मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बाह्रविसेमा बाढीको वितण्डा: ५० घरपरिवारको उठिबास, पुरिएकाको उद्धारमा कठिनाइ
नेपाल फ्ल्यास
असार २५, २०७७
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका प्रमुख (मेयर) निमफुन्जो शेर्पाले विभिन्न स्थानीय खोलामा उर्लिएको बाढीले ठूलो जनधनको क्षति भएको जानकारी दिएका छन् । बिहीबार नेपाल फ्ल्याससँग टेलिफोनमा कुराकानी गर्दै उनले ५० घर परिवार विस्थापितभएकोजानकारी दिए। उनका अनुसार,बाढीले वडा नम्बर ५, ३, ७ र...
सुनको मूल्य अहिलेसम्मकै महँगो
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । पछिल्लो तीन दिनयता निरन्तर उकालो लागेको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुन प्रतितोला ९०० रुपैयाँ बढेर ९२ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो (बुधबार) यसको...
चार दिनसम्म मनसुनी गतिविधि बढ्ने: 'वर्षकै ठूलो वर्षा होइन'
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । आजदेखि आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार...
बाह्रबिसे उडेको सभामुखसहितको टोली धुलिखेलबाटै फर्कियो
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले पुर्याएको क्षति अवलोकनका लागि हेलिकोप्टरमा घटनास्थलतर्फ गएको सभामुखसहितको टोली बीचबाटै फर्किएको छ । बिहीबार बिहान सभामुख सापकोटासहितको टोली काभ्रेको धुलिखेलबाटै फर्किएको हो । मौसम प्रतिकूल हुँदै गएका कारण हेलिकोप्टर धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको हो ।...
बााह्रविसेमा उद्धार टोली खटाउन देउवाको आग्रह
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर...
भारतमा विदेशी नियोगको झोलामा सुन तस्करी भएको भेटिएपछि...
नेपाल फ्ल्यास
असार २५, २०७७
भारतमा विदेशी कूटनीतिक निकायको झोला प्रयोग गर्दै सुन तस्करी भएको पत्ता लागेपसँगै राजनीतिक विवाद सुरु भएको छ। भारतको दक्षिणी राज्य केरलास्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र ३० किलोभन्दा बढी सुन लुकाएर राखिएको अवस्थामा भन्सार अधिकृतहरूले फेला पारेका थिए। झोलामा राखिएको सुन...
मोबाइलमा रेडियो सुन्दै पढ्दै बालीका
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका४ की कृष्णमाया तामाङलाई कोरोना महामारीपछि छोरीको पढाइबारे पर्न गएको तनाव अहिले मत्थर भएको छ । सरकारले अघि सारेको वैकल्पिक सिकाइ प्रणालीलाई पछ्याउँदै स्थानीय रेडियोले सिकाइ कक्षा सञ्चालन गरेपछि कुनाकाप्चाका अभिभावक र विद्यार्थीलाई राहत मिलेको हो...
ट्रक दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु
नेपाल फ्ल्यास
असार २५, २०७७
ओखलढुङ्गा । ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करिब ४ः३० बजे काठमाडौंबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको...
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १० वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असार २५, २०७७
दमौली । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका५ खैरेनीटारका ३७ वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विकलाई बुधबार म्याग्दे गाउँपालिका३ स्थित धयरेबाट पक्राउ गरिएको जिल्ला...
साउनदेखि टोल-टोलमा पठनपाठन सुरु
नेपाल फ्ल्यास
असार २५, २०७७
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार महिनादेखि शैक्षिक संस्था बन्द भएपछि टोलटोलमा शिक्षक परिचालन गरेर नियमित...
सिन्धुपाल्चोक बाढी अपडेटः दुईको मृत्यु, १८ जना बेपत्ता
नेपाल फ्ल्यास
असार २५, २०७७
चौतारा । अविरल वर्षासँगै गएको बाढी र पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै...
सिन्धुपाल्चोकमा बाढीले १५ घर बगायो, केही मानिस बेपत्ता
नेपाल फ्ल्यास
असार २५, २०७७
मेलम्ची । गएरातिदेखिको अविरल वर्षाले सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिकाको...
वर्षाले ढाल्यो सीमास्तम्भ
नेपाल फ्ल्यास
असार २५, २०७७
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका२ बैजुडाँडास्थित नेपालभारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थमा फेला परेको छ । सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, जीर्ण अवस्थमा रहेको सीमास्तम्भको...
बाढीबाट सिन्धुपाल्चोकमा पाँच जना बेपत्ता
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । लगातार आएको भारी वर्षाका कारण बाढीबाट सिन्धुपाल्चोकमा पाँच जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका जम्बु नजिक बुल्कोटे खोला र सिंगार्चे क्षेत्रमा आएको बाढीका कारण ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार...
सातै प्रदेशमा भारी वर्षासहित चट्याङ, सतर्क रहन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले आजको मौसमबारे देशवासीलाई सतर्कता अपनाउन सुझाव दिएको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश...
विभिन्न मुलुकबाट नौ सय बढी नेपाली फर्किए
नेपाल फ्ल्यास
असार २४, २०७७
काठामडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज१० अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत ९५६ यात्रु काठमाडौं आएका छन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबईबाट १५० नेपालीलाई स्वदेश फर्काएको छ । सोही एयरलाइन्सले दोहाबाट १४८ यात्रु काठमाडौंल्याएको छ...
प्राकृतिक विपदबाट ३ महिनामा ११४ जनाको मृत्यु, ३४९ घाइते
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । मुलुकमा यही वैशाखदेखि अहिलेसम्म ८०४ वटा विपद्जन्य घटना हुँदा १०४ जनाको मृत्यु भएको छ । उक्त घटनामा परी तीन जना हराइरहेका र ३४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी...
सात परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण
नेपाल फ्ल्यास
असार २४, २०७७
स्याङजा । वालिङ नगरपालिकाले पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नगरपालिकाको विपद व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले बाढी पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेसँगै वालिङ८ को दमाईडाँडामा रहेको सात घरपरिवारलाई सुरक्षित...
बन्दूकसहित दुई पक्राउ
नेपाल फ्ल्यास
असार २४, २०७७
नुवाकाेट । नुवाकोटको तादी गाउँपालिकाबाट एकनाले भरुवा बन्दूकसहित दुई जनालाई नुवाकोट प्रहरीले आज पक्राउ गरेको छ । तादी५ नर्जामण्डपका २४ वर्षीय रामबहादुर भनिने सानुबाबु तामाङ र उनका सहयोगी २३ वर्षीय विष्णुबहादुर तामाङलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । सानुबाबुका...
पाँचवटा प्रदेशमा लगातार तीन दिन भारी वर्षा हुने : सबै जिप्रका र सुरक्षा निकायलाई सतर्क गराइयो
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । पाँचवटा प्रदेशका धेरैजसो स्थानमा असार २६ देखि २९ गतेसम्म भारी वर्षा हुने देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित क्षेत्रका बासिन्दा, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई सतर्क रहन भनेको छ । मौसम पूर्वानुमान महाशाखाले असार...
«
1
...
264
...
528
529
530
531
532
533
534
535
536
...
634
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय