असोज ०६, २०८१, आइतबार
               

मिडियाको उच्छृङ्खल रोक्न माग गर्दै नेपालले पठायो ‘प्रोटेस्ट नोट’

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

नेपालले  भारतलाई ‘प्रोटेस्ट नोट’ पठाएको छ ।

भारतीय सञ्चारमाध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण गरेको भन्दै परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत ध्यानाकर्षण पत्र पठाएको हो । 

सो नोटमा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ ।

यो पनि