असोज ०६, २०८१, आइतबार
               

ट्रक दुर्घटना हुँदा १ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

डडेल्धुरा ।  अमरगढी नगरपालिका-१० राईस्थित ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ ।

ना ५ ख २२४६ नं को मालबहाक ट्रक आइतबार बिहान दुर्घटनामा परेको हाे ।सडकबाट करिव १०० मिटर खस्दा ४२ वर्षिय चालक जयदेव बिष्टको मुत्यु भएको छ । 

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि