असोज ०६, २०८१, आइतबार
               

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

उदयपुर ।११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । 

प्रहरीले सो अभियोगमा उदयपुर बेलका नगरपालिका-९ बस्ने ६३ वर्षीय सूर्य पोखरेललाई पक्राउ गरेको हो । 

सूर्यले ती बालिकालाई सोही ठाउँ स्थित सिटी हलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि