असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बबईममा एक दम्पती बेपत्ता
नेपाल फ्ल्यास
असार २८, २०७७
बर्दिया । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उनकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको...
फायरलाइनमा जिप दुर्घटना, एकको मृत्यु
नेपाल फ्ल्यास
असार २८, २०७७
बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते...
संखुवासभामा पहिरोः ११ जना बेपत्ता, प्रहरीको टोली जाँदै
नेपाल फ्ल्यास
असार २८, २०७७
संखुवासभा । केही दिनदेखि परेको अविरल वर्षाका कारण संखुवासभामा पहिरो गएको छ । गएराति संखुवासभाको सिलिचोङ गाउँपालिकामा गएको पहिरोमा ११ जनाका बेपत्ता भएका छन् । संखुवासभा प्रहरीका अनुसार, त्यस क्षेत्रममा पहिरोले ८ वटा घर पुरेको छ । जिल्ला प्रहरी कार्यालय,...
नदीले बगाएर बालकसहित तीनजना बेपत्ता
नेपाल फ्ल्यास
असार २८, २०७७
काभ्रेपलाञ्चोक । इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन् । शनिबार साँझ मण्डनदेउपुर नपा१० हल्देटारका...
मिर्गौला तस्करी आरोपमा डाक्टरसहित चार जना पक्राउ
नेपाल फ्ल्यास
असार २८, २०७७
चितवन । कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजना पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले शनिबार साँझ पक्राउ गरेको हो । कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि गरिएको मिर्गौला प्रत्यारोपणका विषयमा...
जाजरकोटमा बाढीपहिरोः पाँच सय परिवार विस्थापित, ९ जनाको शव भेटियो
नेपाल फ्ल्यास
असार २८, २०७७
जाजरकोट । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित...
मौसमबाट आज पनि सावधानी अपनाउन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । राष्ट्रिय मौसम पूर्वानुमान महाशाखाले आजको मौसमका गतिविधि सार्वजनिक गर्दै पूर्ण सतर्क रहन देशवासीलाई आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...
२९ दिनमा ८८ जनाको मृत्यु, ३२ जना बेपत्ता
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । मनसुन सक्रिय भए पछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढीपहिराले क्षति पुर्याएको छ । प्राप्त विवरणअनुसार मुलुकका विभिन्न १९ जिल्ला धेरै प्रभावित भएको छ । मनसुन सक्रिय भएपछिको २९ दिनमा ती जिल्लामा बाढी...
४५ करोड हिनामिनाका मुख्य अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
असार २७, २०७७
नेपालगञ्ज । ४५ करोड हिनामिना प्रकरणका मुख्य अभियुक्त सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगञ्जका सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीको रहम हिनामिना प्रकरणपछि फरार चौधरीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब...
म्याग्दी पहिरो अपडेट : २७ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार २७, २०७७
म्याग्दी । म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको छ । प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन् । चारजना अझै बेपत्ता छन् । धवलागिरी६ मराङ्गका तुलबहादुर क्षेत्री, सुकना लामगादे,...
भरतपुर मेडिकल कलेजका चार जना डाक्टर पक्राउ
नेपाल फ्ल्यास
असार २७, २०७७
चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरूपक्राउ परेका छन् । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चार जना डाक्टरहरुलाई पक्राउ गरेको हाे । प्रहरीले डाक्टरहरू सुप्रभात श्रेष्ठ,राकेश बर्मा, बालकृष्ण कालाखेती र जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको...
शनिबार एकहजार ४१४ नेपाली फर्किए
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दोहाबाट २६२, दुबईबाट १४९ यात्रु काठमाडौं...
म्याग्दी पहिरो : मृतकको सङ्ख्या १७ पुग्यो, तीन घाइतेको उद्धार
नेपाल फ्ल्यास
असार २७, २०७७
म्याग्दी ।अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । तीन जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र...
सलह नेपाल प्रवेश गर्ने सम्भावना बढ्यो : केन्द्र
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडाैं । नेपाल सरकारलेनेपालमा पुन :सलहको झुण्ड प्रवेश गर्ने सम्भावना बढेको बताएको छ । भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्ड रहेकोप्लान्ट क्वरेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सूचना केन्द्रले...
बारेकोटमा पुर्याइयो राहत सामग्री
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडाैं ।कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकप्टर जाजरकोट बारेकोट गएको छ । बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका४ जिरीको पहिराले दुई घर बगाउँदा सात जनाले ज्यान गुमाएका र पाँचजना बेपत्ता रहेका पीडित परिवारलाई राहत सामग्री लिएर...
काठमाडौंमा कोरोना बढे पनि रोकिएन सफाइ अभियान
नेपाल फ्ल्यास
असार २७, २०७७
राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि वाग्मतीलगायत उपत्यकाका सफाइ अभियानले भने निरन्तरता पाएको छ । वाग्मती सफाइ महाअभियानको ३७४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक...
राहत नपाएको पाढीपीडितको गुनासो
नेपाल फ्ल्यास
असार २७, २०७७
गुृल्मीको इस्मा गाउँपालिका वडा नम्वर १ र ४ का विभिन्न गाउँ बस्तीका बाढी पहिरो पीडितहरुले सहयोग नपाएको भन्दै गुनासो गरेका छन् उनीहरुले गाउँपालिकाबाट यस्तो अवस्थामा पनि सहयोग नपाएको भन्दै गुनासो गरेका हुन् । असार १८ गते राति गएको भीषण बाढीपहिरोले...
धाेबीखाेलामा फोहर फाल्नेलाई २३ हजार जरिवाना तिराइयाे
नेपाल फ्ल्यास
असार २७, २०७७
सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहर फालिएको भिडियोका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहर फाल्न संलग्न हुने जतिबाट२३ हजार रूपैयाँ जरिवाना गराएको छ । काठमाडौंमहानगरपालिका वडा नं २९ स्थित सेतोपुलमुनि फोहर फालिरहेका बेला पैदलयात्रीले भिडियो खिची सामाजिक सञ्जालमार्फत सार्वजनिक...
कनकाईले बस्ती कटान गर्दा पाँच घर विस्थापित
नेपाल फ्ल्यास
असार २७, २०७७
झापा केही दिनदेखिको निरन्तर वर्षाका कारण कनकाई नदीमा आएको बाढीले नदी छेउका बस्ती कटान गर्दा झापा शिवसताक्षी नगरपालिका वार्ड नं १० सुकुम्बासी बस्तीका पाँच घर विस्थापित भएका छन् । शिवसताक्षी १० का प्रेमप्रसाद उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव र लालु...
काठमाडौंका २ जनासहित थप ३ जनाको मृत्यु : काेरोनाबाट मर्नेकाे संख्या ३८ पुग्यो
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । काेराेनाबाट पछिल्लो२४ घण्टामा थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंका दुई जना र सिन्धुपाल्चोकका एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार तीनैजनाको मृत्यु काठमाडौंमा भएको हो ।...
«
1
...
262
...
523
524
525
526
527
528
529
530
531
...
632
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय