मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ
नेपाल फ्ल्यास
असार २७, २०७७
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका६ मराङ र मालिका गाउँपालिका७ बिमको पहिरोमा बेपत्ता भएकाको खोजी र उद्धारमा कठिनाइ भएको छ । प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा शुक्रबार बिहान पहिरो गएको ठाउँमा उद्धार र खोजीमा ढिलाइ भएको हो...
गैँडाकोटको खहरे खोलाले डाइर्भसन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
असार २७, २०७७
भरतपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका...
तनहुँबाट चार जना फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
असार २७, २०७७
दमौली । विभिन्न अपराधमा सजाय भोगेर फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अवैध काठ ओसारपसारमा मुद्दा र ज्यान मार्ने उद्योगमा फरार रहेका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अवैध काठ ओसारपसार...
आज पनि मौसमको ठूलो प्रभाव,सावधानी हुन सुझाव
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । राष्ट्रिय मौसम पूर्वानुमान महाशाखाले आजको मौसमबारे विवरण सार्वजनिक गर्दै आम देशवासीलाई सावधानी अपनाउँन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...
भारतीय सञ्चारमाध्यमको भ्रामक समाचारप्रति ध्यानाकर्षण
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय सञ्चारमाध्यमबाट नेपाल र प्रधानमन्त्रीको नाम जोडेर प्रकाशितप्रसारित कपोलकल्पित, दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य मान्यता र...
सर्वोच्चको फैसला : स्वतन्त्रताको हकमा सङ्कुचन नलगाऊ
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । सर्वोच्च अदालतले नागरिकलाई स्वतन्त्रतापूर्वक मुलुकभित्र वा बाहिर हिँडडुल गर्न पाउने संवैधानिक हक भएको हुनाले सङ्कुचन नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले गत कात्तिक १४ गते तत्कालीन नेकपा (माओवादी)का...
कोरोनाबाट शून्य दशमलव २१ प्रतिशतकाे मृत्यु, ४८ प्रतिशतले जितेर घर फर्के
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । नेपालमा काेराेना संक्रमितमध्ये करिब ४८ प्रतिशतभन्दा बढी निकाे भएर घर फर्केका छन् भने ०.२१ प्रतिशतकाे मृत्यु भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीकाे नाममा सम्बाेधन गर्दैविश्वव्यापी कोरोना महामारीको नियन्त्रण, उपचार र रोकथामको लामो प्रयासमा रहेको तथ्यलाई पनि...
भारतीय च्यानल बन्द गरेकाेमा एमएसओलाई सरकारकाे धन्यवाद
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई सरकारले धन्यवाद दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर धन्यवाद दिएकाे हाे । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञप्ति जारी गरी धन्यवाद दिँदै आगामी...
पछिल्लो २४ घण्टाभित्र विपद्मा परी १२ जनाको मृत्यु, ३२ सम्पर्कविहीन
नेपाल फ्ल्यास
असार २६, २०७७
पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा २९ वटा विपद्जन्य घटना भएको छ । त्यसमध्ये १४ स्थानमा पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बिहीबार सिन्धुपाल्चोकमा आएको बाढी पहिरो तथा गएराति मुलुकका विभिन्न स्थानमा आएको बाढी...
सार्वजनिक सवारी नचलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटीकोबैठकले सार्वजनिक सवारी नचलाउने निर्णय गरेकोछ। सार्वजनिक यातायात चलाउन सरकार उदासीन भएको भन्दै महासंघको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले बिहीबार मात्रै जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई...
जाजरकोट पहिरो अपडेट : सातको मृत्यु, पाँच बेपत्ता
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । जाजरकोटमा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये सात मृत अवस्थामा भेटिएका छन् । तर, मृत फेला परेकामध्ये चारजनाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरीले बताएको छ । बिहीबार राति पहिरोले बारकोट गाउँपालिका ४ सार्कीगाउँका गोपाल...
मनसुनका कारण निष्क्रिय भयाे सलह किरा
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेका सलह कीराका बथानहरू गत १३ गते शनिबार बिहान नेपाल प्रवेश गरे । सलहले एक सातामा ५ वटा जिल्लामा बढी क्षति पुर्याएको छ । करिब ६ पटकमा ८० लाखसम्म सलह...
काठमाडौं उपत्यकामा थपिए ४२ संक्रमित
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंका २८ जना सहित उपत्यकामा ४२ जनामा कोरोना पुष्टि भएको जानकारी...
थप ११८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ११८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
सेती नदी बस्तीमा पस्यो, ४२ घर डुबानमा
नेपाल फ्ल्यास
असार २६, २०७७
तनहुँ । लगातारको वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिकाको वडा ४ र वडा ८ मा सेती नदी पसेको छ । सेती नदीले ४२ घर डुबानमा परेका छन् । वडा नम्बर ४ का अध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार वडा ८ का १४ घर र...
माइतीघरमा राप्रपा समर्थित श्रमिकहरुको विरोध प्रदर्शन
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । विभिन्न १० बुँदे मागसहित टुकोनले विरोध प्रदर्शन गरेको हो । क्वारेन्टाइननलाई व्यवस्थित गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, गुणस्तरीय स्वास्थ्य सामग्री उपलब्ध...
बैंकिङ कसूरका फरार दुई पक्राउ
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं ।बैंकिङ कसूर मुद्दाका फरार दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले बैंकिङ कसूरमा सजाय तोकेका उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शुक्रबार सूचना जारी गरी जनाएको छ । काठमाडौँ ताम्सिपाखाका...
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक डुबानमा
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं । देशभर बाढी पहिरो गई क्षति पुर्याइरहेका बेलातनहुँको शुक्लागण्डकी नगरपालिका४ पुल्चोक बजार डुबानमा परेको छ । ती र सुरौंदी खोलापुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका हुन् । डुबानका कारण सो क्षेत्रकावडा नम्बर ४ का २८ घर र वडा...
म्याग्दी पहिरो अपडेट : ३ जनाको मृत्यु, ३१ बेपत्ता
नेपाल फ्ल्यास
असार २६, २०७७
म्याग्दीको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३ पुगेको छ भने बाँकी ३१ बेपत्ता भएका छन् । अविरल वर्षाले जिल्लाभित्र ठाउँ ठाउँमा पहिरो जाँदा गएको पहिरोले ठूलो क्षति पुर्याएको छ । जिल्लाको धौलागिरि गाउँपालिका- ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकाको...
अस्ट्रेलियामा ठगी गर्ने नेपाली विद्यार्थी जेल चलान
नेपाल फ्ल्यास
असार २६, २०७७
अस्ट्रेलियामा ठगीको आरोप लागेका एक नेपाली विद्यार्थी जेल चलान भएका छन् । बिहीबार न्यूसाउथवेल्स राज्यको सदरल्याण्डस्थित अदालतले ठगी मुद्दाका आरोपित उनलाई १८ महिनाको जेल सजाय सुनाएको हो । ती विद्यार्थी २० वर्षका रहेको र उनी सन् २०१८ मा आईटी विषय...
«
1
...
263
...
525
526
527
528
529
530
531
532
533
...
633
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय