असोज ०६, २०८१, आइतबार
               

महाशाखाकाे बाढीको पूर्वानुमान : आज कहाँ-कहाँ छ खतरा ? पूर्वानुमान लिस्टसहित

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

आज (आइतबार) पूर्वानुमान महाशाखाले कोसी, कमला, बागमती र नारायणी नदीमा बाढीको सतह सतर्कता आसपास पुग्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन बाढी अनुरोध गरेको छ।

यस्तै आज कन्काई नदीमा बाढी खतरा तहसम्म पुग्ने सम्भावना छ भने प्रदेश १, २ र ५ का चुरे/तराईबाट वहने साना नदीमा आकस्मिक रूपमा बाढी उच्च सम्भावना रहेकाले डुबान भइरहने होचा स्थानमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । 

यो पनि