जेठ ०६, २०८१, आइतबार
               

क्वारेन्टाइनमा १ जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ २४, २०७७

ADVERTISEMENT

शनिबार बैतडीमा क्वारेन्टाइनमा १ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु भएकाे हाे । 

शनिबार बिहान मात्रै भारतको बैंग्लोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टाइनमा बसेका थिए । एक्कासी साँझ साढ ६ बजेतिर बेहोस भएका ती पुरुषको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको हाे ।
 

यो पनि