असोज ०६, २०८१, आइतबार
               

श्रीमतीले गरिन् श्रीमानको हत्या

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सल्यानको त्रिवेणी गाउँपालिकामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । गाउँपालिका– ६ भुम्केज्युलाकी ३६ वर्षीया महिलाले ३८ वर्षीय डिल्लीबहादुर घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार राति घरमा काठ चिर्ने फलाम प्रहार गरेर गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हत्या गर्ने श्रीमतीलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय लगिएको छ । 


कस्तो लाग्यो ?

यो पनि