मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नयाँ पेट्रोल पम्पको आवेदन रद्द
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडाैं ।नेपाल आयल निगमले मापदण्डविपरीत आवेदन परेपछि एक हजारभन्दा बढीनयाँ पेट्रोल पम्प (बिक्रेता)को आवेदन रद्द गरेको छ । नयाँ बिक्रेताका लागि परेका निवेदन एकै स्थान विशेषमा नै एकीकृत हुने गरी आएकाले एक हजार २५ आवेदन रद्द गरिएको निगमले जनाएको छ...
मिडियाको उच्छृङ्खल रोक्न माग गर्दै नेपालले पठायो ‘प्रोटेस्ट नोट’
नेपाल फ्ल्यास
असार २८, २०७७
नेपालले भारतलाई प्रोटेस्ट नोट पठाएको छ । भारतीय सञ्चारमाध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण गरेको भन्दै परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत ध्यानाकर्षण पत्र पठाएको हो । सो नोटमा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी...
दाङमा अवरोध भएपछि सलह जुम्ला अर्घखाँची र प्युठानतर्फ जाने आँकलन
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । आइतबार बिहान दाङ हुँदै नेपाल प्रवेश गरेको सलह किराका झुन्ड आजै बागलुङ, जुम्लामा अर्घखाँची र प्युठानसम्म पुगेका छन् । सलह सूचना केन्द्रले दाङको गडवामा बसेको सलहको एउटा ठूलो झुण्ड भारतबाट नेपाल प्रवेश गरेसँगै यसअघि नेपाल प्रवेश गरेका सलह...
उपत्यकामा भित्रभित्रै काेराेना फैलिने डर, परीक्षणको दायरा बढाउन दबाब
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं ।पछिल्लो केही दिनयता उपत्यकामा काेराेना संक्रमण बढ्दै गएपछि सरकारले परीक्षणको दायरा तीव्र बनाएकाे छ । एक हप्ताभित्र कम्तीमा पनि ४५ हजार नमुना संकलन गरी परीक्षण गर्न मन्त्रालयले तयारी थालेकाे छ । ४५ हजारको परीक्षण गर्दा उपत्यकामा संक्रमणको अवस्था थाहा...
२४ मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । कोभिड१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरू घर फर्किएका हुन् । यीमध्ये...
अवैध रुपमा मिर्गौला प्रत्यारोपणको आरोपमा जनप्रतिनिधिसहित १२ पक्राउ
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं ।अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा एक जनप्रतिनिधिसहित १२ पक्राउ परेका छन्। उनीहरुनक्कली कागजपत्र बनाइ अवैद्य मिर्गौला करोबार गरेको आरोपमा पक्राउमा परेका हुन् । पक्राउ पर्नेमा तीनजना डाक्टर, एकजना जनप्रतिनिधि (वडाध्यक्ष) र एकजना कानुन व्यवसायी पनि रहेको नेपाल प्रहरीको...
फेरि भारतबाट दाङमा पस्याे सलहको ठूलाे समूह
नेपाल फ्ल्यास
असार २८, २०७७
दाङ देउखुरीमा भारतबाट पसेको सलहको नयाँ झुण्ड देखिएको छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकैबालीमा नयाँ सलह किरा देखापरेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिए । अहिले देखिएको सलह किरा भारतबाट आएको नयाँ...
पछिल्लो २४ घन्टामा थप १४७ जना कोरोना संक्रमित डिस्चार्ज
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित निकाे भएका छन् । हालसम्मनिको हुनेसंक्रमितको संख्या ८ हजार ५८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घन्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।आइतबार...
सलहका दुई झुन्ड फेरि नेपाल प्रवेश गरे
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडाैं ।सलह किरा पुन: नेपाल प्रवेश गरेका छन् । आइतबार दाङमा सलहदुई झुन्ड प्रवेश गरेकोसलह सूचना केन्द्रले जानाएको छ । केन्द्रका अनुसार आइतबार बिहान साढे ९ बजे र दिउँसो गरेर दुईवटा झुन्ड दाङमा देखिए हुन् । केन्द्रका अनुसार आइतबार एक/दुई...
काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ जना र ललितपुरमा १ जना कोरोना संक्रमित थपिएका हुन् । यो सहित नेपालमा पछिल्लो २४ घण्टामा थप...
थप ८२ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
महाशाखाकाे बाढीको पूर्वानुमान : आज कहाँ-कहाँ छ खतरा ? पूर्वानुमान लिस्टसहित
नेपाल फ्ल्यास
असार २८, २०७७
आज (आइतबार) पूर्वानुमान महाशाखाले कोसी, कमला, बागमती र नारायणी नदीमा बाढीको सतह सतर्कता आसपास पुग्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन बाढी अनुरोध गरेको छ। यस्तै आज कन्काई नदीमा बाढी खतरा तहसम्म पुग्ने सम्भावना छ भने प्रदेश १, २ र...
पेट्रोलियम पदार्थ बिक्रीका लागि आएका १०२५ वटा निवेदन आयल निगमद्वारा खारेज
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं- पेट्रोलियम पदार्थ बिक्रीका लागि आएका १ हजार २५ वटा निवेदन नेपाल आयल निगमले खारेज गरेको छ । आएका निवेदन हाल पेट्रोलियम पदार्थ बिक्री केन्द्र भएको ठाउँकै लागि भएकाले निगमको सञ्चालक बोर्डले खारेज गरेको हो । नयाँ बिक्रेताका लागि पर्न...
दाहसंस्कार गरिएका व्यक्ति जीवितै भेटिएपछि ..
नेपाल फ्ल्यास
असार २८, २०७७
पाल्पा ।पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका-५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए । गुल्मी निवासी भण्डारी हाल...
हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि...
नेपाल फ्ल्यास
असार २८, २०७७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । बलात्कार आरोपमा पक्राउ परेका एक थुनुवामा संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार, थुनुवामा...
सुनको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । आइतबार (साताको पहिलो दिन) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १०० रुपैयाँले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
संखुवासभा पहिरो अपडेटः चार जनाको जीवितै उद्धार, बेपत्ताको पहिचान खुल्यो
रासस
असार २८, २०७७
खाँदबारी । संखुवासभाको सिलिचोङ गाउँपालिका१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ । पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरामा राममान राई,...
गण्डकीमा थपिए १५ संक्रमित
नेपाल फ्ल्यास
असार २८, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आइतबार १५ जनामा संक्रमण पुष्टि भएको हो । तनहुँमा ६ जना, पर्वत, बागलुङ र...
क्वारेन्टाइनमा बस्दा विक्षिप्त, घर फर्किएपछि गरे आत्महत्या
नेपाल फ्ल्यास
असार २८, २०७७
वीरगञ्ज । बारामा एक व्यक्तिले आत्महत्या गरेका छन् । परवानीपुर गाउँपालिका५ बहुअरीका ७० वर्षीय महादेव ठाकुरले धोतीको पासोमा झुण्डिएर आत्महत्या गरेका हुन् । क्वारेन्टाइनबाट घर फर्किएको एक सातापछि उनले आत्महत्या गरेका हुन् । राति खाना खाएर सुतेका उनी बिहान मृत...
बाढीको वितण्डाः जताततै जलमग्न, विरक्तिए किसान
नेपाल फ्ल्यास
असार २८, २०७७
महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन अस्तव्यस्त बनेको हो । महोत्तरीका रातु, बडहरि, अङ्कुशी,...
«
1
...
261
...
522
523
524
525
526
527
528
529
530
...
631
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय