असोज ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ जना र ललितपुरमा १ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो सहित नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोना संक्रमित थपिएका छन्। नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जना व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि