असोज ०६, २०८१, आइतबार
               

आइतबार मात्र १०२ जनाले कोरोना जिते

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित निकाे भएर घर फर्केका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न अस्पतालबाट १ सय पुरुष र २ जना महिलाहरु डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार योसँगै नेपालमा डिस्चार्ज हुनेहरुको संख्या ४६७ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि