जेठ ०७, २०८१, सोमबार
               

सुनको मूल्यमा सामान्य गिरावट

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार (साताको पहिलो दिन) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १०० रुपैयाँले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, तेजावी सुन तोलामा ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको छ । 


कस्तो लाग्यो ?

यो पनि