बैशाख ०८, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
रूपा सुनारको चरित्र हत्या गर्ने ६ वटा वेबसाइट बन्द
नेपाल फ्ल्यास
असार १५, २०७८
सञ्चारकर्मी रूपा सुनारको चरित्र हत्या गरेको र अफवाह फैलाउने किसिमको सामग्री प्रकाशनगरेको भन्दै केही अनलाइन वेभसाइटबन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिल नेपालले पत्राचार गरेको छ। ६ वटा अनलाइन नेपालभित्र खुल्न नसक्ने बनाउन काउन्सिलले प्राधिकरणलाई पत्र पठाएको हो । ती...
स्थानीय तहका १४ पदाधिकारीमाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असार १५, २०७८
नेकपा माओवादी केन्द्रले स्थानीय तहका पदाधिकारीलाई गरेको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको हाे । न्यायाधीश कुमार चुडालको इजलासले निवेदनको अन्तिम...
प्रधानमन्त्री बनाउने विशुद्ध राजनीतिक प्रश्न होः नायब महान्यायाधिवक्ता कोइराला
नेपाल फ्ल्यास
असार १५, २०७८
नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले प्रधानमन्त्री कसलाई बनाउने भन्ने विशुद्ध राजनीतिक विषय भएकाले अदालतमा प्रवेश गर्न नहुने तर्क गरे। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाआनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सुनुवाइका क्रममा सरकारी...
७७ जिल्लामा निःशुल्क कानूनी सहायता
नेपाल फ्ल्यास
असार १५, २०७८
कानूनको पहुँचबाट बञ्चित नागरिकलाई समान अवसर अभिबृद्धि गर्न सरकारले ७७ वटै जिल्लामा निःशुल्क कानूनी सहायता दिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले निःशुल्क कानूनी सहायताको सेवा ४७ जिल्लामा मात्र सीमित रहेकोमा आगामी आर्थिक वर्षदेखि सबै जिल्लामा अधिकृतस्तरको...
आज २ हजार ६०० संक्रमित थपिए
नेपाल फ्ल्यास
असार १५, २०७८
पछिल्लो २४ घण्टामा मुलुकमा २ हजार६३६ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थप २० जनाले कोभिडको कारण ज्यान गुमाएका छन् । मृत्युदर १.४२ प्रतिशत छ । कूल मृत्यु संख्या ९०७१ पुगेको छ । ४३४८ जना संक्रमणमुक्त भएका...
प्रम नियुक्तिको आधार नभएपछि विघटन गर्नुपर्यो : नायव महान्यायाधिवक्ता पाण्डेय
नेपाल फ्ल्यास
असार १५, २०७८
नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानअनुसार प्रधानमन्त्री नियुक्तिका लागि आधार नदेखिएपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका...
छिमेकी जिल्लाको होेटेलबाट गाउँपालिकाको सेवा सुरू
नेपाल फ्ल्यास
असार १५, २०७८
गोरखा ।गोरखाको धार्चे गाउँपालिकाको कामकाज छिमेकी जिल्लाको एक होटल भाडामा लिएर सुरू गरिएको छ । बाढीपहिरोले स्थानीय लघु जलविद्युत् आयोजना विग्रेको र सडक अवरूद्ध हुँदा गाउँपालिकाको केन्द्र माछीखोलाबाट दैनिक कामकाज सम्भव नभएपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ स्थित आरूघाट-विशालनगरबाट...
पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु, तीन जना घाइते
नेपाल फ्ल्यास
असार १५, २०७८
वीरगञ्ज । पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका-४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली-१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी-३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो...
आज धान दिवस : देशभर २७ प्रतिशत रोपाइँ
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । यो वर्षदेशभर २७.१२ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो । कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलकाअनुसार...
डिआइजी सहकुलबहादुर थापालाई एआइजी बढुवाको लागि सिफारिस
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा सोमबार बसेको वढुवा समितिको बैठकले डिआइजी थापालाई एआइजीका लागि सिफारिस गरेको हो । समितिले...
पहिरोले अवरुद्ध भिमादको सडक दुई हप्तापछि सञ्चालन
नेपाल फ्ल्यास
असार १५, २०७८
दमौली । लगातारको वर्षापछि आएको पहिराले अवरुद्ध बनेको भिमाद८ स्थित सडक दुई हप्तापछि सञ्चालनमा आएको छ । भिमादसिम्लेभागर हुँदै जरेवर जाने सडक पहिरो हटाएपछि दुई हप्तापछि सोमबारदेखि सञ्चालनमा आएको हो । गत जेठ ३१ गते र असार १ गते आएको...
आजदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चल्ने, यस्ता छन् मापदण्ड
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । मंगलबार (आज) देखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चल्ने भएको छ । कोरोना भाइराको दोस्रो महामारी फैलिएपछि गत वैशाख १६ गतेदेखि सरकारले जारी गरेको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका तीन जना प्रमुख जिल्ला अधिकारीको बैठकले...
बागलुङमा बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा दुई तालिमप्राप्त कुकुर परिचालन
नेपाल फ्ल्यास
असार १५, २०७८
बागलुङ । यहाँका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता छन् । घाँस काट्न जाँदा बेखबर भएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्राप्त...
गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा बाँस्तोला
नेपाल फ्ल्यास
असार १४, २०७८
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अदालत बार एशोसिएशन पोखराका...
सन्दीप लामिछानेले गरे पहिरोपीडितलाई सहयोग
नेपाल फ्ल्यास
असार १४, २०७८
सिन्धुपाल्चोक ।नेपाली क्रिकेटरसन्दीप लामिछानेले सिन्धुपाल्चोकको लिदी पहिरोपीडितलाई सहयोग गरेका छन् । उनले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेका हुन्। आज चौतारा पुगेर सो सहयोग जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख...
प्रतिनिधिसभा विघटन संविधानसम्मत : महान्यायाधिवक्ता बडाल
नेपाल फ्ल्यास
असार १४, २०७८
महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको र उक्त संवैधानिक कदम उठाउनुपर्ने प्रधानमन्त्रीको बाध्यता भएको जिकिर गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज सरकारी पक्षको नेतृत्व...
क्यानडाली सहायता सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
असार १४, २०७८
कोभिड१९ को महामारीविरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन क्यानडा सरकारले प्रदान गरेका स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौंस्थित क्यानडाका अवैतनिक वाणिज्यदूत डा बुद्ध बस्न्यातले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको...
रोल्पाका एकल पुरुषलाई मासिक भत्ता
नेपाल फ्ल्यास
असार १४, २०७८
रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज क्षेत्रीले बताए । यो कार्यक्रम...
प्रदेश १ को प्रदेशसभा बैठक स्थगित
नेपाल फ्ल्यास
असार १४, २०७८
प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १४ औँ बैठक आज स्थगित भएको छ। निर्धारित समयअनुसार सञ्चालन हुन लागेको सभामा नेकपा (माओवादी केन्द्र) का सदस्यले उभिएर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले लगातार आसन ग्रहणका लागि अनुरोध गरेका थिए। सदन...
फ्ल्यास सञ्चार प्रालिको अध्यक्षको जिम्मेवारी सम्पादक खड्कालाई
नेपाल फ्ल्यास
असार १४, २०७८
नेपाल फ्ल्यास डट कमको प्रकाशन तथा प्रसारण संस्था फ्ल्यास सञ्चार प्रालिको अध्यक्षमा कम्पनीका निर्देशक एवं सम्पादक अर्जुन खड्का नियुक्त भएका छन् । फ्ल्यास सञ्चार प्रालिको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्षमा चयन गरेको हो । राजधानी दैनिकदेखि मूलधारको पत्रकारिता गरेका खड्कासँग...
«
1
...
63
...
126
127
128
129
130
131
132
133
134
...
433
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय