सडकमा अलपत्र परे बेहुलाहरु
नेपाल फ्ल्यास
असार १८, २०७८
चितवन । नारायणघाटमुग्लिङ सडक खण्डमाबेहुलाहरु अलपत्र परेका छन् । पहिरोले सडक अवरुद्ध पारेपछि बिहे गर्न हिँडेकाजन्ती सहितका बेहुलाहरु अलपत्र परेका हुन्। उक्त सडकखण्डमा अलपत्र परेका बेहुलाहरुको सामूहिक फोटोसामाजिक संजालमा भाइरल भएको छ । कोभिड१९ का कारण बिहे गर्न नपाएका युवाहरुलेनिषेधाज्ञा...
'महामारी हटेको होइन, घटेको मात्र हो'
नेपाल फ्ल्यास
असार १८, २०७८
भारतमा पछिल्ला केही महिना निकै सङ्क्रामक देखिएको कोभिड१९ को दोस्रो लहरको प्रभाव घट्दो देखिएपछि राजधानी नयाँ दिल्लीलगायत धेरै सहर खुला गरिएको छ । त्यहाँका जनस्वास्थ्यविद्हरूले भने दोस्रो लहरको सङ्क्रमण दर घट्दैमा सबै क्षेत्र खोलेर भीडभाड बढाउनु घातक हुनसक्ने बताउँछन् ।...
१५ दिनमा बाढीपहिरोबाट ६७६ परिवार विस्थापित
नेपाल फ्ल्यास
असार १८, २०७८
काठमाडौं ।यस वर्ष मनसुन शुरू भएसँगै बाढी पहिरोबाट ६७६ घर परिवार विस्थापित भएका छन् । असारको १५ दिनमा बाढीपहिरोका १४४ वटा घटना भएका छन् । यी घटनामा २७ जनाको मृत्यु भएको छ, २६ जना बेपत्ता छन् । बाढीबाट ५८४, पहिरोबाट...
आज २ हजार २९९ जनामा संक्रमित थपिए
नेपाल फ्ल्यास
असार १८, २०७८
शुक्रबार थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। ६ हजार ५६६ को पिसिआर विधिबाट परीक्षण गर्दा १३९१ लाई संक्रमण पुष्टि भएको थियो भने...
बाढीले १२ हजार कुखुरा बगायो
नेपाल फ्ल्यास
असार १८, २०७८
तनहुँको जिल्लाको भानु नगरपालिका४ मा चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगाएको छ । सोही ठाउँ बस्ने विनय कायस्थको नेवा कृषि तथा पशु फार्ममा रहेका कुखुरा बाढीले बगाएको हो । आठ हजार ब्रोइलर कुखुराको चल्ला, चार हजार लोकल कुखुरा र २१...
बाढीपहिरो र डुबानमा परी ३४ जनाको मृत्यु, २४ जना बेपत्ता
नेपाल फ्ल्यास
असार १८, २०७८
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार बिहानसम्म ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र ३ जना बालिकाछन् । तीमध्ये...
फ्रन्टलाइनरको चित्र मेटिएको भित्तामा नेविसंघले लेख्यो- ‘काठमाडौं महानगरपालिका मुर्दावाद’
नेपाल फ्ल्यास
असार १८, २०७८
काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले सोही भित्तामा विरोध नारा लेखेको छ । अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र मेटिएपछि त्यसकोविरोधमा उनीहरुले महानगरपालिकाको विरुद्धमा नारा लेखेका हुन् । नेविसंघ समर्थित विद्याथीहरुले विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौं...
सर्वसाधारणले हेलचेक्र्याइँ गरे सङ्क्रमण फेरि भयावह बन्ने
नेपाल फ्ल्यास
असार १८, २०७८
काठमाडौँ उपत्यकालगायत अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो गरेसँग सर्वसाधारणको चहलपहल बढ्दै गएको छ । सङ्क्रमितको सङ्ख्या घटे पनि मुलुकमा कोभिडको जोखिम भने घटेको छैन । अझै पछिल्लो तीन दिनयता सङ्क्रमितको सङ्ख्या केही उकालो लागेको देखिएको छ । कोभिडको जोखिम रहँदै आम...
«
1
...
61
...
122
123
124
125
126
127
128
129
130
...
431
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय