असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मापदण्ड पुरा गरी ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन निर्देशन
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले आवश्यक मापदण्ड पूरा गरीट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिकाे बैठकले सरकारले तयार पारेको मापदण्डअनुसार विभिन्न पेसा, व्यवसाय सञ्चालन भएको अवस्थामा आवश्यक मापदण्ड पूरा गरी ट्याक्सी सेवा सञ्चालन...
काठमाडौं उपत्यकामा थपिए २३ कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । बुधबारकाठमाडौं उपत्यकामा थप २३जनामा कोरोना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १६जना, ललितपुरका ७ जनामा कोरोना संक्रमण भेटिएको हो । पछिल्लो तथ्यांक अनुसार काठमाडौं उपत्यकाभित्र संक्रमण बढ्दो छ । स्वास्थ्य मन्त्रालयका अनुसार२१ गते ३०...
बलात्कारपछि हत्या गर्ने ५ जनालाई जन्मकैद
नेपाल फ्ल्यास
असार २४, २०७७
बाँकेको डुडुवा गाउँपालिकामा एकजना महिलालाई सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जनालाई जिल्ला अदालत बाँकेले जन्मकैदको सजाय तोकेको छ । १९ असोज ०७३ मा बाँकेको डुडुवा गाउँपालिका (साबिक कम्दी गाविस) मलेहपुरुवामा मेडिकलमा औषधि लिन गएकी २८ वर्षीया शान्ति बुढालाई डुडुवा...
थप २५३ जना कोरोनामुक्त, कुल ७ हजार ७५२ पुग्यो
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं ।नेपालमा बुधबार थप २५३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २५३ जना कोरोनामुक्त भएको जानकारी दिए । यो सँगै नेपालमा हालसम्म ७ हजार ७५२ जना...
बुधबार थपिए २५५ जना संक्रमित
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २५५जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २५५जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या १६ हजार ४२३जना...
लकडाउनमा छापियो साढे तीन लाख लाइसेन्स
रासस
असार २४, २०७७
काठमाडौं । यातायात व्यवस्था विभागले बन्दाबन्दी (लकडाउन) मा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । चालु आर्थिक वर्षकोअहिलेसम्म साढे ६लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ...
बालुवाटारमा ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज (बुधबार) पनि 'वान टु वान' (एक्लाएक्लै) वार्ता हुने भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचबालुवाटारमा आज चार बजे छलफल...
मास्क नलगाउने ४ सय २० जनालाई प्रतिव्यक्ति सय रुपैयाँ जरिवाना
नेपाल फ्ल्यास
असार २४, २०७७
वीरगञ्ज ।बारामा मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई नियन्त्रणमा लिएर प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना गरि छाडिएको छ । जिल्लामा मंगलबार मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई नियन्त्रणमा लिएर जरिवाना गरि छाडिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी...
दिउँसो कागज बोतल उठाउने हुलियामा चियोचर्चो, रात परेपछि चोरी
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं ।प्रहरीले रातको समयमा चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार मोरङको उर्लाबारीबाट दुई जना र काठमाडौंबाट एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका ३७ वर्षीय सुमित भन्ने गङ्गाबहादुर तामाङ, महोत्तरी...
चालकको लापरवाहीबाट हुन्छ बढी दुर्घटना, दिउँसोको समयमा धेरै दुर्घटना
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा सवारी चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६/७७ मा नौ हजार ४६१ दुर्घटना भएकामध्ये अधिकाशं चालकको लापरवाहीबाट हुने गरेको छ । उपत्यकामा चालकको लापरवाहीबाट आठ हजार...
युवाहरुको आवाज, 'कि रोजगार देऊ, कि कोरिया पठाइदेऊ'
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरेर उडानको पर्खाइमा रहेका युवाहरुले बुधबार प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण उडान बन्द भएपछि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने...
१४८ जना नेपाली कतारबाट स्वदेश फर्कदै
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । कतारको राजधानी दोहाबाट बुधबार एक सय ४८ जना नेपाली स्वदेश फर्किदै छन् । दोहा स्थित नेपाली राजदुतावासका अनुसार तीन जना महिलासहित एक सय ४८ जना नेपाल स्वदेश फर्कदैछन् । आजको उडान दोहाबाट हुने एघारौँ उडान हो । ती...
सभामुख सापकोटाको शल्यक्रिया, खर्च आफैंले व्यहोरे
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको तिलगंगा आँखा अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया भएको छ । बुधबार उनको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बुधबार बिहान बजे शल्यक्रिया गरेको हो । उपचारमा लागेको सम्पूर्ण खर्च राज्यकोषबाट नलिई...
वर्षाले साथ दिएर बेलैमा रोपाइँ
नेपाल फ्ल्यास
असार २४, २०७७
बागलुङ ।जिल्लामा ५५ प्रतिशत रोपाइँ सकिएको छ । वर्षाले साथ दिएपछि चाँडै रोपाइँ भएको हो । असारभित्र अधिकांश क्षेत्रमा रोपाइँ सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । 'मौसम अनुकूल पर्नाले यसपालि रोपाइँ छिटो भयो', केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव...
प्रहरीद्वारा महिला कुटिएको भिडियो भाइरल, कुट्ने प्रहरी कारबाहीमा
नेपाल फ्ल्यास
असार २४, २०७७
रुकुम । कर्णाली प्रदेशको रुकुम जिल्लामा भएको एक घटना अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला कुटिएको भिडियो भाइरल भएको हो । प्रहरीका अनुसार, जिल्लाबाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा...
पशुपतिमा भक्तजन प्रवेश गराउने यस्तो छ कार्यविधि
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । चान्द्रमासअनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान छ । पशुपति क्षेत्रमा...
दुर्घटनामा एक जनाको मृत्यु
रासस
असार २४, २०७७
धादिङ ।धुनीबेसी नगरपालिका वडा नम्बर ९ खत्रीपौवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं बाट नौबीसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका वडा नम्बर ३ काठमाडौंं निवासी ३० वर्षीय महेश श्रेष्ठको आज...
मास्क नलगाउने ६४ जना पक्राउ
नेपाल फ्ल्यास
असार २४, २०७७
सिरहा । मास्क नलगाई हिँड्ने ६४ जनालाई सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले...
५० लाख जरिवाना तोकेका फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
असार २४, २०७७
ललितपुर । बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले दुई महिना कैद र ५० लाख जरिवाना फैसला गरेको फरार अभियुक्तलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायक नगरपालिका५ बासुटोल बस्ने ४२ वर्षीय भूपेन्द्र गोराजुलाई पक्राउ...
पहिरोका कारण आठ परिवार विस्थापित
नेपाल फ्ल्यास
असार २४, २०७७
डोटी । तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेखि आएको भारी वर्षाका कारण...
«
1
...
265
...
529
530
531
532
533
534
535
536
537
...
635
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय