असोज ०६, २०८१, आइतबार
               

गोरखामा आज बिहान साढे चार बजे बस दुर्घटना, १४ जना घाइते

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं  । गोरखाको भिमसेन थापा गाउँपालिकामा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेको काठमाडौंमा र अन्यको गारेखामा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

काठमाडौंबाट गोरखाका लागि छुटेको ग १ ख ९४ ४६ नम्बरको रात्रि बस बुधबार बिहान साढे चार बजे दुर्घटनामा भएको थियो । बसमा ३० जना यात्रु रहेको प्रहरीले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि