मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
साँझमा इष्टमित्रसहित जन्मदिन मनाइरहेको परिवार राति पहिरोले पुरियो
नेपाल फ्ल्यास
असार २६, २०७७
कास्कीमा जन्मदिन मनाइरहेको एउटा परिवार नै पहिरोमा परेको छ । राति अन्दाजी २:४५ बजेको समयमा पोखरा महानगरपालिका१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार...
करिब पाँच सय मेगावाट विद्युत उत्पादन बन्द
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत गृहहरुबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द...
पहिरोका कारण स्वास्थ्यचौकी जोखिममा
नेपाल फ्ल्यास
असार २६, २०७७
बागलुङ । बागलुङ नगरपालिका९ तित्याङस्थित स्वास्थ्यचौकी भवन पहिरोको जोखिममा परेको छ । भवनअघिको भूभाग दुई मिटर तलसम्म भासिएको छ । केही भागमा पहिरोसमेत खसेको वडाध्यक्ष गणेश थापाले जानकारी दिए । तत्काल पहिरो रोकथाम नगरे थप क्षति हुने देखिएको छ ।...
म्यादीमा पहिरो अपडेट : एकको मृत्यु, ३३ जना बेपत्ता
नेपाल फ्ल्यास
असार २६, २०७७
म्याग्दीमा पहिरोमा परी ३३ जना बेपत्ता भएका छन् । अविरल वर्षाले जिल्लाभित्र ठाउँ ठाउँमा पहिरो जाँदा हालसम्म ३३ जना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । उनका अनुसार एक जनाको शव फेला परेको छ । धौलागिरि गाउँपालिका...
सरकारले निर्णय गरे पनि चलेनन् सार्वजनिक यातायात
नेपाल फ्ल्यास
असार २६, २०७७
कारले लकडाउनको १०८औँ दिन बिहीबार, आजदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरे पनि त्यस्ता सवारीसाधन गुडेका छैनन् । व्यवसायीका माग बेवास्ता गर्दै सरकारले एकहोरोरूपमा बिहीबार निर्णय सुनाए पनि आजैदेखि गाडी कुदाउने अवस्था नरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ...
पहिरोले घर पुर्दा दुईको मृत्यु
नेपाल फ्ल्यास
असार २६, २०७७
रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु...
सप्तकोशीमा रातो बत्ती, ३० वटा ढोका खोलियो
नेपाल फ्ल्यास
असार २६, २०७७
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो वर्षकै...
पहिरोले घर बगाउँदा १२ जना बेपत्ता
नेपाल फ्ल्यास
असार २६, २०७७
जाजरकोट । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम बढिरेहको छ । यसैबीच, जाजरकोटमा पहिरोले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका४ बोहराजिरीमा शुक्रबार बिहान पहिरोले दुई घर बगाउँदा उनीहरु बेपत्ता भएका हुन् । जाजरकोटका...
कास्की पहिरो अपडेटः मृत्यु हुनेको संख्या ७ पुग्यो
नेपाल फ्ल्यास
असार २६, २०७७
पोखरा । अविरल वर्षासँगै कास्कीमा आएको पहिरोमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ११ जना घाइते भएका छन् । पोखरा१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको हो । कास्की प्रहरीका अनुसार, थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती...
सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताए । आगामी सोमबारसम्म यी प्रणालीको प्रभाव रहन्छ । अबको चार...
भीमफेदी–कुलेखानी सडक अवरुद्ध
नेपाल फ्ल्यास
असार २६, २०७७
हेटौँडा । बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदीकुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदीकुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । बिहानैदेखि अविरल वर्षा भइरहेको कारणबाट...
गुरुङ र खनाल मृत्यु प्रकरणमा सात जना पक्राउ
नेपाल फ्ल्यास
असार २६, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दुईजना व्यक्तिको शङ्कास्पद मृत्युका विषयमा अनुसन्धान गर्न सात जनालाई नियन्त्रणमा लिएको छ । भरतपुर महानरपालिका१० मा बोरामा पोको पारेर फालिएका भरतपुर महानगर वडा नम्बर १४ का राजकुमार गुरुङको हत्याको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिइएको...
भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन नियन्त्रणमा
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । ट्राफिक प्रहरीले चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधनलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौं उपत्यकामा प्रयोजन विपरीत निजी सवारीसाधनले चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधनलाई पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी...
ज्योतिष हुँ भन्दै गलत अफवाह फैलाउने अर्जुन क्षेत्री फेरि पक्राउ
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । सामाजिक सञ्जाललगायतमा आफूलाई ज्योतिष हुँ भन्दै अफवाह फैलाएर ठगी गर्ने अर्जुन क्षेत्रीलाई फेरि अख्तियारले पक्राउ गरेको छ । यसभन्दा अघि पनि पक्राउ परेका क्षेत्रीले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव भन्दै ठगी गर्दै हिँडेकोले पक्राउ गरिएको अख्तियारले जनाएको...
पोखरामा पनि पहिरो, चार जनाको मृत्यु, ९ घाइते
नेपाल फ्ल्यास
असार २६, २०७७
कास्की । अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा...
लम्जुङमा पनि पहिरो, एकै परिवारका तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । लगातार आएको भारी वर्षाको कारण लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गएराति ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको...
फेरि पहिरोले घर बगायो, सात जना बेपत्ता, केही व्यक्तिले भागेर ज्यान बचाए
नेपाल फ्ल्यास
असार २६, २०७७
म्याग्दी । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद...
आज पनि देशभर भारी वर्षा, पूर्ण सतर्क रहन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसमबारे तथ्यांक सार्वजनिक गरी आम देशवासीलाई पूर्ण सतर्कत रहन सुभाव दिएको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...
पहिरोका कारण चार घर भत्कियो
नेपाल फ्ल्यास
असार २५, २०७७
सोलुखुम्बु ।सोलुखुम्बुको माप्य दुधकोसीगाउँपालिका-२ ठूलोढुङगाका चार घर पहिरोले भत्किएको छ । गएराति परेको अबिरल वर्षाका कारण चार घर परिवार विस्थापित भएको माप्य दुधकोसीगाउँपालिका-२ का वडाअध्यक्षतेजबहादुर मगरले जानकारी दिए । पहिरोको कारण लब्दी दमाई, सन्तुबिर राई, देउमाया मगर र सुब्बा मगरको...
बालविवाह गराउने पाँच जना पक्राउ
नेपाल फ्ल्यास
असार २५, २०७७
तनहुँ ।जिल्ला प्रहरी कार्यालय तनहुँले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका११ मा उमेर नपुगेकी १४ वर्षीय बालिकासँग विवाह गर्ने बेहुलासहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बेहुला गोरखा शहीद लखन...
«
1
...
263
...
526
527
528
529
530
531
532
533
534
...
633
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय