असोज ०६, २०८१, आइतबार
               

पछिल्लो २४ घन्टामा थप १४७ जना कोरोना संक्रमित डिस्चार्ज

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित निकाे भएका छन् । 

हालसम्म निको हुने संक्रमितको संख्या ८ हजार ५८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा पछिल्लो २४ घन्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आइतबार विभिन्न २५ प्रयोगशालबाट ३ हजार ९ सय १६ जनाको पिसिआर टेस्ट भएको छ ।  


कस्तो लाग्यो ?

यो पनि